भेषभुषा र रहनसहन लिएर मगर समुदाय यसरी आए सडकमा (भिडियो सहित)

  • १ माघ २०७६, बुधबार
  • 2199 पटक पढिएको

म्याग्दी १ माघ । माघे संक्रान्ति पर्व २०७६ को अवसरमा नेपाल मगर संघ म्याग्दीले बेनीमा निकालेको साँस्कृतिक झाँकी । मगर समुदायको पोशाकमा सजिएका मगर समुदायका बालबालिकादेखि युवायुवति र पौढ सम्मका व्यक्तिहरुको बृहत सहभागितामा ¥याली निकालिएको थियो ।

¥यालीमा मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नृत्य पदर्शन गरिएको थियो । साथै पुख्र्यौली कृषि पेशालाई झल्को दिने गरि हलो, जुवा र दही, दुध राख्ने ठेकीहरु समेत पदर्शन गरिएको थियो ।