म्याग्दी समाचार
दशैँको नवमी : म्याग्दीका कोतघरहरुमा बलि दिईयो( फोटो फिचर)
- 8 बर्ष, 1 महिना अगाडि
- १३ आश्विन २०७४, शुक्रबार
म्याग्दी, १३ असोज । बडा दशैँको महानवमीका दिन आज म्याग्दीका कोतघरहरुमा बलि दिएर पुजाआजा गरिएको छ । म्याग्दीको राखु भगवती, मौवाफाँट, पिप्ले लगायतका शक्तिपीठमा बलिसहित पूजा आराधना गरिएको हो । आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा देवीको पूजा आराधना समेत गरियो । आजको दिन कलपूर्जा, हातहतियार... पुरा पढ्नुहोस
आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै
- 8 बर्ष, 1 महिना अगाडि
- १२ आश्विन २०७४, बिहीबार
१२ असोज, काठमाडौं । बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ ।दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र म्याग्दीद्धारा संघ र प्रदेशसभा निर्वाचनका लागि उमेद्वार सिफारीस
- 8 बर्ष, 1 महिना अगाडि
- १२ आश्विन २०७४, बिहीबार
म्याग्दी १२ असोज । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि उमेद्वारको नाम सिफारीस गरेको छ । नेकपा माओवादी केन्द्र म्याग्दीको बुधबार बेनीमा केन्द्रिय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वारको नाम प्रदेश र केन्द्रिय कमिटिमा सिफारीस गरेको हो ।... पुरा पढ्नुहोस
दशैँको सरगर्मी गाउँमा बढ्यो
- 8 बर्ष, 1 महिना अगाडि
- ११ आश्विन २०७४, बुधबार
म्याग्दी, ११ असोज । हिन्दू नेपालीको महान् पर्व दशैँ नजीकिएसंगै चाडपर्वको सरगर्मी बढेको छ । दशैँलाई लक्षित गरि दैनिक उपभोग्य सामान तथा लत्ताकपडाहरु खरिद गरि सर्वसाधारणहरु बजार क्षेत्रबाट गाउँ फर्कन थालेका छन् । विविध कारण आफ्नो जन्मथलोबाट शहरी क्षेत्र तथा प्रवासमा रहेकाहरु समेत गाउँ फर्कन थालेपछि ग्रामीण क्षेत्रमा दशैँको चहलपहल... पुरा पढ्नुहोस
नेपाली जनप्रगतिशिल मञ्च ओमनले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझायो
- 8 बर्ष, 1 महिना अगाडि
- ११ आश्विन २०७४, बुधबार
ओमन / संयुक्त रास्ट्र संघको कार्यक्रमलाई सम्पन्न गरि औपचारिक कार्यक्रमका लागि २५सेप्टेम्बर २०१७ को बेलुका नै ओमन आइपुगेको भ्रमणदलको टिमले विभिन्न कुटनितिक भेटघाटलाई निकै तीव्रता दिई रहेको छ । नेपाली राजदुतावास ओमनको प्राङ्गणमा अत्यन्तै झन्जटिलो चेक जांचको रहेता पनि सबै ओमनका स्थापित संघ सस्था संगठनहरुको विशेष उपस्थितिमा कार्यक्रम आयोजना गरिएको... पुरा पढ्नुहोस
म्याग्दीका कोतघरहरुमा फुलपाती भित्र्याइयो
- 8 बर्ष, 1 महिना अगाडि
- ११ आश्विन २०७४, बुधबार
म्याग्दी, ११ असोज । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमी बुधबार म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल... पुरा पढ्नुहोस
पुनहिलमा विश्व पर्यटन दिवस मनाइयो
- 8 बर्ष, 1 महिना अगाडि
- ११ आश्विन २०७४, बुधबार
म्याग्दी ११ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ मा रहेको प्रसिद्ध पर्यटकीय स्थल पुनहिलमा बुधबार विभिन्न कार्यक्रम गरेर ३९ औ विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र घोडेपानी पर्यटन व्यवस्थापन उपसमितिको आयोजनामा समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा अवस्थित पुनहिल भ्रमणमा आएका पर्यटकलाई... पुरा पढ्नुहोस
परिवर्तनलाई संस्थागत गर्न माओवादीको नेतृत्व अपरिहार्य : नेता शेरचन
- 8 बर्ष, 1 महिना अगाडि
- ११ आश्विन २०७४, बुधबार
म्याग्दी ११ असोज । नेकपा (माओवादी केन्द्र)का नेता अमिक शेरचनले जनयुद्ध र जनआन्दोलनको जगबाट प्राप्त उपलब्धिको रक्षाको लागि माओवादीको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको छ । प्रेस सेन्टर म्याग्दीले बुधवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममबा बोल्दै नेता शेरचनले माओवादी जनयुद्ध र विभिन्न आन्दोलनहरुको बलमा नेपालमा संघियता, गणतन्त्र, संविधान सभा मार्फत... पुरा पढ्नुहोस
बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्नु पर्छ ।
- 8 बर्ष, 1 महिना अगाडि
- ११ आश्विन २०७४, बुधबार
म्याग्दी, ९ असोज । बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिले बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल पर्यटन पत्रकार संघ बागलुङले ३७ औँ विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको विकासको लागि दीगो पर्यटनमा सञ्चार क्षेत्रको भुमिका विषयक अन्तरक्रिया तथा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम कावक्तहरुले... पुरा पढ्नुहोस
सुरक्षित यात्राको लागि ग्रामिण सडकमा छड्के चेकजाँच
- 8 बर्ष, 1 महिना अगाडि
- १० आश्विन २०७४, मंगलवार
बेनी १० असोज । म्याग्दीको ग्रामिण सडकमा छड्के चेकजाँच सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले तयार पारेको चाडपर्व लक्षित बिशेष सुरक्षा योजना अन्तरगत ट्राफिक कार्यालय र यातायात व्यवसायीले संयुक्त रुपमा छड्के अनुगमन सुरु गरेका हुन् । बेनी देखि ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनले क्षमत्ता भन्दा बढी यात्रु बोक्ने, तोकिएको... पुरा पढ्नुहोस