विचार/ब्लग
अब भुपु पत्रकार….
- wp_days_ago_v3(); ?>
- ९ आश्विन २०७५, मंगलवार
अष्ट्रेलिया पाइला टेकेको १६ औँ दिनमा आफ्नै बारे केहि लेख्ने जमर्को गर्दैछु । एक दशक सक्रिय पत्रकारितामा सबै विषय लेखेँ जस्तो लाग्थ्यो तर अहिले बुझ्दै छु, आफ्नो बारे लेख्नै भुलेको रहेछु । आफ्नो बारे लेख्न, कुनै गम्भिर विषय माथि समाचार लेख्नु अघि सबै जानकारी भएपनि ‘कोडिङ पात्र’नभेटे जस्तै भइरहेको छ... पुरा पढ्नुहोस
उत्पादनमा किन जाँदैनन् लघुवित्त र सहकारी ?
- wp_days_ago_v3(); ?>
- ३ आश्विन २०७५, बुधबार
असोज, ३ गते । माइक्रो फाइनान्सको अवधारणा अघि सारेर ग्रामीण बैङ्कलाई सबैको बैङ्क बनाएका मोहम्मद युनुसले सन् २००६ मा नोेबेल शान्ति पुरस्कार जिते । उनले आयआर्जनमा लागेका मानिसहरू होइन कि मगन्तेहरूलाई ऋण दिने परियोजना अघि सारे र तीनै मगन्तेहरूलाई रोजगारी पनि दिए । उनले सुरु गरेको परियोजनामा सुरुमा १ हजार... पुरा पढ्नुहोस
तिजको मौलिकता हराउदैँ
- wp_days_ago_v3(); ?>
- २४ भाद्र २०७५, आईतवार
म्याग्दी, २४ भदौँ । तीज हिन्दु नारीको महान चार्ड हो । तीजमा नाचगान मनोरञ्जनका साथै भगवान शिवको आराधनासमेत गरिन्छ ।भगवान शिवकी अर्धाङ्गनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै समस्या नहुन भन्दै आजसम्म हिन्दुहरुको नारीहरुले यो पर्व मनाउदै आएका छन् । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या भएपनि... पुरा पढ्नुहोस
पर्यटनको सम्भावना बोकेको रुईसे– भेडिओढार कहिल्य हुन्छ ब्यवस्थित !
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७५, आईतवार
फौद कटुवाल / विन्दास । म्याग्दी / धार्मिक, सास्कृतिक ,ऐतिहासिक र पुरातात्त्विक हिसाबले अति नै महत्त्वपूर्ण मानिने पबित्र र प्रसिद्धस्थल म्याग्दी रघुगंगा गाउँपालिकाको राखु भगवतीको रुइसे– भेडिओढार भनेको जैविक बिबिधता र प्राकृतिक सौन्दर्यताको खानी हो । पर्यटकिय बिकासको प्रचुर सम्भावना बोकेको राखु रुइसे प्रचारप्रसारको अभाब र भौतिक संरचना समयमा निर्माण... पुरा पढ्नुहोस
बेनी अस्पतालमा १६ महिने मेरो कार्यकाल
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०७५, मंगलवार
म्याग्दी/ २०७३ फागुन २४ गते नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट मेरो बेनी अस्पतालको अध्यक्षयमा नियुक्ती भयो । लामो समय रिक्त रहेको उक्त पद मैले बहाली गर्दा चुनौतिपूर्ण थियो । सो चुनौति सामना गर्न अस्पतालको आफ्नै मिसन “गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता” का साथ अस्पताल टिम मेरो नेतृत्वमा अगाडि बढ्यौ । सेवा... पुरा पढ्नुहोस
बेनीमा ट्राफिक व्यवस्थापनको चुनौती !
- wp_days_ago_v3(); ?>
- २३ श्रावण २०७५, बुधबार
हामी सबैले देखे भोगेकै कुरा हो, पछिल्लो ४/५ बर्षमा बेनीमा सवारी साधनको चाप बढेकै छ । बेनी त्यसै त सानो ठाउं । साघुरो बाटो । अनी सडक बिस्तार गर्न नसकिने अवस्थाको बस्ती छ । सवारीको चाप र तिव्र गतिका कारण बजारमा दिनानुदिन दुर्घटना भैरहेका छन् । सडकमा यातयातलाई व्यवस्थापन गर्न... पुरा पढ्नुहोस
सुधारीएर जानुपर्छ कांग्रेस
- wp_days_ago_v3(); ?>
- २३ असार २०७५, शनिबार
देशमा तिनै तहको निर्वाचन भै सकेपछि नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा परेको छ । कांग्रेसहरु अतालिएर एक अर्कोलाई दोषारोपन गर्ने काम मात्र गरी रहेका छन् । केन्द्रस्तर देखि वडास्तरसम्म कांग्रेसको इज्जतनै हराएको छ । वडास्तरमा पनि विकास योजनाहरु आआफै योजना लिन्छन् निर्णय गर्दछन । बोलाईहाले पनि हाम्रो कुरा नै सुन्दैनन् ।... पुरा पढ्नुहोस
कता जाँदै छ हाम्रो समाजको अर्थतन्त्र !
- wp_days_ago_v3(); ?>
- १२ असार २०७५, मंगलवार
नेपाली अर्थतन्त्रमा कृषि र उद्योग क्षेत्रको प्रभाव घट्दो छ भने सेवा क्षेत्रको प्रभाव निरन्तर बढिरहेको छ । यसको अर्थ मानिसहरू कृषि पेशा निरन्तर रूपमा छोडिरहेका छन् भन्ने हो । तर, अहिले पनि नेपालको अर्थतन्त्रको प्रमुख आधार भने कृषिलाई नै मान्ने गरिन्छ । र, अब प्रश्न उठ्न थालेको छ, अर्थतन्त्रमा कृषि... पुरा पढ्नुहोस
लगानी विनाको आम्दानी
- wp_days_ago_v3(); ?>
- ४ असार २०७५, सोमबार
असार ४ गते । म्याग्दी जिल्लाको उत्तरी भेग अन्नपूर्ण गाउँपालिकाको वडा नम्वर १ दाना गाउँ पर्छ । यस गाउँको वरिपरि खेती योग्य फाँटहरु छन् । बन जंगलहरु पनि प्रशस्त छन् । लेखमा पनि गाई भैँसी भेडाहरु बस्ने चर्ने विभिन्न नामका खर्गहरु छन् । ब्यासीमा पनि बस्तीहरु छन् । आजभोली अन्य... पुरा पढ्नुहोस
म्याग्दीमा ५६ थान सोलार डायर वितरण
- wp_days_ago_v3(); ?>
- १८ जेष्ठ २०७५, शुक्रबार
बाबियाचौर, १८ जेठ । म्याग्दीको उच्च पहाडी क्षेत्रको जंगलमा खेर गैरहेको सागपातलाई आयस्रोतको रुपमा विकास गर्ने उद्देश्यले स्थानीय महिलाहरुलाई सोलार डायर वितरण गरिएको छ । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा धौलागिरी, मालिका, मंगला, अन्नपूर्ण गाउँपालीका र बेनी नगरपालीकामा ५६ थान सोलार डायर वितरण गरिएको हो ।... पुरा पढ्नुहोस