बेनीमा पर्यटन महोत्सव सुरू, कलासस्कृतिसहित बजार¥यालीको तस्विर

  • २३ चैत्र २०७५, शनिबार
  • धिरन खत्री
  • 2365 पटक पढिएको


म्याग्दी, २३ चैत । म्याग्दीको सदरमुकाम बेनीमा रहेको रेडियो म्याग्दी १०४.४ मेघाहर्जको आयोजनामा शनिबारदेखि पर्यटन महोत्सव सुरु भएको छ । म्याग्दीको ११ औँ बार्षिक उत्सव अवसरमा विभिन्न जातजातिको कलासस्कृति र बाजासहित बजार¥याली सुरु भएको छ ।
बिरेन्द्रचोक बाट सुरु भएको बजार ¥यालीमा बिभिन्न जातजातीले भेषभुषासहित बाजासँग न्युरोड, क्याम्पचोक हस्पितलचोक हुदै संगमचोक हुदै महोत्सव हुने मञ्चमा पुगेका छन।
पर्यटन महोत्सवको उद्घाटन प्रदेश सांसद विनोद केसीले गर्ने छन् । रेडियोको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएकाहो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l