विशेष

भौगोलिक रुपमा बिकट र थोरै मतदाता भएको धौलागिरीमा रोचक प्रतिस्पर्धा

म्याग्दी २२ बैशाख । भौगोलिक हिसावले म्याग्दीको सबैभन्दा ठूलो र कम मतदाता भएको धौलागिरी गाउँपालीकामा स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा रोचक बनेको छ ।    एक हजार ३७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको ७ वटा वडा रहेको धौलागिरी गाउँपालीकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन भने एमालेका उमेद्वार... पुरा पढ्नुहोस

दिच्याममा माओवादीको चुनावी सभा

म्याग्दी, २१ वैशाख । नेकपा माओवादी केन्द्र मालीका गाउँपालीकाले चुनाव प्रचारका क्रममा बिहीबार ६ नम्बर वडाको दिच्याममा चुनावी सभा सम्पन्न गरेको छ । सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रको गाउँपालीका अध्यक्षका उमेद्वार कमल केसी र उपाध्यक्षको उमेद्वार गौरी सेञ्चुरीले माओवादीको एजेण्डा अनुसार सिहदरबारको अधिकार गाउँ, नगरमा आएको बताउँदै त्यसलाई कार्यान्वयन गर्न,... पुरा पढ्नुहोस

म्याग्दीमा तिस जनाको उमेद्वारी फिर्ता

बेनी २१ बैशाख । स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा उमेद्वारी दर्ता गराएका तिस जनाले बुधबार मनोनयन फिर्ता गरेका छन् । रघुगंगा गाउँपालीकामा भने कसैको पनि उमेद्वारी फिर्ता भएको छैन् ।मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनी नगर पालीकामा ११, मंगलामा ५, मालीकामा ५, धौलागिरीमा ५ र अन्नपूर्णमा ४... पुरा पढ्नुहोस

केन्द्र विवादमा रहेको रघुगंगा गाउँपालिकामाः दिनभर सुनसान, रातीसम्म उम्मेदवारी

 मंगलवार वैशाख १९ गतेको दिन । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिन थियो । आकास कालो बादलले घपक्क ढाकेको थियो । मानौ आकासबाट पानी जतिसुकैबेला झर्न सक्छ । बेनीबाट तिन घण्टाको माईक्रो बसको यात्रा हुँदै पाखापानी पुग्दा यस्तै दृष्य देखियो । रघुगंगा गाउँपालिकाको अस्थायी केन्द्र... पुरा पढ्नुहोस

मनोनयन दर्तासंगै म्याग्दीमा चुनावी सरगर्मी ह्वात्तै बढ्यो

म्याग्दी, २१ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिती नजिकिएसंगै म्याग्दीमा चुनाबी सरगर्मी ह्वात्तै बढेको छ । स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दलहरुले आ–आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको मनोनयन दर्ता गरेसंगै चुनावी चहलपहलले तिब्रता पाएको हो । म्याग्दीमा नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ती, राष्ट्रिय... पुरा पढ्नुहोस

यि हुन म्याग्दीका वडा अध्यक्षका उमेद्वारहरु

म्याग्दी २० बैशाख । ५ गाउँपालीका, १ नगरपालीका र ४५ वटा वडा रहेको म्याग्दीका वडा अध्यक्ष पदका लागि ११९ जनाले उमेद्वारी दर्ता गराएका छन् । विभिन्न राजनितिक दल र स्वतन्त्रबाट वडा अध्यक्षमा उमेद्वारी दर्ता भएको हो । नेपाली काँग्रेसबाट बेनपा १ मा छवीलाल श्रेष्ठ, २ मा प्रताप मल्ल, ३ मा... पुरा पढ्नुहोस

यी हुन रघुगंगा गाउँपालिकाको उप–प्रमुखका उम्मेदवार हरिबहादुर भण्डारी

म्याग्दी, २० वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह चुनाबमा रघुगंगा गाउँपालिकाको उप–प्रमुखमा उम्मेदवार बनेका हरिबहादुर भण्डारीको चर्चा बढेको छ । रघुगंगा गाउँपालिका–२ भगवतीको सिजलगाउँका ३३ बर्षका युवा भण्डारीको गाउँपालिकाको उप–प्रमुखमा उम्मेदवारी दर्ता भएपछि गाउँपालिकाको अधिकाँश बस्तीहरुमा उनको चर्चा सुरु भएको हो । पछिल्लो समय युवा जमातले राजनितीमा समेत... पुरा पढ्नुहोस

रघुगंगा–४ को वडा अध्यक्षमा काँग्रेसका गर्बुजा निर्विरोध

म्याग्दी, २० वैशाख । म्याग्दीको रघुगंगा गाउपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार भएको मनोनयन दर्तामा वडा ४ को वडाअध्यक्षमा गर्बुजाको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध अध्यक्षमा चुनिनुभएको हो । गुर्बजा जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ । वडा नम्बर ४ मा... पुरा पढ्नुहोस

जलजलामा उमेद्वारी दर्ता

बेनी, २० बैशाख । उत्तरी पर्वतको जलजला गाउँपालीकामा पनी मंगलबार राजनितिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा उमेद्वारी दर्ता गराएका छन् । ९ वटा वडा र १३ हजार जना मतदाता रहेको जलजला गाउँपालीको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र लगायत राजनितिक दलका साथै स्वतन्त्र उमेद्वारहरुले... पुरा पढ्नुहोस

म्याग्दीको ६ ओटै केन्द्रमा उम्मेद्वारी दर्ता

म्याग्दी,१९ म्याग्दी । म्याग्दीको ६ वटा स्थानीय तहमा मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पहिलो चरणको निर्वाचन कार्यतालिका अनुसार म्याग्दीका एकनगरपालिका सहित ६ स्थानीय तहमा मनोनयन दर्ता भएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिकामा काँग्रेस–माओबादी गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका जिल्ला सचिब हरिकुमार... पुरा पढ्नुहोस