म्याग्दी समाचार

गुरील्ला पदमार्गले समेटीएको पर्यटकीय जलजलाको लेक ओझेलमा (भिडियो सहित)

https://www.youtube.com/watch?v=EJiZtDr2KjI&feature=youtu.be म्याग्दी, २० पुस ।गुरील्ला पदमार्गले समेटिएको म्याग्दीको पर्यटकीय ठाउँ जलजलाको लेक प्रचार प्रसार र पूर्वाधार अभाबले ओझेलमा परेको छ । धौलागिरि गाउँपालिका–२ मा अवस्थित जलजलाको लेकबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपनि प्रचार प्रसार नहुँदा पर्यटक आगमन हुन नसकेको हो । समुन्द्रि सहतदेखि तीन हजार ४२० मिटरको उचाईमा समथर... पुरा पढ्नुहोस

मरेकको सुन्तला पोखराको बजारमा निकासी (फोटो फिचर)

बेनी २० पुष । बेनी नगरपालीका ३ मरेकमा उत्पादन भएको सुन्तला यस वर्ष पोखराको बजारमा निकासी हुने भएको छ । पोखराका ब्यापारी गाउँमै आएर सुन्तला निकासी गर्न थालेका हुन् । मरेकका कृषकहरु हिजोआज बारीमा लटरम्म फलेका सुन्तला टिपेर बजार पठाउन व्यस्त छन् । गाउँबाटै साठी रुपैया प्रतिकिलोका दरले सुन्तला बिक्री... पुरा पढ्नुहोस

पर्यटकका लागि सौर्य उर्जा :

समुन्द्री सतहदेखि ३ हजार ३०० मिटर उचाईमा अवस्थित म्याग्दीको पर्यटकीय मोहरेडाँडामा रहेको सामुदायिक लजमा सौर्य उर्जा मार्फत विद्यूत र ईन्टरनेटको लागि राखिएको सोलार प्यानल । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

छोसेरको दिब्यदिपलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

मुस्ताङ  । लोमान्थाङ गाउँपालिका २ छोसेरमा संञ्चालित घुम्ती बिद्यालयलाई पोखरामा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।सोही वडा निवासी लामा नाम्ग्याल गुरुङ र उनका सहयोगीहरुले चिसो छल्न पोखरा झरेका दिब्यदिप माध्यमिक बिद्यालयका बिद्यार्थीलाई पठन पाठन र शारिरीक बिकासमा सहयोग पु¥याउन उक्त सामागी बितरण गरिएको हो । साविकको लेखनाथ नगरपालिका... पुरा पढ्नुहोस

फड्केढुङ्गा आधारभुत विद्यालयको ५६ औ स्थापना दिवस मनाइयो

  पर्वत, २० पुस । पर्वतको जलजला गाउँपालीका ४ मा रहेको फड्केढुङ्गा आधारभुत विद्यालयको ५६ औ स्थापना र अभिभावक दिवस बुधबार मनाइएको छ ।कार्यक्रममा गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायीक विद्यालयप्रति विश्वास बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालयको गुणस्तर सुधार र सिकाई उपलब्धि वृद्धीमा केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालीकाका शिक्षा... पुरा पढ्नुहोस

फुटवल खेलाडी हुँदै रेफ्रि बनायो जेसीजकपले : इपेन तिलिजा

म्याग्दी, १९ पुस । म बेनी बोडिङ स्कुलमा पढ्थे । हरेक बर्ष आयोजना हुने जेसिजकप फुटवलले हामीलाई बर्ष भरी नै कौतुहलता उत्पन्न गराउँथ्यो । जेसीज कपकै लागि भनेर हामीले हरेक दिन फुटवल अभ्यास गथ्र्यौँ । म कक्षा ७ देखि नै जेसीज कप खेल्न थालेको हुँ । त्यतिबेला बेनीमा फुटवल सम्बन्धी... पुरा पढ्नुहोस

महेन्द्ररत्न माविको५९ औ स्थापना दिवस: पुर्व विद्यार्थीद्धारा चार कोठे भवन निर्माण

म्याग्दी १९ पुष । म्याग्दीको मंगला गाउँपालीका ३ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले व्यक्तिगत लगानीमा कक्षा कोठा भवन निर्माण गर्नुभएको छ । हाल हङकङमा बस्दै आउनुभएका पूर्व विद्यार्थी ईञ्जिनियर हर्कमान घर्तीले ११ लाख रुपैयाको लगानीमा चार कोठे पक्कि कक्षा कोठा भवन निर्माण गर्नुभएको हो । विद्यालयको ५९... पुरा पढ्नुहोस

गायन र हाँस्यब्यङ्गेमा संगसंगै अगाडी बढ्दै कलाकार कार्की (फोटो फिचर)

म्याग्दी, १९ पुस । कलाकारीताको क्षेत्रमा म्याग्दीका बालबच्चादेखि बुढापाका सम्मले चिन्ने नाम हो रवि कार्की । बेनी नगरपालिका–९ नेप्टेचौरका २६ बर्षिय कार्कीले कलाकारीतामा छोटो समयमै सफलता प्राप्त गर्ने कलाकारहरुको सूचिमा आफुलाई स्थापित गराउन सफल भएका छन् । सानै उमेरदेखी कलाकारीतामा रुची राख्दै आएका कार्कीले तीन बर्ष अगाडी देखि मात्रै व्यवसायिक... पुरा पढ्नुहोस

म्याग्दीकाली सञ्चार सहकारीको दसौ साधारणसभा सम्पन्न

बेनी १९ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विकास र सम्बृद्धीका... पुरा पढ्नुहोस

मल्लाज सहकारीद्धारा शैक्षिक सामाग्री वितरण

पर्वत जलजला, १९ पुस । पर्वतको जलजला गाउँपालीकाको माझफाँटमा रहेको मल्लाज बहुउद्देश्यिय सहकारी संस्थाले ११ औ स्थापना दिवसको अवसरमा बुधबार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जलजला गाउँपालीका २ मा रहेको बिन्दबासीनी आधारभुत विद्यालयका २१ जना दलित र विपन्न बालबालिकालाई झोला, कापी र कलम वितरण गरिएको हो । कार्यक्रममा... पुरा पढ्नुहोस