महिला शिक्षकको लोभलाग्दो नाच (तस्बिर र भिडियो)

  • २३ माघ २०७९, सोमबार
  • 497 पटक पढिएको

बेनी, २३ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकामा आयोजित अन्तरमावि तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा आयोजित समारोहमा नृत्य देखाउँदै हेम माविका महिला शिक्षकहरु ।

 

पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीसंगै शिक्षकहरुले नृत्य प्रस्तुत गर्न थालेका छन् । शिक्षकहरुको नृत्यलाई विद्यार्थी र अभिभावकहरुले समेत रुचिका साथ अवलोकन गर्ने गरेका छन् ।