विशेष
जन्मदिनको अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको सामाजिक संघ संस्थालाई सहयोग
- 8 महिना, 15 दिन अगाडि
- १३ बैशाख २०८१, बिहीबार
बेनी, १३ वैशाख । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेर जन्मदिन मनाउनु भएको छ । बेनी नगरपालिका–७ संगमचोक निवासी श्रेष्ठले जन्मदिनको अवसरमा बिहिबार मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि रु. २५ हजार र चितवनको भरतपुर महानगरपालिका–१२ नौरङगेमा अनाथ बालबालिका संरक्षण तथा आवास... पुरा पढ्नुहोस
ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार
- 8 महिना, 16 दिन अगाडि
- १२ बैशाख २०८१, बुधबार
म्याग्दी, १२ वैशाख : तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ । ऐतिहासिकस्थलको संरक्षण गरी पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो । पछिल्लो छ वर्षको अवधिमा ढोलठानामा रु ५० लाख बढीको पूर्वाधार निर्माण भएको बेनी नगरपालिका–९ घतानका वडाध्यक्ष चक्र... पुरा पढ्नुहोस
म्याग्दीमा राष्ट्रिय दलित पत्रकार सङ्घ गठन, अध्यक्षमा अमित विश्वकर्मा
- 8 महिना, 16 दिन अगाडि
- १२ बैशाख २०८१, बुधबार
म्याग्दी, वैशाख १२ गते । म्याग्दीमा राष्ट्रिय दलित पत्रकार संघ गठन भएको छ । बुधवार बेनीमा सम्पन्न भएको संघको प्रथम जिल्ला भेलाबाट अमित विश्वकर्माको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी गठन भएको हो । भेलाबाट समितीको उपाध्यक्षमा गोकुल सुनार, सचिव बादल शाही, सहसचिव राजकुमार परियार, कोषाध्यक्ष सुप्रेरना किसान, सदस्यहरुमा दुर्गा... पुरा पढ्नुहोस
पुर्णगाउँकी गोरी पुन मगरको दुवै मृर्गौला फेल,सहयोगको याचना
- 8 महिना, 18 दिन अगाडि
- १० बैशाख २०८१, सोमबार
बेनी,वैशाख १० गते । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्णगाउँकी दुवै मृर्गौला रोगबाट पीडित गोरी पुन मगरको उपचारमा आर्थिक समस्या भएको छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत पुनको दुवै मृर्गौला फेल भएपछि आर्थिक समस्या भएकाे हो । केहि समय अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि पुन छोरी सँगै उपचारको लागि पोखरा पुग्नुभएको थियो... पुरा पढ्नुहोस
म्याग्दीका एक सय बढी वनमा डढेलो
- 8 महिना, 18 दिन अगाडि
- १० बैशाख २०८१, सोमबार
म्याग्दी १० वैशाख । म्याग्दीमा एक सय १० भन्दा बढी वनमा डढेलो लागेको छ । लामो खडेरी र जथाभाबी आगजनीको घटनाले जिल्लामा रहेका वनजङ्गलहरु सखाप पार्न थालेको हो । पछिल्लो एक सातायता जिल्लामा दिनहुँ डढेलोको घटना बढ्न थालेको छ । एक सय १० बढी सामुदायिक वनमा डढेलो लागेको र जथाभावी... पुरा पढ्नुहोस
जोखिममा हिमताल, सावधानीको खाँचो
- 8 महिना, 18 दिन अगाडि
- १० बैशाख २०८१, सोमबार
गण्डकी, १० वैशाखः मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे । वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चारमाध्यममा राम्रो... पुरा पढ्नुहोस
हिंसामा प्रतिकार गर्न किशोरीलाई आत्मरक्षा तालिम
- 8 महिना, 19 दिन अगाडि
- ९ बैशाख २०८१, आईतवार
किशोरी तथा बालिकामाथि हुने हिंसाका घटना बढ्न थालेपछि म्याग्दीमा हिंसामा प्रतिकार गर्ने सीप सिकाउन तालिम दिन थालिएको छ । पछिल्लो समय किशोरी तथा बालिकाहरुमाथि शारीरिक, मानसिक र सामाजिक सञ्जाल लगायतका विभिन्न माध्ययमबाट यौनजन्य दुव्र्यवहार, हिंसा र चरित्र हत्या गर्नेजस्ता गतिविधि बढ्न थालेपछि किशोरी र बालिकाहरुलाई हिंसा प्रतिकार र कानुनी उपचारको... पुरा पढ्नुहोस
जंगलमा डढेलो लागेपछि गाउँ पसे जनावर
- 8 महिना, 19 दिन अगाडि
- ९ बैशाख २०८१, आईतवार
९ वैशाख, म्याग्दी । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् । ‘खेतबारीमा लगाएको बाली... पुरा पढ्नुहोस
राहुघाटमा निर्माणाधीन ५ विद्युत् आयोजना अन्तिम चरणमा
- 8 महिना, 19 दिन अगाडि
- ९ बैशाख २०८१, आईतवार
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने रघुगंगा नदिमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने रघुगंगा यसका र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मेगावाट रहेको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तीन... पुरा पढ्नुहोस
पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल लियो गति
- 8 महिना, 19 दिन अगाडि
- ९ बैशाख २०८१, आईतवार
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो ।... पुरा पढ्नुहोस