खेलकुद

तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा म्याग्दीकी श्रेष्ठले स्वर्ण पदक जितिन्

  बेनी १० असार । म्याग्दीकी एक खेलाडीले राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक दिलाएकी छिन् ।नेपाल तेक्वान्दो संघ ३ न. प्रदेश समितिले काठमाडौमा आयोजना गरेको प्रतियोगिताको ४६ केजी तौल समूहमा गण्डकी प्रदेशबाट सहभागि भएकी रश्मि श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । यसैगरी गण्डकी प्रदेशबाट सहभागि म्याग्दीकै सुस्मिता दर्जीले ६७... पुरा पढ्नुहोस

तातोपानीमा तेक्वान्दो डोजाङ्ग

बेनी ५ असार । बेनी नगरपालिका ४ तातोपानीमा बिहीबार तातोपानी आइटिएफ तेक्वान्दो डोजाङ्ग गठन भएको छ । प्रशिक्षक भिष्म छन्त्यालको अध्यक्षतामा भएको भेलाले प्रेम श्रीसको अध्यक्षतामा १३ सदस्यीय डोजाङ्गको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा तेजकुमारी खाती राई, सचिवमा रामप्रसाद अधिकारी, सहसचिवमा रेजिना खड्का र कोषाध्यक्षमा रिना बुढाथोकी... पुरा पढ्नुहोस

बेनीमा प्रदेश स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु (भिडियो सहित)

म्याग्दी, १७ जेठ । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश, तथा छिमेकी जिल्ला स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला व्याडमिण्टन संघ म्याग्दीमो आयोजनामा भएको प्रतियोगिताको शुक्रवार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले उद्घाटन गर्नुभएको छ । https://www.youtube.com/watch?v=9-H6VtT81rs गण्डकी प्रदेशका विभिन्न जिल्लाले सहभागिता जनाएको प्रतियोगितामा गण्डकी प्रदेश तथा... पुरा पढ्नुहोस

गण्डकी प्रदेशस्तरिय जुनियर उसु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

  म्याग्दी, ३ जेठ। म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय उसु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला उसु संघ म्याग्दीको अयोजनामा भएको च्याम्पियनसिप प्रतियोगितामा म्याग्दी, र्पवत, बागलुङ र मुस्ताङका खेलाडीहरुको सहभागिता रहेको थियो । उसु च्याम्पियनसिप प्रतियोगितामा म्याग्दी २० पदक सहित प्रथम, बागलुङ १५ पदकसहित द्धितीय र मुस्ताङ ६ पदक सहित... पुरा पढ्नुहोस

डाँडागाउँमा भलिबलको प्रशिक्षण

बेनी २३ बैशाख । मालिका गाउँपालिका ३ डाँडागाउँमा शनिबार देखि भलिबल खेलको प्रशिक्षण सुरु भएको छ । भलिबल खेलाडीहरुको सिप तथा क्षमता विकास गर्ने उद्देश्यले जनसाहरा युवा क्लवको आयोजनामा सुरु भएको प्रशिक्षण एक महिनासम्म सञ्चालन हुनेछ् । प्रशिक्षणको मालिका ३ का वडा अध्यक्ष हेमबहादुर पुनले उद्घाटन गरेका थिए । राष्ट्रिय... पुरा पढ्नुहोस

छन्त्याल परिवार अष्ट्रेलियाले भलिबल प्रतियोगिता आयोजना गर्ने

सिड्नी १० वैशाख : प्रवासमा रहेको खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले छन्त्याल परिवार अष्ट्रेलिया (सीपीए)ले पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी जुन ९ तारिख सिड्नीस्थित अर्बन बास्केटबल सेन्टरमा हुने प्रतियोगितालाई मूख्य प्रायोजकको रुपमा वेल्सन इन्टरनेशनल प्रालिले सहकार्य गर्ने खेलकुद संयोजक ह्यारी छन्त्यालले जानकारी दिए ।... पुरा पढ्नुहोस

प्रथम चिनाकोट कपको उपाधी आयोजकलाई

म्याग्दी, ५ वैशाख । नव बर्ष २०७६ को अवसरमा म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको खानिगाउँमा प्रथम चिनाकोट कप प्रतियोगिता सम्पन्न गरिएको छ । तत्कालिन बाईसे चौबिसे राजाको पालामा राजा बसेको ठाउ चिनाकोट लाई प्रचार प्रसार गर्ने उद्देश्यको साथ खानिगाउमा रहेको समाज मैत्री युवा क्लबद्वारा आयोजित प्रथम चिनाकोट कप फुटसलको उपाधी आयोजको... पुरा पढ्नुहोस

फलातेमा खेलमैदान र भवनको उद्घाटन

बेनी ५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ फलातेमा निर्माण भएको खेलमैदान, युवा क्लव र आमा समूहको भवनको बुधबार उद्घाटन गरिएको छ । ग्रुप स्टार युवा क्लव र लालीगुराँस आमा समूहले बनाएको खेलमैदान र भवनको नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले उद्घाटन गर्नुभएको हो । सभापति गर्बुजाले विकासका लागि समुदाय... पुरा पढ्नुहोस

‘प्रथम चिनाकोट कप– २०७६’ को तयारी अन्तिम चरणमा

म्याग्दी, २७ चैत । म्याग्दीको मङ्गला गाउपालिका –३ बरङ्जा खानिगाउमा रहेको एतिहासिक बाईसे चौविसे राज्यको पालामा राजा बसेको स्थान र उत्कृष्ट दृश्याअबलोकण गर्न सकिने पर्यटकिय स्थल चिनाकोट लाई चिनाउन अभियान थालिएको छ । समाजमैत्री युवा क्लबले ऐतिहाँसिक ठाउँको प्रचार प्रसारको लागि प्रथम चिनाकोट कपको आयोजना गरेको छ । सो प्रतियोगिताको... पुरा पढ्नुहोस

भलिबलको उपाधी भगवतीलाई

म्याग्दी २४ चैत । न्यु जेनेरेशन युवा क्लव सिजलगाँउले आयोजना गरेको विविध खेलकुद तथा सास्कृतिक कार्यक्तमा भलिबलको उपाधी भगवती युवा क्लवले जितेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिजलगाउँमा आयोजित मेलामा आयोजकलाई पराजित गर्दै भगवती युवा क्लवले उपाधी जितेको हो । साविक वडास्तरीय रुपमा आयोजना गरेको भलिबल प्रतियोगितामा १३ टिमको सहभागिता... पुरा पढ्नुहोस