खेतबारीको धान र कोदोलाई गोडमेल गर्दै कृषक

  • ३ भाद्र २०७६, मंगलवार
  • 3213 पटक पढिएको

म्याग्दी, ३ भदौँ । खेतबारीमा लगाइएको बालीलाई गोडेमले गर्दै रघुगंगा गाउँपालिका – २ राखु भगवतीस्थितका कृषक । जेठ र असारमा खेत र बारीमा रोपिएको धान र कोदोलाई साउन र भदौँ महिनामा गोडमेलका लागि ब्यस्त कृषक । तस्विरः धिरन खत्री