विशेष
प्रनाउ कुँवरको कार्यकाल अपराध नियन्त्रण, फैसला कार्यान्वयन र दुव्र्यसनी न्युनीकरणमा केन्द्रित
- 1 बर्ष, 3 महिना अगाडि
- १३ चैत्र २०८०, मंगलवार
बेनी, १३ चैत । म्याग्दीबाट काठमाडौको रानी पोखरीमा सुरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक मदन कुुँवरले आफ्नो नेतृत्वमा गरेका र भएका प्रमुख गतिबिधिहरु मंगलबार सार्वजनिक गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा करिब एक वर्ष नेतृत्व गर्नुभएका कुँवरले आपराधिक गतिबिधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने, लागु औषध नियन्त्रण, अदालतको फैसला कार्यान्वयन र... पुरा पढ्नुहोस
बेनीमा निलगिरी कप ब्याडमिन्टन हुने
- 1 बर्ष, 3 महिना अगाडि
- १३ चैत्र २०८०, मंगलवार
बेनी, १३ चैत । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा.ली.ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको... पुरा पढ्नुहोस
कालीगण्डकी कोरिडोर : १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
- 1 बर्ष, 3 महिना अगाडि
- १३ चैत्र २०८०, मंगलवार
.म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक... पुरा पढ्नुहोस
बेगका एक युवाको बगरखोलामा डुबेर मृत्यु
- 1 बर्ष, 3 महिना अगाडि
- १२ चैत्र २०८०, सोमबार
म्याग्दी १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको बगरखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार एक युवाको मृत्यु भएको छ । चिमखोलाको कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर रघुगंगा गाउँपालिका–१ बेगका १८ बर्षिय दिपक पुर्जाको मृत्यु भएको हो । पुर्जा सहित पाँच जना खोलामा पौडी खेल्न गएकोमा... पुरा पढ्नुहोस
लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित
- 1 बर्ष, 3 महिना अगाडि
- १२ चैत्र २०८०, सोमबार
म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि। को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क सुगर,प्रेसर र दाँत चेकजाँच शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको उद्घाटन... पुरा पढ्नुहोस
भिषण असिनाले म्याग्दीमा हिउँदेबालीमा क्षति
- 1 बर्ष, 3 महिना अगाडि
- १२ चैत्र २०८०, सोमबार
बेनी, १२ चैत । म्याग्दीमा सोमबार परेको भिषण असिनाले हिउँदे खेतीबालीमा ठूलो क्षति भएको छ । लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा हिउँदे खेतीबालीमा क्षति पु¥याएको हो । रघुगंगामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टा सम्म परेको थियो भने बेनी... पुरा पढ्नुहोस
रत्नेचौरमा बेनी नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई
- 1 बर्ष, 3 महिना अगाडि
- १२ चैत्र २०८०, सोमबार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन । कार्यक्रममा... पुरा पढ्नुहोस
पाहुनाको पर्खाइमा टोड्के–पूूर्णगाँउ घरवास
- 1 बर्ष, 3 महिना अगाडि
- १२ चैत्र २०८०, सोमबार
बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरवास पाहुनाको पर्खाइमा छ । टोड्केको भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरवास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन् । टोड्के पूर्णगाउँ सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो पाहुना नआउँदा होमस्टे सुनसान रहेको बताउनुभयो । “शुरु... पुरा पढ्नुहोस
म्याग्दीमा २४ जना नयाँ क्षयरोगी भेटिए
- 1 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०८०, आईतवार
म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गतबर्षका ६३ र नयाँ २४ बिरामी गरी ८७... पुरा पढ्नुहोस
धौलागिरी अधिकृत विक्रेता संघको साधारणसभा
- 1 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०८०, शनिबार
बेनी, १० चैत । धौलागिरी अधिकृत विक्रेता संघको नवौ वार्षिक साधारणसभा शनिबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्वत बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले विश्वभर देखिएको असहज आर्थिक अवस्थाको अवसर नेपालको ब्यापार व्यवसाय क्षेत्रमा पनि देखिएको बताउनुभयो । बैंकको ऋण र उत्पादकहरुको... पुरा पढ्नुहोस