म्याग्दी समाचार

म्याग्दीमा स्वास्थ्य बिमामा सत्र सय परिवार आवद्ध

म्याग्दी १६ पुष । आर्थिक रुपमा विपन्न र गरिब समुदायका नागरीकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालीत स्वास्थ्य बिमा कार्यक्रममा म्याग्दीका करिब सत्र सय परिवार आवद्ध भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले वि.स २०७३ पुष १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो । एक... पुरा पढ्नुहोस

अनेमसंघ क्रान्तिकारीको नगर सम्मेलन सम्पन्न, अध्यक्षमा ढुंगाना चयन

म्याग्दी, १६ पुस । नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ क्रान्तिकारीको शनिबार बेनीमा सम्पन्न प्रथम नगर सम्मेलनबाट अम्बिका ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा दिलमाया सार्की, सचिवमा शोभा खड्का, सहसचिवमा बिष्णु बोहोरा, कोषाध्यक्षमा बिजुला किसान बानिया, सदस्यहरुमा आशा नेपाली हिमा छन्त्याल, जुना केसी, राजकुमारी परियार,... पुरा पढ्नुहोस

बेनीमा १६ औँ जेसीज कप फुटवल प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दी, १५ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा अन्तर मावि जिल्ला स्तरीय १६ औँ जेसीजकप फुटवल प्रतियोगिता सुरु भएको छ । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएको सो प्रतियोगितामा जिल्लाका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता माउण्ट एभरेष्ट आवासीय माविले बिजयी... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीका साक्षर घोषणा (फोटो फिचर)

शिवाङ, १५ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकालाई शुक्रबार साक्षर घोषणा गरिएको छ । शिवाङमा आयोजित समारोहमा ७ नम्बर वडा ताकम र ५ नम्बर वडा मल्कबाङ्ग सहित गाउँपालीकालाई साक्षर घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरीकले अंक अक्षर लेखपढ गर्न जानेपछि धौलागिरीका ५ वटा वडालाई... पुरा पढ्नुहोस

लागु औषध सहित एक युवक प्रक्राउ

म्याग्दी, १४ पुष । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागु औषध सहित एक युवालाई विहिबार प्रक्राउ गरेको छ । म्याग्दीको बेनीनगरपालिका ७ संगमचोकमा लागृु औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका २२ बर्षिय युवक बेनीनगरपालिका ८ पिपलचोक बस्दै आएको बताएपनि पहिचान खुलाएको छैन् । जिल्ला प्रहरी कार्यालयले नुर्फिन सिसि पिस... पुरा पढ्नुहोस

१६ औ जेसीजकप फुटवल प्रतियोगिताको उद्घाटन, शनिवार विहानदेखि खेल सुरु हुने

म्याग्दी, १४ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा शुक्रवारदेखि जिल्ला स्तरीय अन्तर मावि १६ औँ जेसीजकप फुटवल प्रतियोगिता सुरु भएको छ । १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीजकप फुटवल प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । जेसिजकप प्रतियोगितालाई उद्घाटन गर्दै मेयर हरिकुमार श्रेष्ठले म्याग्दीमा फुटवल... पुरा पढ्नुहोस

सूटिङ हब बन्दै हिमालपारिको मुस्ताङ

पछिल्लो समय मुस्ताङमा नेपाली चलचित्र छायाँङ्कनको तिब्र होड चल्दै गएको छ ।जसले मुस्ताङलाई फिल्म हबको रुपमा सघाउ पू¥यायो ।यहाँ छायाङ्कन गरिएका करिव १ दर्जन सिनेमाको प्रभावले मुस्ताङ भ्रमण गर्ने पर्यटकमा थप क्रेज बढाईदियो ।जसका कारण फिल्म हेर्ने नेपाली दर्शकलाई एकपल्ट मुस्ताङ घुम्नै पर्ने बाध्य बनायो । मुस्ताङको बाह्रगाउँ मूक्तिक्षेत्र गाउँपालिका... पुरा पढ्नुहोस

तिप्ल्याङका आगलागी पिडितलाई नेकपा एमालेद्धारा रु १ लाख ६ हजार राहत प्रदान

म्याग्दी, १३ पुस । म्याग्दीको रघुगंगा गाउँपालीकाले वडा न. १ तिप्ल्याङका आगलागी पिडितलाई नेकपा एमाले म्याग्दीले रु १ लाख ६ हजार बढी राहत सहयोग गरेको छ । गत शनिबार दिउँसो आगलागी हुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलीजाको घर ध्वस्त भएको थियो । आगलागीबाट पिडित भएकाहरुलाई नेकपा एमाले म्याग्दीद्धारा संकलन... पुरा पढ्नुहोस

१६ औँ जेसीज कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा (भिडियो सहित)

म्याग्दी, १३ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा शुक्रवारदेखि सुरु हुन लागेको जिल्ला स्तरीय अन्तर मावि १६ औँ जेसीजकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । १६ औँ जेसीजकप फुटवल प्रतियोगिता व्यवस्थापन समितिले विहिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालनको लागि आबश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी... पुरा पढ्नुहोस

घोस्तखोर लघुजलविद्युत परियोजनाको सामान यसरी हेलीकप्टरबाट ढुवानी गरियो

म्याग्दी, १३ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखमा निर्माणाधिन घोस्तेखोर लघुजलविद्युत परियोजनाको सामान हेलीकप्टर मार्फत ढुवानी गरिएको छ ।सडक मार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टवाईन लगायतका उपकरण र सामान बुधबार सिम्रीक एयरको हेलीकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको हो ।आयोजना स्थलमा सडक नपुगेको, मानिसले बोकेर लैजान धेरै समय र... पुरा पढ्नुहोस