विशेष

तीज पर्वमा राखुमा पुर्खौली लाखे नाच प्रर्दशन (फोटोपिचर)

  म्याग्दी, १४ भदौ । हरितालिका तीजको अवसरमा रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा लाखे नाच प्रदर्शन गरिएको छ । हटियामा बसोबास गर्दै आएका नेवार समुदायले पुर्खौली कलासस्कृतिको लाखे नाच देखाएका हुन् । काठमाण्डौ, पोखरा, कुस्मा, बेनी बसोबास गर्ने नेवारहरुले यस बर्ष पुर्खौली जन्मथलो हटिया पुगेर लाखे नाच देखाएका थिए ।... पुरा पढ्नुहोस

कांग्रेसले प्रदेश ‘क’ र ‘ख’ को आकांक्षी उम्मेदवारको नाम सिफारिस

म्याग्दी, १४ भदौ । नेपाली कांग्रेस म्याग्दीको क्षेत्र ‘क’ र ‘ख’को कार्यसमितिले आसन्न प्रदेश सभा सदस्य चुनावका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि क्षेत्र क र ख ले आकांक्षी उम्मेदवार छनोट गरेर जिल्ला समितिमा सिफारिस गरेको हो । सोमबार बेनीमा भएको... पुरा पढ्नुहोस

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पाँच बुदे प्रतिवद्धता

  बेनी, १३ भदौ । म्याग्दीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सोमबार पाँच बुदे प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बेनीमा सम्पन्न आर्थिक बर्ष २०७८/०७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा सहभागि बेनी अस्पताल, आयुर्वेद र पालिकाका स्वास्थ्य संयोजक लगायतले प्रतिवद्धता जनाएका हुन् । नेपाल सरकारले सुरुवात गरेको... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

म्याग्दी १३ भदौ म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालु आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो ।     बेनी नगरपालिकामा १० वटा वडा छन् ।सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल... पुरा पढ्नुहोस

सिद्धार्थमा पुरस्कार तथा छात्रवृति वितरण

म्याग्दी, १३ भदौ। म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती स्थित अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा पुरस्कार तथा छात्रवृति वितरण गरिएको छ । विद्यालयले आईतबार कार्यक्रम आयोजना गर्दै २०७८ को बार्षिक परिक्षामा सफल विद्यार्थीहरुलाई पुरस्कार तथा अक्षकोषको ब्याजबाट छात्रवृति तथा स्टेशनरी सामाग्री विद्यार्थीहरुलाई वितरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका... पुरा पढ्नुहोस

म्याग्दीमा पनि सुरु भयो चुनावी चहलपहल

  संघ र प्रदेशको निर्वाचन आउन अबसाढे दूई महिना बाँकी रहँदा म्याग्दीमा विभिन्न राजनीतिक दलको चुनाव केन्द्रित चहलपहल सुरु हुन थालेको छ । मङ्सिर ४ गते हुने प्रदेश र संघको निर्वाचनलाई लक्ष्य गर्दै जिल्लाका राजनीतिक दलले चुनाव केन्द्रित भेला, छलफल र गोष्ठीजस्ता गतिविधि सञ्चालन गर्न थालेका छन् । चुनावको तयारीका लागि... पुरा पढ्नुहोस

निर्वाचन सचेतनाका लागि घरदैलो गर्ने

म्याग्दी, १२ भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि... पुरा पढ्नुहोस

पहिरोले बेनी–बागलुङ सडक अवरुद्ध

  बेनी, १२ भदौ । पहिरोले बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी सडक बन्द भएपछि निर्माणाधीन... पुरा पढ्नुहोस

राखु भगवतीमा नेवारको पुर्खौली लाखे नाच

  म्याग्दी, ११ भदौ । विभिन्न जातजातीको कलासस्कृतिले भरिपूर्ण रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा लाखे नाच देखाईएको छ । हटियामा रहेका नेवार समुदायले विगत देखाउदै आएको लाखे शनिबार देखाएका हुन् । युवा पस्ताको कारण विगत ५ बर्षसम्म हुन नसकेको लाखे नाच यस बर्ष युवाहरु मिलेर गरेको मिलन श्रेष्ठले बताए ।... पुरा पढ्नुहोस

भदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

  मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित... पुरा पढ्नुहोस