ताजा अपडेट

को–अप्रेटिम म्यानेजर्स क्लवको अध्यक्षमा श्रेष्ठ

  बेनी, २१ जेठ । को–अप्रेरेटिभ म्यानेजर्स क्लव म्याग्दीको अध्यक्षमा न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ ब्यवस्थापक बसन्त कुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा शनिबार भएको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । कार्यसमितिको निवर्तमान अध्यक्षमा पश्चित नेपाल साकोशका प्रेमलाल कँडेल(सदन) रहनुभएको छ ।... पुरा पढ्नुहोस

प्रेस चौतारी म्याग्दीको १८ औँ बार्षिक साधारणसभा, पत्रकार जिसी सम्मानित

  बेनी, २० जेठ । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो । नेपाल... पुरा पढ्नुहोस

गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता उपाधी पर्वतले जित्यो

  म्याग्दी, २० जेठ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो(छेलो) प्रतियोगिताको उपाधी पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितिय र तृतिय उपाधी पर्वतले जितेको हो । म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा... पुरा पढ्नुहोस

ब्यवसायी कार्कीद्वारा विद्यालयको अक्षयकोषमा एकलाख आर्थिक सहयोग

  बेनी, १९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु साझपानी घर भई हाल युएई (दुवै) मा ब्यवसाय गर्दै आउनुभएका ठक्करबहादुर कार्की (प्रकाश)ले सोही वडाको साझपानीमा रहेको देउराली आधारभूत विद्यालयको अक्षयकोष खातामा एकलाख एकसय ५१ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । ब्यवसायी कार्कीले परिवारको तर्फबाट विद्यालयको शैक्षिक प्रगतिको लागि सो... पुरा पढ्नुहोस

जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु

म्याग्दी, १९ जेठ । “शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान” भन्ने मुल नारासहित बेनी नगरपालिका–६ स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ। शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारकी सामाजिक... पुरा पढ्नुहोस

बेनीमा मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवस मनाईयो

  म्याग्दी, १९ जेठ । मानव अधिकार तथा शान्ति समाजको २८ औ स्थापना दिवस शुक्रबार बेनीमा मनाइएको छ । समाजको म्याग्दी शाखाले बेनी स्थित विरेन्द्रचोकको चौतारीमा आयोजना गरेको कार्यक्रममा “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयको संस्थाको अवधारणापत्र सार्वजनिक गरिएको थियो । शाखा सदस्य सन्तोष ढुङ्गानाले समाजको मानव अधिकार, शान्ति, लोकतन्त्र,... पुरा पढ्नुहोस

वाइसीएल अन्नपूर्णको अध्यक्षमा ध्रव तिलिजा पुन

  म्याग्दी, १८ जेठ । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा ध्रुव तिलिजा पुन सर्वसम्मत चयन हुनुभएको छ। विहिबार पोखरेवगरमा भएको वाईसिएलको पहिलो सम्मेलनबाट तिलिजा पुनको नेतृत्वमा १७ सदस्यीय कमिटि चयन गरिएको हो । सम्मेलनबाट कमिटिको उपाध्यक्षमा सुन्दर विक, सचिवमा रजिन वि.क, कोषाध्यक्षमा... पुरा पढ्नुहोस

रघुगंगामा दुई चिस्यान गृह निर्माण

  म्याग्दी, १८ जेठ । रघुगंगा गाउँपालिकामा दुई चिस्यान गृह निर्माण गरिएका छन् । गाउँपालिकाले फलफूल र तरकारी भण्डारण गर्न वडा नं २ को भगवतीमा २५ हजार र वडा नं ५ को झिँमा २० हजार किलोग्राम क्षमताका चिस्यान गृह निर्माण गरेको हो । कृषकले उत्पादन गरेका सुन्तला जात फलफूल र... पुरा पढ्नुहोस

कपटी पुजारीको विकल्प खिर–झाँक्री?

  नेता भएनन् नेताले देश बिगारे भनेरै धेरै नेपालीको दिन बित्छन्। दिनको के कुरा जिन्दगी बितिसके । यसै बिचमा बैकल्पिक शक्ति निर्माण को प्रयासहरु नभएका होइनन् । ती मध्य विबेकशिल साझा पार्टीले ढुङ्गामुढा गर्ने र रेलिङ भाँच्ने जस्ता गतिबिधि गर्ने दल हरुलाई पेले कार्ड बोकेर माइतिघर मण्डलामा उभिँदै शान्तिपूर्ण बिरोध... पुरा पढ्नुहोस

बेनी नगरमा असूल उपर गर्नुपर्ने बेरुजु २ करोड ९० लाख – महालेखा परिक्षक प्रतिवेदन

बेनी, १७ जेठ । महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षणमा बेनी नगरपालिकामा ११ करोड २६ लाख १२ हजार रुपैयाँ बेरुजु उल्लेख गरेको छ । जसमध्ये तत्काल असुल उपर गर्नुपर्ने बेरुजु २ करोड ९० लाख २३ हजार रुपैया रहेको छ भने अन्य बेरुजुको प्रमाण कागजात... पुरा पढ्नुहोस