विशेष
संरक्षकहरुको आयआर्जनमा सघाउन बाटेको धुप बनाउने तालिम प्रदान
- wp_days_ago_v3(); ?>
- १० पुष २०८१, बुधबार
म्याग्दी १० पुस । मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन बाटेको धुप बनाउने तालिम प्रदान गरिएको छ । लिड्स नेपालले भिसेन्टी फेरर फाउण्डेशन, स्पेनको सहयोगमा म्याग्दीमा रहेका मानसिक रोगका विरामीका संरक्षकहरुलाई आयआर्जनमा सघाउन निःशुल्क रुपमा बाटेको धुप बनाउने तालिम प्रदान गरेको हो । २५ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक विष्णु... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाको २३ औँ गाउँसभाः थप रु ४ करोड २१ लाख बजेट विनियोजन
- wp_days_ago_v3(); ?>
- १० पुष २०८१, बुधबार
म्याग्दी, १० पुस । म्याग्दीको धवलागिरी गाउँपालिकामा थप र ४ करोड २१ लाख १० हजार बजेट विनियोजन भएको छ । बुधवार सम्पन्न २३ औँ गाउँसभाले गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दात रकमलाई विभिन्न योजनामा विनियोजन गरेको हो । गाउँसभाले निर्माणधिन अवस्थामा रहेको गाउँपालिकाको प्रशासकीय भवन र गुर्जा जोड्ने... पुरा पढ्नुहोस
म्याग्दीका फोटो पत्रकार गुरुङलाई ‘लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार’ प्रदान
- wp_days_ago_v3(); ?>
- १० पुष २०८१, बुधबार
म्याग्दी १० पुस । म्याग्दीका फोटो पत्रकार गणेश गुरुङ (सुरेन) पुरस्कृत हुनुभएको छ । तमू (गुरुङ) सञ्चारकर्मी संघले पत्रकारितामा योगदान पु¥याएबापत गुरुङ सहित ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार काठमाण्डौमा आयोजित तमू पत्रकारिता पुरस्कार वितवरण तथा गुरुङ ‘न्युज डटकम’ वर्ष पुस्तक लोकार्पण कार्यक्रममा म्याग्दीका फोटो पत्रकार गुरुङलाई नगद... पुरा पढ्नुहोस
माओवादी केन्द्र मंगला गाउँपालिकाको अध्यक्षमा कुल प्रसाद पुन चयन
- wp_days_ago_v3(); ?>
- ९ पुष २०८१, मंगलवार
म्याग्दी, ९ पुष । नेकपा (माओवादी केन्द्र) मंगला गाउँपालिका कमिटिको अध्यक्षमा कुल प्रसाद पुन चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र बावियाचौरमा मंगलवार सम्पन्न तेस्रो सम्मेलनबाट पुनको नेतृत्वमा सर्वसम्मत रुपमा ४५ सदस्यीय पालिका कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा प्रेम गिरी, अर्जुन शाही, मुक्त हरमेल, सचिबमा मिलन रोका चयन हुनुभएको... पुरा पढ्नुहोस
साझापानीमा निशुल्क पशु स्वास्थ्य शिविरबाट औषधी वितरण र गोवर परिक्षण सेवा प्रदान
- wp_days_ago_v3(); ?>
- ९ पुष २०८१, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीको साझापानीमा आयोजित निशुल्क पशु स्वास्थ्य शिविरबाट तीन हजार दुई सय बढी पशुपंक्षिका लागि औषधी वितरण गरिएको छ । रघुगंगा गाउँपालिका र नेपाल रेडक्रस सोसाईटीको जीविकोपार्जन प्रबद्र्धन कार्यक्रमबाट सोमबार आयोजित शिविरमा लक्षणको आधारमा पशुपंक्षिका लागि आबश्यक पर्ने औषधी वितरण गरिएको हो । शिविरमा भेडाबाख्रा, कखुरा ,... पुरा पढ्नुहोस
म्याग्दीका सन्दिप खत्री नेपाल जेसीजको उपाध्यक्षमा निर्वाचित
- wp_days_ago_v3(); ?>
- ९ पुष २०८१, मंगलवार
म्याग्दी ९ पुस । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दीका सन्दिप खत्री बिजयी हुनुभएको छ । पुस इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका खत्री राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा खत्रीले सर्वाधिक लोकप्रिय मत १ हजार ६८ प्राप्त गर्नुभएको थियो... पुरा पढ्नुहोस
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान(फाेटाे फिचर)
- wp_days_ago_v3(); ?>
- ८ पुष २०८१, सोमबार
https://www.youtube.com/watch?v=881KtuYDChs कमल खत्री बेनी, पुस ८ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने यहाँका स्थानीय अहिले व्यावसायिक रूपमा तरकारी र फलफूलखेतीमा आकर्षित भएका हुन् । बेँसी जडीबुटी तथा कृषि समूह गठन गरेर हिउँदे र बर्खे ‘सिजन’मा व्यावसायिक... पुरा पढ्नुहोस
भकिम्ली र पुुलाचौरमा माओवादीको वडा सम्मेलन
- wp_days_ago_v3(); ?>
- ७ पुष २०८१, आईतवार
बेनी, ६ पुुष । बेनी नगरपालिका–३ भकिम्ली र वडा नं. –५ पुलाचौरमा शनिबार नेकपा (माओवादी केन्द्र) को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । भकिम्लीमा भएको सम्मेलनबाट रत्नबहादुर जिसीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा बर्षा रोका, सचिवमा पूूर्णमाया जिसी, सहसचिवमा होम बहादुर पुन र... पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र) मालिका गाउँपालिका अध्यक्षमा गौचन सर्वसम्मत चयन
- wp_days_ago_v3(); ?>
- ६ पुष २०८१, शनिबार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मालिका गाँउपालिका कमिटीको अध्यक्षमा अनुप गौचन चयन हुनुभएको छ । शनिवार दरबाङमा सम्पन्न तेस्रो पालिका अधिवेशन बाट गौचनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । गौचन यसअघि पनि कमिटी अध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट उपाध्यक्षहरुमा दिपक जुग्जाली , मोती प्रसाद बुढा र हर्कलाल दर्जी... पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द) रघुगंगाको अध्यक्षमा शेरपुञ्जा चयन (तस्बिर र/भिडियो)
- wp_days_ago_v3(); ?>
- ६ पुष २०८१, शनिबार
म्याग्दी, ६ पुस । नेकपा (माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको तेस्रो सम्मेलन शनिवार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न अधिवेशनले भबिन्द्र शेरपुञ्जाको अध्यक्षतामा ४१ सदस्यीय पालिका कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा नरबहादुर भण्डारी, नारायण सुवेदी र मिना विक, सचिबमा होमबहादुर दर्जी, सहसचिबमा निशा घर्ति खत्री... पुरा पढ्नुहोस