म्याग्दी समाचार

सहकारीप्रतिको आकर्षण बढाउन संघहरुको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड

म्याग्दी, २९ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी क्षेत्रप्रति जनताको आकर्षण बढाउनका लागि जिल्लामा क्रियाशिल सहकारी संघहरुको भूमिका नेतृत्वदायी र प्रभावकारी हुनु पर्नेमा जोड दिनु भएको छ ।  जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको दशौ वार्षिक साधारणसभाको शविनार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।... पुरा पढ्नुहोस

बहुउद्देश्यीय सहकारीहरु मिलेर व्यावसायिक काम गर्नुपर्छ : जिसी

बागलुङ, २९ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले बहुउद्देश्यीय हकारी संस्थाहरु एक आपसमा सहकार्य गरेर बजारीकरणका क्षेत्रमा व्यावसायिक काम गर्नु पर्नेमा जोड दिनु भएको छ ।   बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको तेस्रो वार्षिक साधारणसभाको शनिवार बागलुङ बजारमा उद्घाटन पछि बोल्दै उहाँले बहुउद्देश्यीय नाम राखेका सहकारीहरुले अनिवार्य... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवको अबवसरमा कालिगण्डकीमा र्‍याफ्टिङ सञ्चालन (फोटो कथा )

म्याग्दी, २९ पुस । म्याग्दी महोत्सबको अबसरमा बेनी आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि कालिगण्डकी नदीमा जलयात्रा गराउन थालिएको छ । महोत्सव अवधिभरको लागि जलेश्वरदेखि दोबिल्लासम्म ¥याफ्टिङ सञ्चालन गरिएको हो । कालीगण्डकीको बहाव र छालमा नदी किनारका दृष्य अवलोकनसंगै ¥याफ्टीङ गर्दा साहासीक एवं रोमाञ्चक अनुभुती हुने गरेको ¥याफ्टीङमा जलयात्रा... पुरा पढ्नुहोस

जब बेनीको खुलामञ्चमा रत्यौली गाउँदै दुलही भित्र्याईयो (भिडियो सहित)

म्याग्दी, २९ पुस । पुस महिनामा विवाहको लागि लगन पनि थिएन् । तर हजारौँ मानिसहरुको उपस्थितिमा एकपछि अर्को विवाह भईरहेको थियो । महिलाहरु धुमधामका साथ रत्यौली गित गाउँदै छमछमी नाच्दै दुलही भित्र्याईरहेका थिए । लगनै नभएको महिनामा विवाह र त्यो पनि परम्परागत रत्यौली गितका साथ निकै रोचक थियो । सहभागी... पुरा पढ्नुहोस

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको सम्मेलन सम्पन्न, अध्यक्षमा पाण्डे चयन

बेनी, २९ पुष । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको छैठौ जिल्ला सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनले हुमनाथ पाण्डेको अध्यक्षतामा २३ सदस्यीय संगठनको जिल्ला कमिटि निर्वाचित गरेको छ । बरिष्ठ उपाध्यक्षमा यामबहादुर जिसी, महिला उपाध्यक्षमा सरस्वती परियार, उपाध्यक्षमा बालकृष्ण पौडेल, देवराज शर्मा, सचिवमा गोविन्द शर्मा, अर्थ सहसचिवमा... पुरा पढ्नुहोस

बेनीमा निशूल्क आँखा शिवीर सुरु

बेनी,२९ पुष । बेनीमा शनिबारदेखि निशूल्क आँखा शिवीर सुरु भएको छ । बेनी अस्पताल परिसरमा सुरु भएको शिवीरको बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । हिमालयन आँखा अस्पताल पोखरा, बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा बेनीमा रहेका लायन्स कल्वहरुको संयुक्त आयोजनामा शिवीर सुरु भएको हो । शिवीर... पुरा पढ्नुहोस

सिद्धेश्वर शिवालय विकास समितिको साधारणसभा सम्पन्न

म्याग्दी, २९ पुस । पर्वतको जलजला गाउँपालीका ३ मा रहेको सिद्धेश्वर शिवालय विकास समितिको पाँचौ वार्षिक साधारणसभा शनिबार मल्लाजमा सम्पन्न भएको छ ।साधारणसभामा जलजला गाउँपालीकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले पुरातात्विक, धार्मीक तथा पर्यटकीय महत्व सम्पदाको संरक्षण र प्रर्वद्धनमा जोड दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी), समितिका संरक्षक टेकबहादुर... पुरा पढ्नुहोस

महोत्सव संगितमय बन्दैः रत्यौलीमा क्षेत्री समाज प्रथम र धौलागिरि नाट्य समुह द्धितिय

म्याग्दी,२९ पुष । सदरमुकाम बेनीमा आयोजना भएको छैटौ म्याग्दी महोत्सवको दोश्रो दिन मौलिक रत्यौली प्रतियोगिताले संगितमय बन्दै गएको छ । रत्यौली प्रतियोगितामा सात टिमको सहभागिता मध्य महिला क्षेत्री समाज, म्याग्दी प्रथम र धौलागिरि नाट्य समुह द्धितिय भएका छन् । सो रत्यौली प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार १११ रुपैया र द्धितिय... पुरा पढ्नुहोस

स्वर्गिय बुवाआमाको सम्झनामा विद्यालयमा एक लाखको अक्षकोष

म्याग्दी, २९ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीका एक ब्यक्तिले स्वर्गिय बुवाआमाको नाममा विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । भगवती पखटोल निवासी लेठबहादुर खत्रीले श्री सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा स्वर्गिय बुवा पुर्णबहादुर खत्री र आमा भिमकुमारी खत्रीको स्मृतिमा १ लाख १११ रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् ।... पुरा पढ्नुहोस

जिल्ला संघको नयाँ सञ्चालक समितिलाई आदर्श सञ्चार सहकारीद्वारा वधाई ज्ञापन

बागलुङ, २९ पौष ।  जिल्ला सहकारी संघ लिमिटेड बागलुङको नवौ वार्षिक साधारणसभाबाट सर्वसम्मत चयन भएको सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई आदर्श सञ्चार सहकारी संस्थाले वधाई ज्ञापन गरेको छ ।  संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुका लागि आदर्श सञ्चार सहकारी संस्थाले शनिवार स्वागत कार्यक्रमको आयोजना गरी वधाई ज्ञापन गरेको... पुरा पढ्नुहोस