#covid19

बेनी बजारका सडकमा भाइरस नष्ट गर्ने कीटनाशक औषधि छरियो (तस्बिर र भिडियाे सहित)

कमल खत्री बेनी, १५ चैत । म्याग्दी प्रवेशको मुख्यद्वार बेनी बजारको सडकमा कीटनाशक औषधि छरिएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको टोलीले आज दमकलको प्रयोग गरि बेनी बजारभित्र र आसपासका सडकमा पानीमा क्लोरिन मिसाएर बनाइएको कीटनाशक औषधि छरेका हुन् ।... पुरा पढ्नुहोस