विशेष
म्याग्दीमा सुन्तला उत्पादन बढ्यो
- एक हप्ता अगाडि
- ४ पुष २०८१, बिहीबार
म्याग्दी ४ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ । तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गर्नुभएको थियो । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको... पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघ म्याग्दीको पदस्थापना, अध्यक्षमा गौतम
- 8 दिन अगाडि
- ३ पुष २०८१, बुधबार
म्याग्दी, ३ पुस । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्ष देखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । पत्रकारको लागि शिखर... पुरा पढ्नुहोस
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित
- 8 दिन अगाडि
- ३ पुष २०८१, बुधबार
म्याग्दी । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित भएका छन् । नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गत मङ्सिर २५ गते ताकमबाट सुरु गरेको कार्यक्रम मङ्गलबार मल्कवाङमा समापन गरिएको छ । धवलागिरि गाउँपालिकाका स्वास्थ्य... पुरा पढ्नुहोस
झिँ र पाखापानीमा माओवादीको नयाँ नेतृत्व चयन
- 8 दिन अगाडि
- ३ पुष २०८१, बुधबार
बेनी, २ पुष । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ र वडा नम्बर –६ पाखापानीमा मङगलवार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट झिँमा भिम बिकको अध्यक्षतामा १५ सदस्यीय र वडा न. ६ पाखापानीमा प्रकाश पाइजाको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन भएको छ । नेकपा माओवादी केन्द्रका... पुरा पढ्नुहोस
नेपाल पुन मगर समाजको अध्यक्षमा खमबहादुर गर्बुजा पुन मगर चयन
- 9 दिन अगाडि
- २ पुष २०८१, मंगलवार
नेपाल पुन मगर समाजको अध्यक्ष पदमा खमबहादुर गर्बुजा पुन मगर सर्वसम्मत निर्वाचित भएका छन् । पोखरा सम्पन्न भएको नेपाल पुन मगर समाजको दोस्रो (चौथो संशोधित) राष्ट्रिय महाधिवेशनबाट गर्बुजा मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो। यही मंसिर २९ र ३० गते पोखरामा सम्पन्न भएको नेपाल पुन मगर समाजको... पुरा पढ्नुहोस
बोटबाटै सुन्तला विक्रि हुन थालेपछि बिमका किसान उत्साहित (फाेटाे फिचर)
- 9 दिन अगाडि
- २ पुष २०८१, मंगलवार
म्याग्दी २ पुस ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानलाई फुलवारीबाटै सुन्तला विक्रि हुन थालेपछि बजार खोज्नुपर्ने झण्झट हटेको छ । बिमको विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका कृषकहरुलाई अहिले सुन्तला बिक्रि गर्न भ्याइनभ्याई भएको छ । उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायिहरु बगैँचामै आउन थालेपछि आफूहरुलाई उत्पादन भएको सुन्तालको लागि बजार... पुरा पढ्नुहोस
सिङ्गा र भगवतिमा माओवादीको वडा सम्मेलनबाट नयाँ नेतृत्व चयन
- 10 दिन अगाडि
- १ पुष २०८१, सोमबार
बेनी, ३० मङसिर । बेनी नगरपालिका–४ सिङ्गा र रघुुगङ्गा गाउँपालिका–२ भगवतिमा शनिबार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । सिङ्गामा तेजबहादुर बानियाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको माओवादीका जिल्ला सचिव कुशल पौडेलले जानकारी दिनुभयो । कमिटिको उपाध्यक्षमा भिम गुरुङ्ग, सचिवमा धनकाजी बिक, सहसचिवमा प्रकाश अधिकारी र... पुरा पढ्नुहोस
म्याग्दीका सन्दिप खत्री नेपाल जेसीजको उपाध्यक्ष प्रतिस्पर्धामा
- 10 दिन अगाडि
- १ पुष २०८१, सोमबार
म्याग्दी १ पुस । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दीका सन्दिप खत्रीले उम्मेदवारी दिनुभएको छ । पुस १ गतेदेखि ८ गतेसम्म इटहरीमा हुन लागेको नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका खत्री राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवार बन्नुभएको हो । नेपाल जेसीजको राष्ट्रिय शाखा सम्पादक समेत... पुरा पढ्नुहोस
समाजवादी गणतन्त्रले जनताका चाहनलाई सम्बोधन गर्छः माओवादी उपमहासचिब पुन
- 10 दिन अगाडि
- १ पुष २०८१, सोमबार
म्याग्दी , १ पुस । नेकपा (माओवादी केन्द) का उपमहासचिब बर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनलाई सम्बोधन गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द) म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता पुनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार र सुविधा प्रदान गर्न अहिलेको व्यवस्थालाई... पुरा पढ्नुहोस
आठ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन, बिरामीको उपचार प्रभावित
- 12 दिन अगाडि
- २९ मंसिर २०८१, शनिबार
तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको म्याग्दीको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन। पाँच वर्षअघि सकिनुपर्ने ५० श्यया क्षमताको भवनको हालसम्मको भौतिक प्रगति करिब ८० प्रतिशत छ। भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए। “पचास... पुरा पढ्नुहोस