#subinjukjali

विपन्नकाे घर छाउन जस्तापाटा बोकेर मतदाता भेट्न पुगे नवनिर्वाचित सांसद जुग्जाली (तस्बिर सहित)

कुहुँ, १५ मंसिर । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफकिएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले... पुरा पढ्नुहोस