#rakhu_mauwaphant

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र धानखेत (तस्बिरमा)

बेनी, २१ असोज : म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीबाट देखिएको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र आसपासको क्षेत्रको  मनोरम दृष्य । मौवाफाँट धान उत्पादनको पकेट क्षेत्र मानिन्छ । पछिल्लो समय मौवाफाँटमा गाउँपालिकाको केन्द्र बनेपछि पक्की घरहरु बन्ने क्रम बढेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस