म्याग्दी समाचार

नजिकिँदै तीज, टाढिदै मौलिकता, मौलाउँदै विकृति

तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरिलै । [caption id="attachment_62057" align="alignnone" width="850"] साँकेतिक तस्विर[/caption] केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका... पुरा पढ्नुहोस

अन्नपूर्ण हिमालको आइसफल क्षेत्रको मनोरम दृष्य (तस्विरमा)

बेनी, ९ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित पर्यटकीय स्थल खोप्रालेकबाट  देखिएको अन्नपूर्ण हिमालको आइसफल क्षेत्रको मनोरम दृष्य । समुद्री सतहदेखि ३६१० मिटर उचाईमा अवस्थित खोप्राबाट अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको आइसफलको दृष्य समेत अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण –धौलागिरि सामुदायिक पदमार्गले समेटिएको खोप्रा आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक... पुरा पढ्नुहोस

नागरिकता विधेयकविरुद्ध प्रशासन अगाडि क्षत्री समाजको धर्ना

म्याग्दी ८ भदौ । प्रतिनिधि सभाबाट पुनः ध्वनी मत र मत विभाजनमा बहुमतले पारित नागरिकता विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगाडि धर्ना दिइएको छ । पारित नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाज म्याग्दीद्वारा व्यानर प्रदर्शन गर्दै आज (बुधवार) धर्ना दिइएको हो । ‘पराइलाई नागरिकता दिएर हामीलाई अल्पसङ्ख्यक बनाउने षड्यन्त्रको... पुरा पढ्नुहोस

हाँडेभिरमा सुख्खा पहिरोले दुई पैदलयात्री घाईते

बेनी, ८ भदौ । बेनी–बागलुङ सडकखण्ड अन्तरगत बेनी नगरपालिका वडानम्वर २ हाँडेभिर नजिक माथिबाट खसेको सुख्खा पहिरोले दुई जना घाईते भएका छन् । सडकमा पैदलयात्रा गरिरहेका दुई महिलालाई माथिबाट खसेको ढुंगाले चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा परि रघुगंगा गाउँपालिका–४ दरमिजा घर भएका याममायाँ पाईजा र... पुरा पढ्नुहोस

दोबामा बालीको मूल्य र ज्याला निर्धारण

म्याग्दी ८ भदाै। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण गरिएको छ । वडा भेलामार्फत खाद्यान्न बाली, तरकारी, दलहन र विभिन्न काम गर्ने कामदारको ज्याला निर्धारण गरिएको हो । वडासचिव मनकुमार गर्बुजाले वडा भेला गरेर मूल्य र ज्याला निर्धारण गरिएको जानकारी दिनुभयो । बालीको मूल्य र कामदारको... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा प्राविधिक सेवा वडाबाटै

म्याग्दी ८ भदाै । म्याग्दीको बेनी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक सेवा वडा कार्यालयबाटै उपलब्ध गराउन थालेको छ । रु पाँच लाखसम्मका योजनाको सम्झौता गर्ने अधिकार वडासचिवलाई प्रत्यायोजन गरेको नगरपालिकाले सर्वेक्षण, नापजाँच र मूल्याङ्कन गर्ने प्राविधिकलाई पनि वडामै खटाएको हो । यसअघि रु दुई लाखसम्म बजेट विनियोजन भएका योजनाको... पुरा पढ्नुहोस

भाङ्ग्रा भिरेका बालकहरु (तस्विर)

बेनी, ८ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पाउद्धार माविमा नृत्य देखाउनका लागि मगर समुदायको पुख्यौली पोशाक भाङ्ग्रामा सजिएका बालकहरु । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीकाे विस्तारित बैठकः उम्मेदवार बन्न दर्जनबढी आकांक्षी

म्याग्दी ८ भदौ । नेकपा(माओवादी केन्द्र) म्याग्दीको विस्तारित बैठक सम्पन्न भएको छ । आसन्न प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरि बेनी नगरपालिका–४ मा दुई दिनसम्म सञ्चालन भएको बैठकले आगामी निर्वाचनमा पार्टीलाई शसक्त रुपमा स्थापित गर्न पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्न चुनाबी अभियान सञ्चालन गर्ने भएको छ । बैठकमा आगामी संघ... पुरा पढ्नुहोस

गाै बाेमबस्त माध्यमिक विद्यालयमा अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने

प्रकाश अधिकारी । म्याग्दी ७ भदाै । गाै बाेमबस्त माध्यमिक विद्यालयकाे आयाेजनामा अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने भएकाे छ । नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा साविककाे देविस्थान गा‍‍विस भित्रका विद्यालयका विद्यार्थीहरुकाे प्रतिभा पहिचान  तथा संस्कृतिक जर्गेनाका लागि प्रतियाेगीताकाे आयाेजना गरिएको प्रतिभा बाल क्लबले जनाएकाे छ। कार्यक्रम यही... पुरा पढ्नुहोस

मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया

बेनी, ७ भदौ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता नामवली अद्यावधिक (दावी विरोध) सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार जिल्ला समन्वय समितिका सभाहलमा भएको कार्यक्रममा निर्वाचन मिति घोषणा भइसकेपछि बिगत देखि सङ्कलन भएको मतदाता नामवलीलाई आगामी निर्वाचनमा समावेश गर्नको लागि मतदाता नामावली अद्यावधिक सम्वन्धी जानकारी गराईएको हो । मंसिर... पुरा पढ्नुहोस