विचार/ब्लग

आठ मार्च :अन्तराष्ट्रिय महिला दिवसको अवस्था र औचित्यता !

“आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणः ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण” भन्ने नारा राष्ट्रिय रुपमा राज्यले १०८औ अन्तराष्ट्रिय महिला दिवस मनाउनको लागि तय गरेको छ । नारावाट २ वटा सूचना स्पष्ट हुन्छ पहिलो यस दिवस मनाउन सुरुआत गरेको १०८ वर्ष पुगिसक्यो, दोस्रो सामाजिक रुपान्तरणको मुख्य पाटो आर्थिक सशक्तिकरण हो ।... पुरा पढ्नुहोस

प्रेम दिवस प्यासी आत्मा

उदास पन अनी मन यो पागल पन यक आत्मा हो । भौतारी ने आत्मा जब सन्तुष्ट र इच्छा पुरा हुदैन तव पागल पनको रुप लिन्छ । म सोयम आफ्नो इच्छा लाइ पुरा गर्न सकेको छैन कसरी उसको सबै कुरा पुरा गरै । म थकीत छु यानीकी लजीत छु । म... पुरा पढ्नुहोस

संघीय शासनसँग जनअपेक्षा

संघीयता के हो ? एउटा राज्यमा दुई वा दुईभन्दा बढी तहका सरकार रहने शासन व्यवस्थालाई सङ्घीय शासन प्रणाली भन्ने गरिन्छ । संसारका केही मुलुकमा संघीय प्रणाली छ । एकात्मक प्रणालीमा सामान्यतः शासन शक्ति एकीकृत र केन्द्रित हुन्छ भने संघीय व्यवस्थामा शासनमा जनसाधारणको पहुँच बढी हुन्छ र तिनको आवाजको सम्बोधन सहज... पुरा पढ्नुहोस

यदि म रघुगंगा गाउँपालिका प्रमुख भए भने…

हिजो देशको संरचना, नियम, कानुन, योजना निमार्ण, कर्मचारीतन्त्र नियन्त्रण तथा अरु थुपै्र कुराहरुको कार्यन्यवन तथा नियन्त्रण केन्द्रले गथ्र्यो । त्यसैले सदरमुकाम बाहेकका सबै स्थलहरु ओझेल परिरहे । दश बर्षे जनयुद्धमा १७ हजारले ज्यान गुमाए, लाखौ मानिस भौतिक र मानसिक रुपमा अपाङ्ग भए । २ बर्ष भित्र संबिधान बनाउने म्यान्डेट पाएको... पुरा पढ्नुहोस

मेरो देशले शुभकामनासहित बधाई पाएको दिन अविरजात्रा हुनेछ । 

सन्तोष चोखाल ( भरतपुर चितवन / हाल टोकियो , जापान ) - मेरा सम्पूर्ण पाठकवर्गहरूको शुभेक्षाप्रति आभारी छु । आज यो मनमा एउटा कुराले पटक पटक कुरा खेलाईरहयो । अनि यो लेख यहाँहरूबिच प्रस्तुत गर्दैछु । हामीले हाम्रो देशमा धेरै पटक धेरै भन्दा धेरै  - हाम्रा देशका उच्च पदस्थ व्यक्तित्वहरू... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा मौलिक लोकसास्कृतिक प्रतियोगिता

नेपालको संघीय संरचना अनुसार प्रदेश नं ४ अन्र्तरगत पर्ने ११ जिल्ला मध्ये म्याग्दी जिल्ला भौगोलिक रुपमा विगट मानिए पनि पर्यटकिय, जलविधुत, कृषि र मौलिक लोकसस्कृतिमा पनि छुट्टै पहिचान छ । धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको जिल्ला पश्चिम क्षेत्रको एक महत्वपूर्ण ब्यापारिक केन्द्रको रुपमा परिचित रहदै आएको छ । छैटौं म्याग्दी... पुरा पढ्नुहोस

पृथ्वीनारायण शाहलाई टाउकोमा बोक्ने कि म्युजियममा राख्ने ?

वास्तवमा केही कुराहरू ख्याल–ख्यालमै हुँदारहेछन् । केही वर्षअघिको त्यो कुरा मलाई सम्झना भइरहन्छ । कुरा स्नातकोत्तर पढ्दै गर्दाको हो । त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी साहित्यको कक्षा कोठामा त्यसै साथीहरूसँग बसिरहेका थियौँ, प्लेटोको ‘एलगोरी अफ केभ’ जसमा गुफाको कथा छ । मलाई सम्झना भैरहन्छ । म आफ्नो कुरा त्यो कथाबाट सुरु गर्न... पुरा पढ्नुहोस

विदाई र स्वागत । ह्याप्पी न्यू ईयर ।

विदाई कत्ति धेरै पिडाको भारी बोकेर आउँछ । मनमा सन्नाता छाउँछ । सबै आत्मा पिडामा हुन्छ । आँसुको भेल बर्सिन्छ । तर स्वागतमा भने त्यसको ठिक उल्टो हर्ष अनि उल्लास । [caption id="attachment_12268" align="alignleft" width="397"] लेखक : एईडेन छन्त्याल[/caption] पुरानो सकिन्छ, नयाँ आउँछ । अनेकौँ चुनौतीहरु सँग सामाना गरेर सकियो... पुरा पढ्नुहोस

जनताको अभिमत स्थिरता हो : वाधक बन्नेहरु सावधान ?

लोकतन्त्रमा जनता सबै भन्दा ठुला हुन्छन् । तर जनताले जब आफ्नो अभिमत मत मार्फत दलका प्रतिनिधिहरुलाई सुम्पिन्छन् र जनताको अभिमत बोकेर सत्तामा पुगेका व्यक्तिहरुले जव आफुलाई मालिक र जनतालाई रैती सम्झन्छन् तव जनता निरास बन्न थाल्छन् । जनताले आफुलाई शासन गर्ने व्यक्ति चुन्छन्, जसले आफ्नो र समाजको विकास र रुपान्तरण... पुरा पढ्नुहोस

मुखमा समाजवाद, बगलीमा ‘नाफावाद’ !

स्थायी सरकार बनाउनका लागि चाहिने आरामदायी बहुमत जनताले वाम गठबन्धनलाई दिएका छन् । कुनै अप्रत्याशित उचारचढाव वा दुर्घटना नभएमा अबको केही सातामा वाम गठबन्धनको सरकार बन्ने छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनेछन् । वाम गठबन्धनले चुनावका लागि अघि सारेका मुख्य तीन नारा थिए– स्थायी सरकार,... पुरा पढ्नुहोस