विचार/ब्लग

भौगोलिक विविधता भित्रको अथाह पर्यटकीय सम्भावना बोकेको रघुगंगा (फिचर)

आनन्द रिजाल अन्ततः मैले रघुगंगा गाउपालिका भित्रका सबै गाउँहरु घुमेर सक्ने सपना २०७५ चैत १० गते पुरा गर्न सफल भए । हरेक गाउँहरुको छुट्टाछुट्टै पहिचान रहेको सुनेता पनि आफ्नै आँखाले देख्दा धेरै नै फरक हुने रहेछ । रघुगंगा एक आफैमा अनेक विविधता बोकेको गाउँपालिका हो । वडा १ वेग बाट... पुरा पढ्नुहोस

खुला बहसः रघुगंगामा प्राविधिक शिक्षामा कम्प्युटर ईन्जिनियरिङ् कति उपयुक्त ?

सागर भण्डारी म्याग्दी, १७ चैत । करिव ३ हप्ता अघि म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा रघुगंगा गाउँपालिकाको विकास र समृद्धीका लागी विद्यार्थीको भुमिका के हुन सक्छ ? आम रघुगंगाका विद्यार्थीले रघुगंगा गाउँपालिका बाट शिक्षा क्षेत्रबाट कस्तो आशा र अपेक्षा गर्ने ? विद्यार्थीले भोगीरहेको समस्या के हो र कसरी समाधान गर्न सकिन्छ... पुरा पढ्नुहोस

शुभलभ : ‘फिल्म एक सन्देश अनेक’

कमल खत्री म्याग्दी, १६ चैत । चैत १५ गतेदेखि देशभरका हलहरुमा चलचित्र शुभलभ प्रदर्शनमा आएको छ । म्याग्देली निर्माता धर्मराज सुवेदी सहित नायक हरिहर अधिकारी र नायिका कृष्टिन पौडेलको समेत डेब्यु रहेको कारण यो चलचित्र कस्तो बन्यो होला ? भन्ने आम चासो छ हल नपुगेका दर्शक र सुभचिन्तकहरुमा । पछिल्लो... पुरा पढ्नुहोस

कृषिमा बैंकहरुको लगानी न्यून

धिरन खत्री म्याग्दी, १४ चैत । नेपालको विकास आधार कृषि, पर्यटन र जलस्रोत भन्ने सबैलाई थाहा छ । यीनै तिन तत्व म्याग्दीको जिल्लाको जनताको आयस्तर बृद्धिको प्रमुख आधार मानिन्छ । नेपालको भूगोल र हावापानीले जनताको प्रमुख रोजगारीको आधार कृषिनै पहिलो आधार देखिन्छ । सरकारले कृषि खेती गर्ने कृषकहरुलाई थोरै ब्याजदरमा... पुरा पढ्नुहोस

शिर्ष नेताको अस्तित्व

धिरन खत्री, म्याग्दी फागनु, ५ । प्रचण्ड, केपी र शेर । यी तीन नेताको उद्वेश्य देश परिवर्तन गर्ने लक्ष्य लिदै बुढा भए । यिनीहरूको युवा अवस्थाको उद्देश्यसंगै निरन्तरता पनि रहयो । तर परिणाम सत्ता लागि शक्ति केन्द्रित गर्दै अघि बढे । गरिव परिवारमा जन्म भएपनि जेल, आन्दोलन र जनयुद्धले युवा... पुरा पढ्नुहोस

जहाँबाट देखिन्छ आठ जिल्ला (फोटो भिडीयो सहित)

सन्दीप खत्री नाक नै ठोकिने उकालो, घना जंगलको विचमा खरमा समातेर पहाडको फेद तिर लम्कनुको मज्जा कति हो कति । त्यो भन्दा आनन्द त तब आउँछ जब अप्ठ्यारो बाटो छिचोलेर चट्टान माथि पुगेर नयन अगाडि दन्त लहर झै मिलेका हिमश्रृङखलासँग नजर जुधाउन पाईन्छ । झन्डै ८ वटा जिल्लाका विभिन्न स्थानहरुको... पुरा पढ्नुहोस

जलवायु परिवर्तन  : असर न्यूनीकरणमा हाम्रो योगदान

म्याग्दी, १४ असोज । समय परिवर्तनशिल छ। पृथ्वीमा कति बिरुवा, जनावरहरुको उत्पत्ति भए त कति समयचक्र संगै लोप हुँदै गए। जलवायु भनेको लामो समयको मौसमको औसत हो। जलवायु परिवर्तन प्राकृतिक रुपमा बिस्तारै हुने प्रक्रिया हो। जस्का कारण मानव जनावर र बनस्पतिले सहन गर्न सक्दछन्। तर यदि येहि परिवर्तन मानव सिर्जित... पुरा पढ्नुहोस

राजनीति प्रती जनताको बितृष्णा कसरी हटाउने ?

नेपाली काङ्ग्रेस अहिले प्रतिपक्षमा छ । अब काङ्ग्रेस प्रतिपक्षमा बसेर देश र जनता र यो लोकतन्त्रको लागी कस्तो तरिकाले भूमिका खेल्छ्, यो अहिले समय को मुल सवाल यही हो । अनी हाल साल को निर्वाचन मा दुबै सदन , सात प्रदेश सभा लगायत अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसको उपस्थिति कम... पुरा पढ्नुहोस

अब भुपु पत्रकार….

अष्ट्रेलिया पाइला टेकेको १६ औँ दिनमा आफ्नै बारे केहि लेख्ने जमर्को गर्दैछु । एक दशक सक्रिय पत्रकारितामा सबै विषय लेखेँ जस्तो लाग्थ्यो तर अहिले बुझ्दै छु, आफ्नो बारे लेख्नै भुलेको रहेछु । आफ्नो बारे लेख्न, कुनै गम्भिर विषय माथि समाचार लेख्नु अघि सबै जानकारी भएपनि ‘कोडिङ पात्र’नभेटे जस्तै भइरहेको छ... पुरा पढ्नुहोस

उत्पादनमा किन जाँदैनन् लघुवित्त र सहकारी ?

असोज, ३ गते । माइक्रो फाइनान्सको अवधारणा अघि सारेर ग्रामीण बैङ्कलाई सबैको बैङ्क बनाएका मोहम्मद युनुसले सन् २००६ मा नोेबेल शान्ति पुरस्कार जिते । उनले आयआर्जनमा लागेका मानिसहरू होइन कि मगन्तेहरूलाई ऋण दिने परियोजना अघि सारे र तीनै मगन्तेहरूलाई रोजगारी पनि दिए । उनले सुरु गरेको परियोजनामा सुरुमा १ हजार... पुरा पढ्नुहोस