श्रीकृष्णगंगा सहकारीको अधिवेशन, अध्यक्षमा रामकृष्ण आचार्य चयन

  • २९ श्रावण २०७४, आईतवार
  • 2511 पटक पढिएको

म्याग्दी, २९ साउन । पर्वतको उत्तरी जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।म्याग्दी, २९ साउन । पर्वतको उत्तरी जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले रामकृष्ण आचार्यको अध्यक्षतामा संस्थाको नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डिल्लीराम पौडेल, सचिवमा लक्ष्मीप्रसाद आचार्य, कोषाध्यक्षमा नारायणप्रसाद आचार्य र सहसचिवमा सुस्मिता बरुवाल रहनुभएको छ । यसैगरी सदस्यहरुमा सुरथ पौडेल, बलबहादुर पुन, लक्ष्मी सुवेदी, रुद्रलाल उपाध्याय, बमबहादुर बरुवाल र पार्वती बरुवाल चयन हुनुभएको छ । मुकुन्दप्रसाद आचार्य, रुद्रलाल उपाध्याय र सुरथ पौडेलको संयोजकत्वमा क्रमश लेखा, ऋण र शिक्षा उपसमिति गठन भएको छ ।

यज्ञनाथ लामिछाने, लक्ष्मी हमाल, रुद्रनाथ रेग्मी, तप्तबहादुर बरुवाल, भद्रकली जैसी, टिका मल्ल र जमुना आचार्य सल्लाहकार रहनुभएको छ । संस्थाका अध्यक्ष यज्ञनाथ लामिछानेको अध्यक्षता, सचिव लक्ष्मीप्रसाद आचार्यको सञ्चालन र उपाध्यक्ष लक्ष्मीकुमारी हमालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जलजला गाँउपालीकाका अध्यक्ष यामबहादुर मल्ल र वडा न. ७ का अध्यक्ष टुङ्गनाथ आचार्य लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनको अवसरमा उत्कृष्ट कारोबारकर्ता, बचतकर्ता र कर्मचारीलाई पुरस्कृत गरिएको थियो । अधिवेशनले रामकृष्ण आचार्यको अध्यक्षतामा संस्थाको नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डिल्लीराम पौडेल, सचिवमा लक्ष्मीप्रसाद आचार्य, कोषाध्यक्षमा नारायणप्रसाद आचार्य र सहसचिवमा सुस्मिता बरुवाल रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा सुरथ पौडेल, बलबहादुर पुन, लक्ष्मी सुवेदी, रुद्रलाल उपाध्याय, बमबहादुर बरुवाल र पार्वती बरुवाल चयन हुनुभएको छ । मुकुन्दप्रसाद आचार्य, रुद्रलाल उपाध्याय र सुरथ पौडेलको संयोजकत्वमा क्रमश लेखा, ऋण र शिक्षा उपसमिति गठन भएको छ । यज्ञनाथ लामिछाने, लक्ष्मी हमाल, रुद्रनाथ रेग्मी, तप्तबहादुर बरुवाल, भद्रकली जैसी, टिका मल्ल र जमुना आचार्य सल्लाहकार रहनुभएको छ ।

संस्थाका अध्यक्ष यज्ञनाथ लामिछानेको अध्यक्षता, सचिव लक्ष्मीप्रसाद आचार्यको सञ्चालन र उपाध्यक्ष लक्ष्मीकुमारी हमालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जलजला गाँउपालीकाका अध्यक्ष यामबहादुर मल्ल र वडा न. ७ का अध्यक्ष टुङ्गनाथ आचार्य लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । अधिवेशनको अवसरमा उत्कृष्ट कारोबारकर्ता, बचतकर्ता र कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।