विशेष

मालिकाको गाउँसभाको १३ औँ अधिवेशनः आगामी आबको नीति तथा कार्यक्रम पारित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको १३ औँ गाउँसभा सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरवाङको छयारछयारे स्थित पालिकाको सभाहलमा मंगलबार आयोजित गाउँसभाको १३ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्वुजाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम पारित भएको छ । गाउँसभाले नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा... पुरा पढ्नुहोस

सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन

  धनगढी, ५ असार । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत उनको निधन भएको हो । मेडिकलमा उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम सचेतक गीता चौधरीले मन्त्री सिंहको निधन भएको जानकारी... पुरा पढ्नुहोस

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)

बेनी, ४ असार । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=aVMzAUuBSiA&t=212s छन्त्याल समुदायको कला, संस्कृति, रहनसहन र जीवनशैलिलाई... पुरा पढ्नुहोस

दरबाङ–धारापानी सडक अन्तरगत बादीका भिरमा सडक ढलान

  म्याग्दी, ४ असार । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका– ७ स्थित दरबाङ–धारापानी सडक अन्तरगत बादीका भिरमा तीन सय मिटर सडक ढलान गरिएको छ । अप्ठेरो भिरमा सुरक्षित यात्राका लागि साँगुरो सडकलाई फराकिलो बनाएर सडक ढलान गरिएको हो । म्याग्दीको सदरमुकाम बेनी हुदै दरबाङ–धारापानी–मुना र लुलाङ सडक अन्तर्गत बादीकाको उकालोमा भीर... पुरा पढ्नुहोस

छात्र भलिबलमा के वि एकेडेमी प्रथम

दरवाङ (म्याग्दी ) ४ असार ।म्याग्दीको मालिका गाउँपालिका ७ बिममा अवस्थित किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम हुन सफल भएको छ । जिल्लाका विभिन्न १८ वटा माध्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गरेको सो प्रतियोगिताको फाइनल खेलमा केवि एकेडेमी दरवाङले... पुरा पढ्नुहोस

मोना युएईको कार्यसमितिले पायो पूर्णता

म्याग्दी, ४ असार । मोना युएईको आइतबार सम्पन्न भएको बैठकले चौथो अधिवेशनबाट (२०२३– २५) निर्वाचित कार्यसमितिलाई पूर्णता दिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएइले पुनः सुवास राम्जालीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई २१ सदस्यीय बनाउदै पूर्णता दिएको हो । मोना युएईले लुम्बिनी गेस्ट हाउस वर दुबईमा सम्पन्न गरेको बैठकले... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाईः लक्ष्यमा आधारित योजनालाई प्राथमिकता दिन सुझाब

म्याग्दी ३ असार । बेनी नगरपालिकालाई लक्ष्यमा आधारित विकास निर्माण योजनालाई प्राथमिकता दिन सरोकारवालाहरुले सुझाब दिएका छन् । आईतवार बेनीमा आयोजित आर्थिक बर्ष २०७९/०८० को तेस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह बिषयक सार्वजनिक सुनुवाई तथा आगामी बर्षको नीति , योजना तथा कार्यक्रमका लागि सुझाब संकलन कार्यक्रममा सहभागीहरुले... पुरा पढ्नुहोस

बेनीमा माओवादीको प्रशिक्षण

बेनी ३ असार । बेनीमा आइतबार नेकपा (माओवादी केन्द्र) म्याग्दीको पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । पार्टीको स्कुल विभागको आयोजनामा सदरमुकाम बेनीमा शुक्रबारदेखि कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा माओवादीको गण्डकी प्रदेश, जिल्ला समन्वय समिति, पालिका कमिटी र जनवर्गीय संगठनका प्रतिनिधिहरुको सहभागिता थियो । स्कुलिङ कार्यक्रमको समापन गर्दै माओवादी... पुरा पढ्नुहोस

आगामी कार्यक्रम र बजेटका लागि धवलागिरिमा सुझाव संकलन

  म्याग्दी, ३ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटका लागि शनिबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । मुनामा आयोजना भएको कार्यक्रममा सहभागि पुर्व जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, युवा क्लव, आमा समूह, गैरसरकारी संस्थाका प्रतिििनधी र अगुवाहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम र... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा ६१.७८ प्रतिशत विकास बजेट खर्च

म्याग्दी, ३ असार । म्याग्दीको बेनी नगरपालिकामा चालू आर्थिक बर्षको ११ महिनामा विकास बजेट ६१.७८ प्रतिशत खर्च भएको छ। पुँजीतगततर्फ रहेको कुल २९ करोड ३७ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये १९ करोड ४७ लाख ३३ हजार रुपैयाँ ( ६१.७८) खर्च भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सार्वजनिक सुनुवाई जानकारी दिनुभयो... पुरा पढ्नुहोस