#बालअधिकार

रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने अभियान सुरु

म्याग्दी २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागी गर्भाअवस्थादेखि १८ बर्ष उमेर नपुगेका बालबालिकाहरुको बालसंरक्षण, बालविकास, बालबचाउ, बालसहभागीता सम्बन्धि ५१ वटा सूचकहरुलाई पूरा गर्न आबश्यक तयारी सूरु गरिएको हो ।     सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको... पुरा पढ्नुहोस