विशेष

ज्ञानोदय माविमा किशोरीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन

म्याग्दी, ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन भएको छ । एकिकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययत गर्ने छात्राहरुको सहभागीता रहेको छ । तालिमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खत्रीले... पुरा पढ्नुहोस

जेसीज सप्ताहको अवसरमा चार जना यूवालाई सम्मान

म्याग्दी, ९ जेठ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी जेसीजले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका चारजना यूवालाई सम्मान गरेको छ । २८ औँ स्थापना दिवसको अवसरमा ब्यक्तिगत, ब्यवसायिक, सामुदायिक र अन्तराष्ट्रि«य क्षेत्रमा म्याग्दीलाई चिनाउन योगदान दिने यूवालाई सम्मान गरिएको हो । कार्यक्रममा कन्टेन्ट क्रियटर विविदजंग... पुरा पढ्नुहोस

निर्वाचन प्रकृयामार्फत छानियो विद्यालयमा क्याप्टेन

म्याग्दी, ८ जेठ । म्याग्दीको मालिका गाउँपालिका–१ मा रहेको निस्कोट माध्यमिक विद्यालयमा निर्वाचन प्रकृया मार्फत विद्यार्थीहरुको क्याप्टेन र उप क्याप्टेन चुनिएको छ । शुक्रवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले चालु शैक्षिक सत्रका लागि आफ्नो क्याप्टेन र उप क्याप्टेन मतदानबाट चुनेका हुन् । निर्वाचनबाट क्याप्टेनमा देवश पुन र उप क्याप्टेनमा श्रृष्टी पुन निर्वाचित... पुरा पढ्नुहोस

              रघुगंगा गाउँपालिकामा बजार अनुगमन सुरु

  म्याग्दी ७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले बजार अनुगमन सुरु गरेको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा, गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता र व्यापार व्यवसायलाई व्यवस्थित गराउन बजार अनुगमन अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुनको संयोजकत्वमा गठित अनुगमन टोलीले पालिकाभित्रका व्यापार व्यवसाय सञ्चालन भएका बस्ती र बजारक्षेत्रमा... पुरा पढ्नुहोस

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ । सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरुलाई आवास व्यवस्थापनमा सहज भएको छ । नवनिर्मित भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले उद्घाटन... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार

म्याग्दी ६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानयि पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरेको छ । चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो रघुगंगा’ तयार गरेको हो । गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयारका लागि जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनको नेतृत्वमा गठन गरेको शिक्षकहरु... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाद्वारा प्रहरी चौकीहरुलाई विपद् व्यवस्थापन सामाग्री हस्तान्तरण

म्याग्दी, ५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रहरी चौकीहरुलाई विपद् व्यवस्थापन तथा उद्धारको क्रममा प्रयोग हुने सामाग्री प्रदान गरेको छ । गाउँपालिकामा रहेका पाँच वटा प्रहरी चौकीलाई रु ३ लाख बराबरको विपद् व्यवस्थापन तथा उद्धारको क्रममा उपयोग हुने सामाग्री प्रदान गरिएको हो । मौवाफाँट, पाखापानी, चिमखोला, भगवती र तिप्ल्याङ प्रहरी... पुरा पढ्नुहोस

भकिम्लीमा पशुपालक कृषकको घरदैलोमै पुगेर औषधि उपचार

म्याग्दी, ३ जेठ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने कृषकहरुको घरदैलोमा पुगेर पशुपंक्षीहरुको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रुपमा टाढाको दुरीमा पर्ने भकिम्लीमा निःशूल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपंक्षीहरुको उपचार गरेको हो । आइतवार आयोजित शिविरमा ७७ जना कृषकहरुको करिब ३... पुरा पढ्नुहोस

मगर खाम भाषा पठनपाठन गराउन प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

म्याग्दी ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खाम भाषाको पठनपाठनको तयारी गरिएको छ । मगर समुदायको बाहुल्यता रहेका विभिन्न १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषाको पाठ्यपुस्तक पठनपाठन सुचारु गराउने तयारी गरिएको हो । मगर खाम भाषा पठनपाठन गराउनका लागि नेपाल... पुरा पढ्नुहोस

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी ।  धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो । शरद र वसन्त याममा विश्वको सातौँ अग्लो(आठ हजार एक सय ७६ मिटर) धौलागिरि हिमाल आरोहण गर्ने र धौलागिरिको फेदी हुँदै मुस्ताङको मार्फा निस्कने चक्रीय धौलागिरि पदमार्गमा आउने पर्यटकले भरिभराउ... पुरा पढ्नुहोस