म्याग्दी समाचार
बलेवा विमानस्थलमा अाजदेखि व्यावसायिक उडान शुरु
- 7 बर्ष, 1 महिना अगाडि
- ९ चैत्र २०७४, शुक्रबार
बागलुङ– बन्द भएको २६ वर्षपछि यहाँस्थित बलेवा विमानस्थल आजदेखि नियमित सञ्चालनमा आएको छ । तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाडौं–बागलुङ पहिलो व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाडौंँबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड... पुरा पढ्नुहोस
१५ औं सूर्यनारायण पुरस्कार डा. बानियाँलाई प्रदान
- 7 बर्ष, 1 महिना अगाडि
- ९ चैत्र २०७४, शुक्रबार
म्याग्दी, बेनी । सूर्य नारायण पुरस्कार संस्था बेनी म्याग्दीले १५ औं सूर्यनारायण पुरस्कार साहित्यकार डा. कर्णबहादुर बानियाँलाई प्रदान गरेको छ । बेनीमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्रवहादुर केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति,कला र साहित्यको विकासमा योगदान पु¥याएको भन्दै डा. बानियाँलाई रु १५ हजार रुपियाँ राशिको... पुरा पढ्नुहोस
काँग्रेसले मनायो ८औँ जिपि स्मृति दिवस
- 7 बर्ष, 1 महिना अगाडि
- ९ चैत्र २०७४, शुक्रबार
नेपाली काँग्रेस म्याग्दीले बिहिबार पार्टीका पूर्व सभापति एवँ प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको आठौँ स्मृति दिवस मनाएको छ । सँगमचोकस्थित पार्टी कार्यालयमा जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य विभिन्न पेशागत र भातृ संगठनका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितिमा दिवस मनाईएको हो । कोइरालाको निधन भएको स्मृतिमा आयोजित विशेष कार्यक्रममा सहभागिहरुले गिरिजा प्रसाद... पुरा पढ्नुहोस
विकास निर्माणको ‘पिक आवर’:सुस्त बन्यो बेनी–दरबाङ सडक कालोपत्रे योजना
- 7 बर्ष, 1 महिना अगाडि
- ८ चैत्र २०७४, बिहीबार
म्याग्दी, ८ चैत । विकास आयोजनाहरुको पूर्वाधार निर्माणका लागि उत्तम समय मानिएको हिउँदयाममा नै आयोजनाहरुको गति सुस्त बनेको छन् । मंसिर देखि जेठ महिनासम्मको अवधिलाई पूर्वाधार निर्माणको लागि ‘पिक आवर’ मानिन्छ । तर जिल्लामा रहेका ठुला पूर्वाधार निर्माणका योजनाहरुमा प्रयाप्त बजेट उपलब्ध नभएपछि ती योजनाको निर्माण कार्यले गति लिन सकिरहेका... पुरा पढ्नुहोस
दुलेपानीका बिमल विश्वकर्मा एक सातादेखि सम्पर्क विहिन
- 7 बर्ष, 1 महिना अगाडि
- ८ चैत्र २०७४, बिहीबार
म्याग्दी, ८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीका बिमल विश्वकर्मा एक सातादेखि सम्पर्क विहिन भएका छन् । घरबाट धादिङ आफ्नो दिदीको घरमा जान प्रस्थान गरेका विश्वकर्मा दाधिङ दिदीको घरमा नपुगेको र घरपरवारको सम्पर्कमा समेत नआएपछि घरपरिवार चिन्तीत बनेका छन् । २५ बषिय विश्वकर्मालाई खोजी गरिदिनको लागि घरपरिवारले आग्रह समेत गरेका... पुरा पढ्नुहोस
मृगौला पिडित धन बहादुरलाई हङकङ बाट ४० हजार आर्थिक सहयोग
- 7 बर्ष, 1 महिना अगाडि
- ७ चैत्र २०७४, बुधबार
म्याग्दी , ७ चैत्र । गत फाल्गुन २७ गते भक्तपुर मानब अङ्ग प्रत्यारोपण केन्द्रमा आफ्नी ६९ वर्षीय आमाको एउटा मृगौला प्रत्यारोपण गराई पुन:जिबन प्राप्त गरेका धवलागिरी गाउपालिका- ५ साबिक मल्कबाङ्ग -१ भेडीखाल्टाका ३२ वर्षीय धन बहादुर बुढाथोकीलाई मोना अन्तराष्ट्रिया महिला संयोजक पुर्णिमा पाइजाको संयोजकत्वमा हङकङमा संकलित ४० हजार रुपैया सहयोग... पुरा पढ्नुहोस
साँसद र स्थानीयको पहलमा इपिएस परिक्षाको शुल्क बुझाउन रातभर जाग्राम बस्न नपर्ने ! ( फोटो कथा)
- 7 बर्ष, 1 महिना अगाडि
- ७ चैत्र २०७४, बुधबार
म्याग्दी, ७ चैत । कोरियाली भाषा परिक्षा (इपिएस)को आवेदन फाराम शुल्क बुझाउनको लागि बुधवार साँझदेखि बेनी लाईनमा बसेका सर्वसाधारणलाई रातभर जाग्राम बस्न नपर्ने गरि व्यवस्थापन गरिएको छ । विहिवारदेखि सुरु हुने फाराम शुल्क बुझाउनको लागि आज साँझदेखि नै बेनीको न्युरोड स्थित ग्लोबल आईएमई बैँक परिसरमा सयौँको संख्यामा युवायुवतीहरुको भिड लागेको... पुरा पढ्नुहोस
ट्रेड युनियनको चौथो अधिवेशनको तयारी तीब्र
- 7 बर्ष, 1 महिना अगाडि
- ७ चैत्र २०७४, बुधबार
लोकतान्त्रिक पेशाकर्मीहरुको साझा संस्था नेपाल ट्रेड युनियन काँग्रेस म्याग्दीको चौथो अविधेशनको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र १० बेनीमा हुने अविधेशनको प्रतिवेदन लेखन, प्रचारप्रसार र आन्तरिक तयारी अन्तिम चरणमा पुगेको हो । अधिवेशनलाई सफल बनाउन ट्रेड युनियन काँग्रेसका सभापति दुर्गाराम सुवेदीका संयोजकत्वमा योजना, अनुगमन तथा अनुशासन समिति, सचिब कोमल... पुरा पढ्नुहोस
धौलागिरिमै पहिलो पटक रघुगंगा गाउँपालिका भित्रका सहकारी स्थानीय तहलाई हस्तान्तरण
- 7 बर्ष, 1 महिना अगाडि
- ७ चैत्र २०७४, बुधबार
म्याग्दी, ६ चैत । धौलागिरिमै पहिलो पटक डिभिजन सहकारी कार्यालय बागलुङले म्याग्दीको रघुगंगा गाउँपालिका भित्रका सहकारीहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ । संघीयताको कार्यान्वयनसंग सहकारी संस्था दर्ता, नियमन र प्रर्वद्धनको अधिकार स्थानीय तहमा रहे अनुसार सम्बन्धित स्थानीय तहभित्र रहेका सहकारीहरुको तथ्याङ्क, अभिलेख र कागजपत्र हस्तान्तरण सुरु गरिएको हो । [caption... पुरा पढ्नुहोस
लमसुङ माविमा कक्षा कोठा भवन निर्माण
- 7 बर्ष, 1 महिना अगाडि
- ७ चैत्र २०७४, बुधबार
म्याग्दी ७ चैत । म्याग्दीको धौलागिरी गाउँपालीका २ मा रहेको लमसुङ मावीमा करिब छब्बिस लाख रुपैयाको लागतमा कक्षा कोठा भवन निर्माण भएको छ । गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालीत म्याग्दी सामुदायीक विकास परियोजना मार्फत २५ लाख ७६ हजार ५४० रुपैयाको लागतमा दुई कोठे भवन निर्माण भएको हो ।... पुरा पढ्नुहोस