ताजा अपडेट

मध्यरातमा खाजा घरभित्र मृत भेटिए प्रहरी वरिष्ठ नायव निरीक्षक

बागलुङ, साउन ९ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेल एक खाजा घरमा मृत अवस्थामा भेटिएका छन्। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले बडिगाड गाउँपालिका वडा नं. ६ को आशा होटल एण्ड खाजा घरमा पौडेल मृत भेटिएको पुष्टि गरे । गएराति करिब १... पुरा पढ्नुहोस

करेन्ट लागेर एक युवाको मृत्यु

म्याग्दी ८ साउन । म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानको रुम हुक्लाङडाँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ग्रामिण विजुलि वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाईबर विछ्याउने क्रममा करेन्ट लागेर चितवन रत्ननगर नगरपालिका ९ का २६ बर्षिय अशोक तामाङ बेहोस भएका थिए । करिब ६ फिट तल खसेर सक्त... पुरा पढ्नुहोस

सवारी कारवाहीबाट ७३ लाख राजश्व संकलन

  म्याग्दी, ८ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले सवारी कारवाहीबाट गतवर्ष ७३ लाख २७ हजार पाँचसय रुपैयाँ राजश्व संकलन गरेको छ। आर्थिक बर्ष २०७९/०८०मा ट्राफिक प्रहरीले ९ हजार दुईसय सवारी साधनलाई कारवाही गरेको थियो । प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलका अनुसार गत बर्षमा ट्राफिक नियम उल्लघंन गर्ने, मादक पदार्थ... पुरा पढ्नुहोस

सिमी टिप्न व्यस्त कृषक (फोटो फिचर)

म्याग्दीको मंगला गाउँपालिका –२ सल्यानमा सिमी टिप्न व्यस्त बनेका कृषकहरु । यहाँ व्यावसायिक रुपमा सिमीको खेती हुने गरेको छ । तस्बिरः कमल खत्री पुरा पढ्नुहोस

गलेश्वर वृद्धाश्रमलाई लायन्स क्लव अफ बेनी मल्लाजको सहयोग

  बेनी, ८ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई पर्वतको जलजला गाउँपाकिलामा रहेको लायन्स क्लव अफ बेनी मल्लाजले सोमबार खाद्यान्न सहयोग गरेको छ । क्लवले गलेश्वर जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुको लागि आश्रम सञ्चालक समितिलाई चार बोरा चामल, दई प्याक खानेतेल, एक बोरा दाल, ४० केजी... पुरा पढ्नुहोस

राखु भगवतीमा ‘एक घर एक धारा’

  म्याग्दी, ८ साउन । मिटर जडित ‘एक घर एक धारा’ निर्माणले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा खानेपानी वितरणमा सहज बनाएको छ । पहिले भन्दा अहिले मिटर जडित खानेपानी वितरणले दैनिक रुपमा घरमा खानेपानी सहज रुपमा आएको रघुगंगा– २ राखु पखटोलकी लक्ष्मी खत्रीले बताउनुभयो । घर–घरमा खानेपानी सहज उपलब्ध हुदाँ... पुरा पढ्नुहोस

रत्नेचौरका नौ जना युवा माओवादी केन्द्रमा प्रवेश

बेनी, ७ साउन । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका नौ जना युवा शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रत्नेचौरमा आयोजित कार्यक्रममा टिका किसान, भुवन थापामगर, गोरे किसान (हेमलाल), केशर गिरी, सुरत ककिसान, दिले बहादुर किसान, रोशन किसान, किसोर किसान र सन्दिप नेपाली माओवादीमा प्रवेश गरेका हुन् । नेकपा माओवादी... पुरा पढ्नुहोस

म्याग्दीमा ६ हजार दुईसय हेक्टरमा र्सिचाई सुविधा

  म्याग्दी, ४ साउन । म्याग्दीमा खेतीयोग्य जमिनमा विस्तार्रै िसचाई सुविधाको पहुँच बढ्दै जान थालेको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो समय खेतीयोग्य जमिनमा र्सिचाई सुविधा बढ्दै गएको हो । हिमाली जिल्ला म्याग्दीमा ७० प्रतिशत कृषकले आकाशेपानीको भरमा खेती गर्न बाध्य छन् । म्याग्दीमा ६... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा खुल्यो जग्गाको कित्ताकाट

  म्याग्दी, ३ साउन । म्याग्दीको बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरले जग्गाको वर्गीकरण सकाएसंगै जग्गाको कित्ताकाट चालु आर्थिक बर्षको साउन एक गतेदेखि खुलेको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज थापाले सूचना जारी गर्दै बेनी नगरपालिका क्षेत्रको जग्गाको वर्गीकरण सकिएकोले कित्ताकाट फुकुवा गरिएको जानकारी दिनुभएको छ... पुरा पढ्नुहोस

कालीपुल बसपार्कमा टर्मिनल भवन सञ्चालनमा

  म्याग्दी, ३ साउन । सदरमुकाम बेनी बजार स्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सञ्चालनमा आएको छ । बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएका टर्मिनल भवनको बुधवार बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको टर्मिनल भवन नगरपालिकालाई... पुरा पढ्नुहोस