#ipm

बेनी नगरपालिकाले खेतवारीमा सञ्चालन गरेको कृषक पाठशाला प्रभाबकारी

कमल खत्री म्याग्दी , ६ असार । म्याग्दीको बेनी नगरपालिका– १ आनन्दबगरका रुद्रबहादुर थापा मगर करेसाबारीमा कुटो, कोदालो र कापी कलम एकैसाथ बोकेर पस्नुहुन्छ । सामान्यतया खेतवारीमा घरेलु औजार बोकेर काम गर्न जाने प्रचलन रहेपनि थापा भने कृषि खेतीको सिकाईका लागि घरेलु कृषि औजार संगै सिकेका कुरा टिपोट गर्न कापी... पुरा पढ्नुहोस