#करबाकेली

पर्यटक डाक्दै करबाकेली (फोटो फिचर)

म्याग्दी, १८ फागुन । अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जंगल’ले समय गएको पत्तो दिँदैन् । डाँडामा बनेका धार्मिक थरोहरका थानहरुले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृष्यहरुले पर्यटकहरुलाई लोभ्याइरहेको हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकहरुले यस्तै अनुभूति गर्न पाउँछन् । पुन... पुरा पढ्नुहोस