विचार/ब्लग

८ मार्च : हरेक ठाउँमा सहभागी हाम्रो मात्र होईन , अर्थ पुर्ण होस

सत्य पहाडी हरेक वर्ष ८ मार्चलाई विश्वभरका महिलाहरुले विशेष उत्सवको रुपमा मनाउने गर्दछौँ । महिलाहरुको ईतिहास बर्तमान र भविश्यको कडीलाई जोड्न हुँदै आएका प्रयास र सफलताहरु प्रति गर्व गदै , बाँकी अधिकार प्राप्तिका लागि गर्र्ने संकल्प र प्रतिवद्धता एवं अवसरका रुपमा समेत ८ मार्चलाई लिने गरिएको छ । यस दृष्टिमा... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा अबको शैक्षिक आन्दोलन ?

म्याग्दी २० माघ ।   कुनै पनि क्षेत्रको सचेत अवस्थाको मुल्याङ्कन त्यस स्थानको शैक्षिक अवस्थाले निधारण गर्छ । शैक्षिक र स्वस्थ बहसबाट नै सकरात्मक रुपान्तरण अङ्कुरित हुन सक्छ । रघुगंगा गाउँपालिकाको दिगो र समायनुकुल विकासका लागी शिक्षा क्षेत्रको संरचनात्मक परिवर्तनको आवश्यकता रहेको छ । बर्तमान अवस्थालाई निरन्तर सकरात्मक सुधार गर्दे यहाँको... पुरा पढ्नुहोस

नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान

  प्रा.डा. कर्णबहादुर बानियाँ                                           विषय प्रवेश  : नेपाल एसिया महादेशका दुई विशाल मुलुक भारत र चीनकोबीचमा अवस्थित एक भूपरिवेष्टित मुलुक हो । यो देश थुप्रै सानासाना राज्यहरूलाई एकीकृत गरी... पुरा पढ्नुहोस

लमसुङ र खोरिया पहिरोः व्यवस्थापनको चुनौती

याम पुन म्याग्दी १६ मङ्सिर । म्याग्दीको धौलागिरी गाउँपालिका–२ का दुई ठूला पहिरो देख्दा जो कोही अचम्मले जिब्रो टोक्छन् । पहिरोले प्रत्यक्ष प्रभावित दुई गाउँ ढोरपाटन जाने नाका हो । ढोरपाटन जाने मोटरबाटोका लागि यही वडामा ट्रयाक खोल्ने काम भइरहेको छ । तर अजंग समस्याको रुपमा पहिरो लमतन्न पसारिएको छ... पुरा पढ्नुहोस

राखुभगवतीले सुरु गरेको शैक्षिक बहसः स्मार्ट स्कुलको अवधारणा ।

सागर भण्डारी । गत कार्तिक ३० गते रघुगंगा–२, राखुभगवतीले आयोजना गरेको वडा अध्यक्ष शिक्षा प्रबद्र्धन कार्यक्रमा कक्षा १२ अध्ययनरत भाईले प्रश्न गरे, “किताव मात्र पढाउने भए विद्यालय किन आउनुपर्यो ? ” (कार्यक्रममा प्रश्नकर्ताले यस्ता गहन मुद्दा उठाउदा उनका शव्दहरुलाई परिचालीत प्रश्नको उपमा थपिदिएको थियो, भिडले । ) झट्ट सुन्दा अव्यवहारीक... पुरा पढ्नुहोस

सिङगापुर जापान स्विजरल्याडको सपना ? स्वदेशमा रहेका सम्भावना उजागर हाेला ?

(तिलक भण्डारी) कमल  । हामी युवाहरू लगभग असी लाख हारहारी बैदेशिक रोजगारमा बिश्वका बिभिन्न देशमा कार्यरत छाैँ । युवाको महत्वपृर्ण भुमिका आफनो देशको लागी के आबश्यकता छ भन्ने बिषयमा अहिले सम्म कहिकतै छलफलको बिषय भएको देखिदैन त्यसकारण हामी युवाहरू एकताको संजालमा बाधिएर देशलाइ कार्यलपटल गर्न सक्ने सोच र खोज भिजन... पुरा पढ्नुहोस

रघुगंगाको शैक्षिक भबिश्यको यात्रामा रघुगंगा विद्यार्थी मञ्च

सागरजंग बाघा म्याग्दी २५ कात्तिक ।  गुरु कुल देखिनै समाज परिबर्तनका केन्द्रहरु स्कुलहरु नै रहे । प्रत्येक्ष परोक्ष समाज लाई आकार दिने काम बिद्यालय नै गरे । २०४५ साल ताका विद्यालयहरु स्थापना गर्ने लहर चल्यो र विद्यालय बनाउन एउटा पुस्ताले ठूलो बलिदान दियो । आज यो अकल्पनिय छ कि त्यो... पुरा पढ्नुहोस

बहसः म्याग्दीको गुणात्मक पर्यटन विकासका लागि ऐच्छिक विषयमा चिनीयाँ भाषा !

सागर भण्डारी गत असोज २५ र २६ मा चीनियाँ राष्ट्रपती सि जिङ् पिङको नेपालमा राजकिय भ्रमण भयो । फोब्र्स र द–ईकोनोमिस्ट जस्ता मिडियाले विश्वको सबैभन्दा शक्तिशाली व्यक्तित्वको उपमा दिएको र विश्व जनसङ्ख्याको ठुलो जमात भएको राष्ट्र प्रमुखको नेपाल भ्रमण हुनु नेपालको ऐतिहासिक उपलब्धि हो । चीनले यतिबेला आफ्नो औद्योगीक उपनिवेशमा... पुरा पढ्नुहोस

बालविवाह : ‘हाम्रो सिकाई र समाजको अबस्था’

रञ्जना श्रेष्ठ कुनै पनि व्यक्तिले नयाँ सिप र ज्ञान हासिल गर्नु नै सिकाई हो । जिवनमा हरेक कुराबाट मानिसले सिकाई प्राप्त गरिहेको हुन्छ । सिकाई मानिसको व्यवहारमा स्थायी परिर्वतन हो । देखेको, सुनेका, पढेको र आफैं गरेको आधारमा व्यतिmले नयाँ कुरा सिक्दछ । चाहे त्यो सकारात्मक होस वा नकारात्मक होस्... पुरा पढ्नुहोस

भ्रष्टाचारमा लिप्त केन्द्रीय नेताको बगलीमा बसेर सेल्फी खिच्दैमा विकासको मुल फुट्छ र महोदयहरु ?

६० को दशकको सुरुदेखी नै युवाहरु बैदेशिक रोजगारमा जाने होड चल्यो । यसको प्रतक्ष्य फाइदा मेनपावर व्यवसायीलाई भयो । जब बिदेश बाट पैसा (रेमिट्यान्स) आउन थाल्यो, रेमिट्यान्स कम्पनी र घर जग्गा व्यवसायीहरुले उक्त रेमिट्यान्स आफ्नो कब्जा मा पारे । हाम्रो पुजी जति मेनपावर व्यवसायी ,रेमिट्यान्स कम्पनी र घर जग्गा व्यवसायीहरुको... पुरा पढ्नुहोस