#maila audham

बेनीमा परम्परागत माघेसंक्रान्ति मेलालाई निरन्तरता दिइने

बेनी १९ पुस : म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा हुँदै आएको माघे संक्रान्ति मेलाले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा पुस २९ देखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला आयोजना हुन लागेको हो । माघे संक्रान्ति... पुरा पढ्नुहोस