विशेष

जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा सिधा सवारी अबरुद्ध

म्याग्दी, ७ साउन । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी –जोमसोम सडकखण्ड अन्र्तगत विभिन्न ठाउँमा खसेको पहिरोको कारण सिधा सवारी अबरुद्ध बनेको छ । बर्षाको कारण रघुगंगा गाउँपालिका– ३ घुमाउनेताल र अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा सडक माथिबाट पहिरो खसेपछि यातायात अबरुद्ध बनेको हो । पहिरो खस्ने क्रम नरोकिएको कारण अबरुद्ध... पुरा पढ्नुहोस

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सुरु

म्याग्दी, ६ साउन । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आईएको बर्खेचान देखाउन सूरु गरिएको छ । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउने गरिन्छ । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ गते सम्म विभिन्न नाचहरु... पुरा पढ्नुहोस

विशालको उपचारका लागि अमेरिकाबाट सहयोग

म्याग्दी,६ साउन । विशाल बुद्धुजाको उपचारका लागि अमेरिकामा रहेको म्याग्देलीबाट ९३ हजार ओमकुमारी शान्ति कोषलाई सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेकी दिपा पुनको नेतृत्वमा संकलन भएको सो रकम समाजसेवी दशरथ कर्माचार्यले ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ४ न्यारच्याङ्गका बिशाल बुद्धुजाको मुखकोे हड्डी... पुरा पढ्नुहोस

लोकदोहोरी अवार्डको प्रतिस्पर्धामा म्याग्दीकी कार्की, एसएमएस मार्फत भोट गर्न आह्वान

म्याग्दी, ६ साउन । पृथ्वी पाँचौ राष्ट्रिय लाकदोहोरी अवार्ड– २०७४ को सर्वोकृष्ट पाँच भित्र म्याग्दी रघुगंगा गाउँपालिका–२ भगवतीकी शोभा कार्की छनौटमा परेकी छिन् । पाँच प्रतिस्पर्धी मध्ये भोटिङको आधारमा उत्कृष्ट हुनेलाई अवार्ड वितरण गरिनेछ् । स्थानीय स्तर हुँदै राष्ट्रिय स्तरसम्म नै लोकदोहोरीको क्षेत्रमा चर्चा बटुल्न सफल म्याग्देलि कलाकार कार्कीलाई बिजेता... पुरा पढ्नुहोस

बागलुङ कालिका मन्दिरको भेटी एक करोड

बागलुङ, ६ साउन । बागलुङको कालिका भगवती मन्दिरको आम्दानी एक वर्षमा १ करोड १५ लाख ३९ हजार ८ सय रुपैयाँ भएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार उक्त रकम आर्थिक वर्ष २०७२र७३ को भन्दा २५ लाख ३४ हजारले बढी हो । समिति अध्यक्ष राजु खड्काका अनुसार उक्त आर्थिक वर्षमा ९०... पुरा पढ्नुहोस

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरी आईसफल पदमार्गमा पूर्वाधार निर्माण (फोटो फिचर)

म्याग्दी, ५ साउन । म्याग्दी र मुस्ताङलाई जोड्ने बैकल्पिक रुटको रुपमा पहिचान गरिएको धौलागिरी आईसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । ६ बर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाहरुको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा पाँच बर्षदेखि नियमित रुपमा पूर्वाधार निर्माणको काम भईरहेको छ ।  मनोरम हिमसृङखलाको दृष्यावलोकन गर्न... पुरा पढ्नुहोस

पोखरा अस्पतालमा श्रीमानलाई भेट्न हिँडेकी धाईरिङकी शान्ति काठमाण्डौमा वेपत्ता

म्याग्दी, ४ साउन । विरामी भएर पोखरामा उपचार गराईरहेका श्रीमानलाई भेट्न हिँडेकी धाईरिङकी एक युवती काठमाण्डौ पुगेर वेपत्ता भएकी छिन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ सल्यानकी करिब २३ बर्षिय शान्ति दर्जी एक साता अघिदेखि काठमाण्डौबाट सम्पर्क विहिन भएकी हुन् । पोखरामा उपचाररत श्रीमान सन्ते दर्जीलाई भेट्न भनी बसमा सवार भएकी... पुरा पढ्नुहोस

ट्राफिक कार्यालयबाट साढे ३२ लाख राजश्व सकंलन

म्याग्दी, ४असार । म्याग्दीमा सवारीसाधन कारबाहीबाट आर्थिक बर्ष ७३÷७४ मा रु ३२ लाख ६३ हजार राजश्व संकलन भएको छ । ट्राफिक नियम विपरित सवारी साधन चलाउनेलाई कारबाही गर्दा सो राजश्व संकलन गर्न सफल भएको ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । आर्थिक बर्ष ७३÷७४ मा ४ हजार ९९ ओटा सवारीसाधन कारबाही... पुरा पढ्नुहोस

बेनी–जोससोम सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक

म्याग्दी, २ साउन । बर्खाको समयमा सडक माथिका भिरपाखाबाट पहिरो खस्न सक्ने जोखिम बढेपछि बेनी–जोमसोम सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाईएको छ । बर्षातको कारण कच्ची रुपमा रहेको यस सडकखण्ड अन्तर्गत बेनी देखी अन्नपुर्ण गाउपालिका–३ दानासम्म सडक माथीबाट पहिरो खस्न सक्ने र सवारी साधनमाथी पर्न गई हुन सक्ने मानबिय... पुरा पढ्नुहोस

कालिगण्डकी नदीले मेशिनरी पर्खालको सामान बगाँउदा १५ लाख बराबरको क्षती

म्याग्दी, ०२ साउन । कालिगण्डकी नदीको कटानबाट बस्ती जोगाउन सुरु गरिएको मेशिनरी पर्खालको सामान बगाउदा करिव १५ लाख बराबरको क्षती भएको छ। बस्ती जोगाउन सुरु गरिएको मेशिनरी पर्खालको निर्माण कार्य हुदै गर्दा बर्खासंगै आएको नदीको सतह बढ्दा निर्माण कार्यमा लगाईएको सामान बगाएको थियो । बस्ती नियन्त्रण योजना निमार्ण समयमै सुरु... पुरा पढ्नुहोस