मोदी भ्रमणको तयारी

आसन्न मोदी भ्रमणको तयारी स्वरुप मुक्तिनाथ क्षेत्रको नीरिक्षण

मुस्ताङ बैशाख,२०  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको पुर्व तयारी स्वरुप मुक्तिनाथ क्षेत्रको नीरिक्षण भएको छ । जसका लागि नेपाल स्थित भारतीय दुतावासका प्रतिनिधि,परराष्ट्र मन्त्रालयका प्रतिनिधि र नयाँ दिल्लीबाट नेपाल आएका भारतीय अधिकारीको एक टोलीले बुधवार नीरिक्षण गरेका हुन् । भारतीय वायुसेवा निगम र नेपाल आर्मीको २ वटा... पुरा पढ्नुहोस