विचार/ब्लग
भ्रमण वर्ष – २०२० र एकवर्षे कार्ययोजना
- 6 बर्ष, 6 महिना अगाडि
- २१ भाद्र २०७६, शनिबार
रमेश भट्टराई / वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईको एक वर्षे कार्ययोजनाले आर्थिक विकास तथा पर्यटन विकासका धारलाई इङ्गित गरेको छ । ७० वर्ष माथिका नागरिकलाई आन्तरिक हवाईयात्रामा ५० प्रतिशतसम्म छुट दिने योजनाको उद्घोष अवश्य सराहनीय छ । करिब चार महिनाको समयभित्र भ्रमण वर्ष–२०२० लाई सफलीभूत गरेर... पुरा पढ्नुहोस
ग्रामीण अर्थतन्त्र निचोर्दै बेनीका नीजि शिक्षालय
- 6 बर्ष, 6 महिना अगाडि
- १४ भाद्र २०७६, शनिबार
सागर भण्डारी बहस एक तथ्याङ्किक परिकल्पनाबाट सुरु गरौँ । बेनीबजार (वारी र पारी बेनी)मा ७ नीजि शिक्षालय छन् र यहाँ करिव बेनी बाहिरबाट आएका करिव ७ हजार विद्यार्थी अध्ययन गर्छन । प्रति विद्यार्थी मासिक विद्यालय शूल्क/भर्ना शुल्क/ स्टेशनरी तथा अन्य शूल्क गरेर औसतमा मासिक रु १५ सयको हिसाव गर्दा बार्षिक... पुरा पढ्नुहोस
प्रशासन सुधारका प्रयास
- 6 बर्ष, 6 महिना अगाडि
- १० भाद्र २०७६, मंगलवार
भुवन पाण्डे/ नवीनता एवं सिर्जनशीलताको माध्यमबाट प्रशासनिक क्षमता बढाएर नेपालको प्रशासनलाई जनमुखी, परिणाममुखी गराई राष्ट्रिय विकासका लक्ष्य हासिल गर्नु नै प्रशासन सुधार हो । प्रशासनिक प्रणालीको नीति, संरचना, प्रक्रिया, माध्यम, व्यवहार, संस्कृति तथा प्रवृत्तिमा सकारात्मक परिवर्तन हुनु नै प्रशासन सुधार हो । प्रशासन सुधारले समग्र प्रशासन संयन्त्रमा रहेका विकृति एवं... पुरा पढ्नुहोस
आमा ! छोरा ! कति पुरा भयो भरोसा ?
- 6 बर्ष, 7 महिना अगाडि
- २२ श्रावण २०७६, बुधबार
गुन पुन ‘गुञ्जन’ आमा......। हे, आमा......। आमा , तपाई कति महान् ? तपाईको बारेमा अनेकौँ शब्दहरुले सिँगारिएका गाथाहरु आज मलाई फिक्का लाग्छ । आमाको मुख हेर्ने दिन होस् ,या आफुले पाएका सफलताका श्रेयहरु एकै छिन तपाईलाई केहि हिस्सा दिने क्रममा या अक्कल झुक्कल भेट हुदा खिचिएका तस्बिरहरु होस् , सबै... पुरा पढ्नुहोस
यूवा राजनीति र नेतृत्व
- 6 बर्ष, 7 महिना अगाडि
- ११ श्रावण २०७६, शनिबार
म्याग्दी, ११ साउन । युवा अर्थात जोस, जाँगर, उर्जा र विचारले सु–सम्पन्न अवस्था । परिर्वतनको अर्को नाम असम्भवलाई सम्भव बनाउन सक्ने ‘पोसिवल ऐजेण्ट’ । नेपालको ईतिहासलाई हेर्ने हो भने आजसम्मका परिर्वतनका मुद्धाहरुमा युवा पंक्तिको जवरजस्त उपस्थिती रहेको पाईन्छ । चाहे त्यो २००७ सालको प्रजातन्त्र ल्याउनका नीम्ति होस, चाहे २०३६... पुरा पढ्नुहोस
तिमी प्यारी नारी हो कि म्याग्दी दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ गारी हो !
- 6 बर्ष, 8 महिना अगाडि
- ७ श्रावण २०७६, मंगलवार
( तिलक भण्डारी) कमल तिमी प्यारी नारी हो कि म्याग्दी दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ गारी हो । प्रेमको शब्द र परिभाषा गर्न पनि कठिन छ । मानब जन्म जात नै माया प्रेम र दया करूणा लिएर धर्तिमा पाइला टेकेको हुन्छ । तर अहलेको समय भनेको दया माया करुणा... पुरा पढ्नुहोस
सपनाको वेनी नगरपालिका
- 6 बर्ष, 8 महिना अगाडि
- २२ असार २०७६, आईतवार
हरिप्रसाद पौडेल म्याग्दी, २२ असार । आज वेनी नगरपालिका वडा नं. १ को भानु मा.वि रत्नेचौरमा एकैपटक १० वटा खेलहरु सञ्चालनमा रहेका छन् । १० वटै वडा वाट यूवा, महिला, जेष्ठनागरीक, अपांगता भएकाहरु सवै जना सहभागि हुन मिल्ने गरी १० वटा खेलमा सहभागिता रहेको छ । वेनी नगरपालिकाका १० वटै... पुरा पढ्नुहोस
लोकसेवा र रघुगंगाको दिर्घकालिन गुणात्मक विकास
- 6 बर्ष, 9 महिना अगाडि
- २२ जेष्ठ २०७६, बुधबार
सागर भण्डारी ––– देशमा ७० बर्ष देखि राजनीतिक परिवर्तनका लागी विभिन्न चरण बद्ध आन्दोलनहरु भए । २००७ सालमा राणाहरुको विरुद्ध, २०४६ सालमा निर्दलिए पञ्चायतका विरुद्ध र २०५२ सालदेखि २०६२/६३ राजाविरुद्ध गणतन्त्रको लागि जनयुद्ध÷जनआन्दोलन भयो । देशको राजनितीक संरचना त पटक–पटक परिवर्तत भयो तर दिगो सरकार मानिने कर्मचारीको संरचना कहिल्यै फेरिएन... पुरा पढ्नुहोस
बेरोजागारीले निम्त्याएकाे देहहत्या
- 6 बर्ष, 10 महिना अगाडि
- ६ जेष्ठ २०७६, सोमबार
कमल (तिलक भण्डारी) : हामी नेपालीहरू कति अभागि छौँ । रोजगारको लागी सात समुन्द्र पार गरी बर्षो सम्म हाम्रो पुरै जवानि जोश जागर सबै बिदेशमा दिएर अन्त्यमा हामी पुर्णरूपमा अशक्त भएर मात्र नेपाल फर्कने लहरो लाग्दै छौँ । बरोजगारीले निम्तायको कहाली लाग्दा घटना दिनुहु बढदै छन । प्रकृतिले सबै स्रोत... पुरा पढ्नुहोस
समाजिक अभियान संस्था किन र के का लागी आजको बहस
- 6 बर्ष, 11 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
तिलक भण्डारी (कमल)– बैदेशिक रोजगारको शिलशिलमा लामो समय देखि अरब बस्ने बाध्य बनायो रोजि रोटिले गर्दा यसैको सेरोफेरोमा बसेर हर्दा सामाजिक कार्यमा पनि लाग्नु पर्छ भन्ने चाहाना भित्रबाट पालाएको थियो तर यो चाहाना आज बाट पक्कै पनि होइन हिजो विदयार्थी जीवनकालबाट नै चाहाना र इच्छा हुँदा पनि यसलाइ गोजिमा पोका... पुरा पढ्नुहोस