#dhaulagari

निजामति सेवा दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

म्याग्दी २२ भदौ । निजामति सेवा दिवसको अवसरमा म्याग्दीको धवलागिरि गाउँपालिकाले हेम माविमा सञ्चालिन नमुना आवासिय माविको छात्रावासमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा छात्रावासका कर्मचारहिरुलाई सम्मान गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगर, वडा अध्यक्ष... पुरा पढ्नुहोस