म्याग्दी समाचार
बेनीमा प्रचण्डलाई लगाईएको ३० किलोको माला कहाबाट ल्याईयो !
- 7 बर्ष, 4 महिना अगाडि
- २९ पुष २०७४, शनिबार
म्याग्दी, २९ पुस । छैठौँ म्याग्दी महोत्सवको उद्घाटन गर्न आएका माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) लाई ३० किलोको माला लगाएर सम्मान गरिएको छ । शुक्रवार झाँकी सहितको ¥याली पश्चात बेनी स्थित खुलामञ्चमा आयोजित महोत्सव उद्घाटन समारोहमा प्रचण्डलाई मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघले ३० किलोको... पुरा पढ्नुहोस
महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने‘ म्याग्दीको समृद्धि पर्यटन र जलस्रोतको विकासबाट सम्भव छ’ (भिडियो सहित)
- 7 बर्ष, 4 महिना अगाडि
- २९ पुष २०७४, शनिबार
म्याग्दी, २९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले म्याग्दीमा जलस्रोत, पर्यटन, जडिबुटी, कृषि र पशुपालनको अथाह सम्भावना रहेको बताउँदै यहाँको विकासका लागि निरन्तर आफ्नो पहलकदमी रहने प्रतिबद्धता समेत जनाउनुभएको छ । शुक्रवारदेखि बेनीमा म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा सुरु भएको छैठौँ म्याग्दी महोत्सवको उद्घाटन गर्दै... पुरा पढ्नुहोस
महोत्सवमा कृषिमेला प्रर्दशनी
- 7 बर्ष, 4 महिना अगाडि
- २९ पुष २०७४, शनिबार
म्याग्दी, २९ पुष । सदुरमुकाम बेनीमा शुक्रबारदेखि। म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
म्याग्दी महोत्सवको दोस्रो दिनः रत्यौली प्रतियोगितादेखि नेपाल आइडलकी प्रमिला राइको प्रस्तुती सम्म
- 7 बर्ष, 4 महिना अगाडि
- २९ पुष २०७४, शनिबार
म्याग्दी, २९ पुस । बेनीमा जारी छैटौं म्याग्दी महोत्सवको दोस्रो दिन शनिबार रत्यौली गित प्रतियोगिता हुने भएको छ । परम्परागत विवाहमा केटा पक्षको घरमा विवाहको दिन दुलही भित्र्याउनुभन्दा अगाडी गरिने नाचगानलाई संरक्षण गर्नको लागि सो गितलाई प्रतियोगिताको रुपमा राखिएको हो । रत्यौली गित को संरक्षणको लागि आयोजित प्रतियोगिता आज दिउँसो... पुरा पढ्नुहोस
पिप्ले महिला विकास बहुउदेश्यीय सहकारी संस्थाको सातौ बार्षिक साधारण सभा सम्पन्न
- 7 बर्ष, 4 महिना अगाडि
- २९ पुष २०७४, शनिबार
म्याग्दी, २९ पुस । म्याग्दीको रघुृगंगा गाउँपालिका–३ पिप्लेमा रहेको पिप्ले महिला विकास बहुउदेश्यीय सहकारी संस्था लि.को सातौ बार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष देवी शाहीको अध्यक्षतामा भएको कार्यक्रमको वडा अध्यक्ष जिवन कुमार मल्लले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष मल्लले सहकारी मार्फत महिलाहरुको आर्थिक... पुरा पढ्नुहोस
अमर मावि चिमखोलामा बास्केटबल र भलिबल प्रतियोगिता सम्पन्न
- 7 बर्ष, 4 महिना अगाडि
- २९ पुष २०७४, शनिबार
म्याग्दी, २९ पुष । म्याग्दीको रघुगंगा गाउँपालीका ७ चिमखोलामा रहेको छात्र बास्केटबल र छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ ।अमर माविको जुरेस र बगर बाल कल्वको आयोजनामा पुष २४ देखि २७ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको वडा अध्यक्ष देउप्रसाद पुन र स्रोत व्यक्ति बालकृष्ण उपाध्यायले उद्घाटन गर्नुभएको थियो । ११ विद्यालयको... पुरा पढ्नुहोस
झाँकी प्रदर्शन सहित छैठौ म्याग्दी महोत्सव सुरु (फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- २८ पुष २०७४, शुक्रबार
म्याग्दी २८ पुस । सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु शुक्रवारदेखि सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सुरु भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ । म्याग्दीमा रहेका विभिन्न जातजाती र संघ संस्थाहरुको पहिचान झल्कने... पुरा पढ्नुहोस
माओवादी कार्यकर्तालाई बेनीमा प्रचण्डले भने पार्टी एकता जनताले अनुमोदन गरिसके
- 7 बर्ष, 4 महिना अगाडि
- २८ पुष २०७४, शुक्रबार
म्याग्दी, २८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विकास र सुशासन अवको प्रमुख कार्यभार भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनितिक आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्दै देश विकास मार्फत सम्बृद्धी हाँसील गर्ने बाटोमा अघि बढेको बताउनुभयो ।... पुरा पढ्नुहोस
सापकोटाको “धौलागिरी हिमालय क्षेत्रका जडिवुटीहरु” विषयक पुस्तक बिमोचन
- 7 बर्ष, 4 महिना अगाडि
- २८ पुष २०७४, शुक्रबार
बेनी २८ पुष । म्याग्दी र आसपासका जिल्लाहरुमा पाईने जडिवुटीको बारेमा अनुसन्धानमुलक पुस्तक प्रकाशन भएको छ । ईलाका वन कार्यालय बाबियाचौरका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले “धौलागिरी हिमालय क्षेत्रका जडिवुटीहरु” विषयक पुस्तक प्रकाशन गर्नुभएको हो । सापकोटाद्धारा लिखित उक्त अनुसन्धानमुलक पुस्तकको छैठौ म्याग्दी महोत्सव उद्घाटनका क्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा... पुरा पढ्नुहोस
बेनीमा कृषि मेला प्रर्दशनी सुरु
- 7 बर्ष, 4 महिना अगाडि
- २८ पुष २०७४, शुक्रबार
बेनी २८ पुष । बेनीमा शुक्रबारदेखि बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा प्रर्दशनीको आयोजना गरेका हुन् । कृषकहरुलाई प्रतिस्पर्धी र ब्यवसायीक बनाउन प्रोत्साहीत गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर... पुरा पढ्नुहोस