म्याग्दी समाचार

बरंजामा काँग्रेस र माओवादीको संयुक्त चुनावी सभा

म्याग्दी, २७ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादीको आयोजनामा बुधबार बरंजामा संयुक्त चुनाव प्रचार सभा सम्पन्न भएको छ । सभामा बोल्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य सुरेश आलेमगरले जनयुद्धले जन्माएको संघीय व्यवस्था मार्फत सिंहदरबारको अधिकार गाउँ नगरमा आउन लागेको र त्यसको कार्यान्वयन र व्यवस्थापनका लागि माओवादी केन्द्रलाई जिताउनुपर्ने बताउनुभयो... पुरा पढ्नुहोस

पिप्लेमा काँग्रेसका आमसभा सम्पन्न

म्याग्दी, २७ वैशाख । नेपाली काँग्रेसले रघुगंगा गाउँपालिका–३ पिप्लेमा चुनाबी आमसभा बुधवार सम्पन्न गरेको छ । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको चुनाब प्रचार अभियान अन्र्तगत काँग्रेसले सो आमसभा सम्पन्न गरेको हो । वडा नम्बर तिनका वडा अध्यक्ष पदका उम्मेदवार जिबन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका... पुरा पढ्नुहोस

एमाले–माओवादी गठबन्धनको चिमखोलामा आमसभा

म्याग्दी, २७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोलामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त टोलिले बुधवार चुनाबी आमसभा सम्पन्न गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिकामा एमाले–माओवादी गठबन्धनबाट गाउँपालिका प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका साझा उम्मेदवारहरुको प्रचार प्रसारको क्रममा सो आमसभा... पुरा पढ्नुहोस

दृष्टिविहीनहरु गोप्य मतदात गर्नबाट बञ्चित

म्याग्दी, २७ वैशाख । म्याग्दीका दृष्टिविहीनहरुले निर्वाचनमा गोप्य मतदान गर्न नपाएको गुनासो गरेका छन् । दृष्टिविहीनहरुको लागि मतदाता शिक्षा सम्बन्धि जनचेतना अभिबृद्धि गर्न मंगलवार बेनीमा आयोजित एक कार्यक्रममा सहभागि दृष्टिविहिनहरुले निर्वाचनमा मतपत्रमा रहेका चुनाब चिन्ह्मा छाप लगाएर मतदान गर्ने निर्वाचन प्रकृया दृष्टिविहिनमैत्री नभएको उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाल... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको चुनाबी रौनक, भोट माग्दै घरदैलोमा पुग्न थाले नेताहरु

म्याग्दी, २६ वैशाख । आगामी ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार बनेकाहरुलाई भोट माग्दै दलहरुले चुनाबी कार्यक्रमलाई तिब्र बनाएका छन् । बेनी नगरपालिकामा तालमेल गरी उम्मेदवार उठाएको कारण दलहरुले चुनाबी कार्यक्रमहरु समेत सयुक्त रुपमा गर्ने गरेका छन् । बेनी नगरपालिकामा नेकपा एमाले र राप्रपा तथा काँग्रेस र... पुरा पढ्नुहोस

तालमेल गरेका गाउँपालिकामा काँग्रेस माओवादीको संयुक्त चुनाव प्रचार

म्याग्दी, २६ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले मंगलबार धौलागिरी गाउँपालीका ७ धारापानी र ताकममा घरदैलो, मतदाता भेटघाट तथा चुनावी सभा गरेका छन् । अध्यक्षका उमेद्वार माओवादीका रिमप्रकाश थापा र उपाध्यक्षका उमेद्वार काँग्रेसका डम्मर भण्डारी सहित काँग्रेस माओवादीका नेताहरुको सहभागितामा धौलागिरी गाउँपालीकामा बैशाख ३१ गते हुने... पुरा पढ्नुहोस

घारमा चुनाबी आसभा, आकस्मिक कोष स्थापना गर्ने वडाअध्यक्षको प्रतिबद्धता

म्याग्दी, २६ वैशाख । नेपाली काँग्रेसको अन्नपूर्ण गाउँपालिका–६ घारमा मंगलबार चुनाबी आमसभा सम्पन्न भएको छ । निर्वाचन प्रचारप्रसार समितिका संयोजक नरबहादुर बरुवालको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् रेशम बानियाँले घार क्षेत्रको विकासका लागि काँग्रेसले विगत देखि नै महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताए । नयाँ संविधानले गाउँको विकासका लागि... पुरा पढ्नुहोस

एमाले–माओवादी गठबन्धनको रायखोर र कुईनेमंगलेमा आमसभा

म्याग्दी, २६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ रायखोर र वडा नम्बर ८ कुईनेमंगलेमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त टोलिले मंगलवार चुनाबी आमसभा सम्पन्न गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै रघुगंगा गाउँपालिकामा एमाले–माओवादी गठबन्धनबाट गाउँपालिका प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका... पुरा पढ्नुहोस

गाउँपालिकाको केन्द्र विवाद समाधान संगै समृद्धिको खाका सहित आएको छुः प्रमुखका उम्मेदवार शाही

म्याग्दीको रघुगंगा गाउँपालिमा वैशाख ३१ गते हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रसंगको तालमेलबाट गाउँपालिका प्रमुखको उम्मेदवारमा एमालेका नेता खिमबहादुर शाही चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ । गाउँपालिकाको केन्द्र विवाद समाधान र गाउँपालिकाको समृद्धिको बिषयमा हामीले उहाँसंग कुराकानी गरेका छौँ प्रस्तुत छ गाउँपालिका प्रमुख शाहीसंग गरिएको कुराकानीको सम्पादीत अंश १ ) रघुगंगा गाउँपालिका प्रमुखमा... पुरा पढ्नुहोस

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी, २६ वैशाख । आगामी आइतबार पहिलो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी म्याग्दीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन, मुख्य, निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायले मतदानको मिति नजिकिँदै गर्दा जनशक्ति व्यवस्थापन र सुरक्षा तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । दुईसय २४ जना मतदान र सहायक... पुरा पढ्नुहोस