बर्खमा सधै उस्तै गलेश्वर– राखु सडक

  • १९ भाद्र २०७५, मंगलवार
  • धिरन खत्री
  • 2102 पटक पढिएको


म्याग्दी १९ भदाै ।  दैनिक दर्जनौ सवारी साधन गुड्ने गलेश्वर–राखुभगवती सडक हिउदँमा सुधार भएपनि बर्खमा सधै उस्तै सास्तीपुर्ण हुने गरेको छ ।े एक दशक वितिसकेको रघुगंगा गाउँपालिकाको–३ पिप्लेको गलेश्वरदेखि पिप्ले, भगवती हुँदै बेखखोलाको सडकमा स्तरोन्नतीको लागि करोडौ खर्च भएपनि सवारी साधन र यात्रुलाई बर्खमा सास्तीपुर्ण भएको हो ।

गाउँपालिकाको केन्द्र मौवाफाटँ पुग्ने मुख्य सडक जिर्ण भन्दा रघुगंगाबासीलाई सेवासुविधा लिनका लागि सास्ती हुदै आएको छ । करोडौँ बजेटले सडक फराकिलो बनाउने कार्य बर्षैपिच्छे भइराखेपनि भलबाढी तर्काउनको लागि नालि निर्माण नहुनु र हिलो भएको ठाउँहरुमा ग्राभेल नगरेको कारण बजेट भेलमा बग्नु सडकको अधिकाँश क्षेत्र जिर्ण बन्नाले भाडा महङ्गो हुनुको साथै यात्रुलाई सास्ती भएको छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l