विशेष

लोकतान्त्रीक गठबन्धनले अन्नपूर्ण गाउँपालिकामा युवा परिचालन गर्ने

म्याग्दी,१८ कात्तिक । नेपाली कांग्रेस र राप्रपाको गठबन्धनले मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तिन सय युवा परिचालन गर्ने भएको छ । नेपाली कांग्रेस र राप्रपाका आज अन्नपूर्ण गाउँपालिका पोखरे बगरमा भएको संयूक्त युवा भेलाले आगमी चुनाबको लागि गाउँपालिका हरेक वडाहरुमा मतदान गर्न... पुरा पढ्नुहोस

जलजलामा वाम गठबन्धनको कार्यकर्ता भेला तथा भेटघाट

म्याग्दी, १८ कात्तिक । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम तालमेल गरेका नेकपा एमाले र माओवादी कन्द्रले जलजला गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम गरेका छन् । जलजला ३ स्थित पर्वतको बेनीमा शनिवार विहान वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पदम गिरी र प्रदेश... पुरा पढ्नुहोस

सिंगामा एमाले र माओवादीको संयुक्त अगुवा कार्यकर्ता भेला

म्याग्दी, १८ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले बेनी नगरपालिका–४ सिंगामा शनिवार संयुक्त अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन् । बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर क का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै... पुरा पढ्नुहोस

बाम गठबन्धनको बेगमा अगुवा कार्यकर्ता भेला

म्याग्दी, १७ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम तालमेल स गरेका नेकपा एमाले र माओवादी केन्द्रको रघुगंगा गाउँपालिका–१ बेगमा अगुवा कार्यकर्ता भेला शुक्रवार सम्पन्न भएको छ । बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्रनम्बर १ का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै पार्टीका... पुरा पढ्नुहोस

बाम गठबन्धनको धौलागिरी गाउँपालीकामा चुनावी अभियान

बेनी १७ कात्तिक । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शुक्रबारदेखि धौलागिरी गाउँपालीकामा संयुक्त चुनावी प्रचार अभियान सुरु गरेका छन् । मंगला र मालीका गाउँपालीकाका वडा स्तरमा चुनावी सभा सकेका गठबन्धनका उमेद्वार सहितको टोलीले धौलागिरी गाउँपालीका ७ ताकममा शुक्रबार संयुक्त चुनावी सभा सम्पन्न गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा... पुरा पढ्नुहोस

निर्वाचनलाई सफल बनाउन पत्रकारको भूमिका महत्वपुर्ण

म्याग्दी,१७ कात्तिक । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्त रुपमा सफल बनाउन पत्रकारको भूमिका महत्वपुर्ण हुने जनाएका छन् । निर्वाचनलाई केन्द्रविन्दूमा राखेर जनतामाझ मुलको पानी जस्तै सहि सूचना प्रवाह गर्न प्रशिक्षण कार्यक्रममा बोल्ने बतmाहरुले संचारकर्मीलाई आग्रह गरेको हुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीद्धारा जिल्लाका... पुरा पढ्नुहोस

लोकतान्त्रिक गठबन्धनको पाखापानीमा आमसभा

म्याग्दी, १५ कात्तिक । लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आज पाखापानीमा आमसभा तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–६ एकाई सभापति मनकुमार पुन को सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका... पुरा पढ्नुहोस

बाम गठबन्धनको रुममा संयुक्त चुनावी सभा

म्याग्दी, १५ कात्तिक । म्याग्दीको मालीका गाउँपालीका २ रुममा बुधबार नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी प्रचार सभा गरेका छन् ।मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका क्रममा चुनावी तालमेल र पार्टी एकताको सहमती गरेका एमाले र माओवादीले संयुक्त रुपमा आम सभा गरेका हुन्... पुरा पढ्नुहोस

धारापानीमा बाम गठबन्धनको युवा परिचालन समिति गठन

  म्याग्दी, १५ कात्तिक । धौलागिरी गाउँपालीका ७ धारापानीमा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको प्रचारप्रसारका लागि युवा परिचालन समिति गठन भएको छ । युवा संघका नेता दलमान पुनको अध्यक्षता, वाईसीएलका गाउँपालीका ईञ्चार्ज सवीन रोकाको स्वागत र अमृत थापाको सञ्चालनमा सम्पन्न भेलाले युवा संघ र वाईसीएलका कार्यकर्तालाई समेटेर ५६... पुरा पढ्नुहोस

दुर्गम बस्तिका घरघरमा पुग्दैछन उम्मेद्वार केसी (फोटो फिचर)

म्याग्दी, १५ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीको प्रदेश क्षेत्रनम्बर १ मा उम्मेदवार बनेका युवा नेता विनोद केसी दुर्गम बस्तीमा घरदैलोमा व्यस्त छन् । नेकपा एमाले र माओवादी केन्द्रको बाम तालमेलबाट प्रदेशसभाको क्षेत्र नम्बर १ मा प्रत्येक्ष उम्मेद्वारमा माओवादी केन्द्रका युवा नेता... पुरा पढ्नुहोस