म्याग्दी समाचार

बेनीमा कस्ले गरायो काग सम्मेलन ! ( भिडियो सहित)

https://www.youtube.com/watch?v=HpyV19lR-CQ&feature=youtu.be म्याग्दी, ३० फागुन । मंगलवार दिउँसो झण्डै चार बजेको समयमा बेनीको आकाशमा कागहरुको बथान थियो । सन्देश बाहकको रुपमा चिनिने कागहरु का का आवाज निकाल्दै बेनी माथिको आकासमा जम्मा भएका थिए । गलेशटोल माथिको आकासमा सयौँको संख्यामा कागहरु डुलिरहेका थिए । उनीहरुको आवाज र बथानलाई स्थानीयले घरघरबाट बाहिर निस्कीएर... पुरा पढ्नुहोस

छोराको जन्मदिनमा विद्यार्थीलाई शैक्षिक साम्रागी

म्याग्दी, ३० फागुन । म्याग्दीकोे रघुगंगा गाउँपालिका–३ पिप्ले स्थायी घरभई हाल अमेरिकामा रहेका एक दम्पत्तीले छोराको जन्मिदिनको अवसरमा गाउँमा रहेको सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण गरेका छन् । रघुगंगा मावि पिप्लेमा अध्ययरत बाल विकास देखी २ कक्षासम्म विद्यार्थीलाई स्टेशनरी सहित शैक्षिक साम्रागी वितरण गरिएको छ । अमेरिकामा रहेका किशोर... पुरा पढ्नुहोस

‘म्याग्दी मिडिया सोसाईटी’ गठन

म्याग्दी, ३० फागुन । म्याग्दीमा क्रियाशिल रुपमा सञ्चालनमा रहेका छापा, विद्युतिय र अनलाईन सञ्चार माध्ययमको सञ्चालकहरुले म्याग्दी मिडिया सोसाईटी गठन गरेका छन् । बुधवार बेनीमा भएको जिल्लामा क्रियाशिल रुपमा सञ्चालित सञ्चार माध्ययमका प्रतिनिधिहरुको भेलाबाट रिखार दैनिकका प्रकाशक÷सम्पादक गोपाल छन्त्यालको अध्यक्षतामा ‘म्याग्दी मिडिया सोसाईटी’ गठन गरिएको हो । जिल्लामा क्रियाशिल रुपमा... पुरा पढ्नुहोस

प्यास नमेटिएको काव्य यात्रा (फाेटाे फिचर)

सन्दीप खत्री नाकै ठोक्किने उकालो बाटो । फोहोरको एक टुक्रा समेत नभेटिने ढुङ्गा छपाएर बनाइएको सिँढीका खुड्िकलाहरु । सफा र चिटिक्क परेको पदमार्ग । सुनेको धेरै, केही पढेको, तस्विरमा नियालेको प्रिय घान्दु्रक गाउँलाई आखाँमा सजाउने चाहना कति कति तर अवसर जु¥यो “काव्य यात्रा घान्द्रुकको” मार्फत, २०७४ फागुन २४ गते ।... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा स्वागत, सम्मान एवमं विदाई कार्यक्रम सम्पन्न

म्याग्दी, ३० फागुन । म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको म्याग्दी बहुमुखि म्पसमा स्वतन्त्र विद्यार्थि युनियन ( स्ववियूले ) विद्यार्थि हरुलाई स्वागत, सम्मान एवमं विदाई कार्यक्रम सम्पन्न गरेको छ । व्यवस्थापन, मानविकि र शिक्षा संकायका पहिलो बर्ष र दश प्लस एक जोडका विद्यार्थिहरुलाई स्वागत तथा व्यवस्थापन र शिक्षा संकायका चौथो वर्ष... पुरा पढ्नुहोस

स्वर्गिय आफन्तको सम्झनामा जिल्ला अस्पतालमा सहयोग

बेनी, ३० फागुन । रघुगंगा गाउँपालिका २ सिजलगाउँका हाल सदरमुकाम बेनी बस्दै आएका राजु भण्डारीको परिवारले स्वर्गिय आमाको ४५ औ दिनको पुण्यतिथिमा जिल्ला अस्पतालमा विभिन्न उपकरण सहयोग गरेका छन् । स्वर्गिय आमा चन्द्रकुमारी भण्डारीको सम्झनामा परिवारले अस्पतालमा अक्सिजन सिलिण्डर, नेवुलाईजर मेसिन र अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण गरेका हुन् ।... पुरा पढ्नुहोस

चौरखानीमा निर्मित सामुदायिक भवनको उद्घाटन

म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित चौरखानीमा सामुदायिक भवन निर्माण भएको छ । सामाजिक कार्य र सभा सम्मेलनका लागि गाउँपालिका, आमा समूह, प्रवासमा रहेका चौरेलीहरुको एकमुष्ट १० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणपछि गाउँमा विबाह, बत्रबन्ध, पूख्र्यौली नृत्य जस्ता सामाजिक कार्यक्रमका साथै सभा... पुरा पढ्नुहोस

मुक्तिधाम माविले ग¥र्यो एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थिलाई विदाई

म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयले आगामी चैत्र ८ गतेदेखि सुरु हुन लागेको कक्षा १० को एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाई गरेको छ । मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीहरुले एसइइ परिक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई सफलताको... पुरा पढ्नुहोस

जलजला गाउँपालिका अध्यक्षको गाडीमा कस्ले राख्यो ? शंकास्पद बस्तु

पर्वत, फागुन २९–पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारामा शंकास्पद बस्तु फेला परेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को घरमा शंकास्पद बस्तु फेला परेको हो । रातो प्लाष्टिकभित्र बेरिएको अवस्थामा प्रेसर कुकुर रहेको पाइएपछि प्रहरीले उक्त बस्तु बम भएको हुनसक्ने आशंका गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर... पुरा पढ्नुहोस

रहरलाग्दो डोको बुनाई !

म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङमा निगालाको चोयाबाट डोको बुन्दै गरेका स्थानीय टिकाराम आचार्य । उहाँले डोको बुनाईबाट आकर्षक आम्दानी गर्दै आएका छन् । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस