पखेनभेट:

म्याग्दी२७ फागुन ।  म्याग्दी जिल्लाको बेनी नगरपालिका ३ भकिम्लिको बनजङ्गलमा पाईने पखेनभेट जडिबुटि हो । जुन रुघाखोकी, शरिर दुखेको बेला औषधीको रुपमा प्रयोग गरिन्छ । यस्तो जडिबुटिलाई बेलैमा संरक्षण गर्न आवश्यक देखिन्छ । तस्विरः धिरन खत्री