म्याग्दी समाचार

नगरपालिकाद्धारा नवनिर्वाचित सांसद्लाई सम्मान

म्याग्दी, ६ माघ । बेनी नगरपालिकाले प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी तीनजना सांसदलाई शुक्रबार सम्मान गरेको छ । नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधीसभाका सदस्य भुपेन्द्र थापा, प्रदेशसभा ‘क’ का सांसद विनोद केसी र ‘ख’ की सांसद नरदेवी पुनलाई नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल र वडाअध्यक्षहरुले फुलमाला र... पुरा पढ्नुहोस

धौलागिरि गाउँपालिका-४ ताकमका लाल पुनको आगोलागिबाट साढे दुइलाखको क्षती

म्याग्दी, ४ माघ । पुष २७ गते राती गोठमा लागेको आगोबाट म्याग्दीको धौलागिरि गाउँपालिका-४ ताकमका लाल पुनको साढे दुईलाखको क्षती भएको छ । एकतले खाना पकाउने गोठमा भएको आगोलागिबाट सो क्षती भएको हो । आगोलागिबाट गोठमा भएको अन्न, नगद, कपडा र पशुचौपाय जलेटर नष्ट हुदाँ सो बराबरको क्षेती भएको घटनास्थल... पुरा पढ्नुहोस

सिफ्फो टु परियोजनाले किन खर्च लुकायो ?

म्याग्दी ४ माघ । म्याग्दीमा तिन वर्षदेखि लागू भएको परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सि.आई.एफ.ओ.टु) नामक परियोजनाले बजेट र खर्च लुकाएको छ । परिवार नियोजन सेवामा सर्वसाधारणको पहुँच वृद्धी गर्ने उद्देश्यले अमेरीकी दातृ निकाय युएसआईडीको सहयोगमा सञ्चालन भएको परियोजनाले जिल्लामा प्राप्त र खर्च भएको बजेटको बारेमा जानकारी माग्दा सार्वजनीक गर्न... पुरा पढ्नुहोस

जिल्लाको प्रमुख पर्यटकियस्थलको अवलोकन गर्न महोत्सवमा हेलिकप्टरको आकर्षण

म्याग्दी, ४ माघ । छैटौ म्याग्दी महोत्सव एवंम माघेसक्रान्ति मेलाको आकर्षणको केन्द्रविन्दु हेलिकप्टर बनेको छ । महोत्सवको सातौ दिन ४५ जनाले हेलिकप्टरबाट म्याग्दीको प्रमुख पर्यटकियस्थलको अवलोकन गरेका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगंगा, अन्नपुर्ण, मालिका, मंगला, र धौलागिरि गाउँपालिकामा रहेको पर्यटन र जलस्रोत, कृषि, जडिबुटी र कलासस्कृतिको सम्भावनालाई उजागर गर्न... पुरा पढ्नुहोस

पुरुष भलिबलको फाईनलमा बेनी नगरपालिका र मंगला गाउँपालिका भिड्ने

म्याग्दी, ४ माघ । छैटौ म्याग्दी महोत्सव एवम् माघे सक्रान्ति मेलामा आयोजित पुरुष भलिबल प्रतियोगिताको फाईनलमा बेनी नगरपालिका र मंगला गाउँपालिका प्रवेश गरेका छन् । महोत्सवको सातौ दिन भएको सेमिफाईनल प्रतिायोगितामा प्रतिस्पर्धात्मक भिडन्ताले दर्शकलाई आनन्द दिएको थियो । सो सेमिफाईनलमा बेनी नगरपालिकाले मोदी गाउँपालिका पर्वतलाई २ का विरुद्ध तिन सेट... पुरा पढ्नुहोस

मगर समुदायको पुख्यौली यानीमायाँ भाका महोत्सवमा (भिडियो सहित)

म्याग्दी, ४ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा मौलिक कला संस्कृतिले प्राथमिकता पाएको छ । कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले महोत्सवमा स्थानीय मौलिक कला संस्कृतिलाई प्राथमिकता दिईएको हो । https://www.youtube.com/watch?v=twVKSN303lg&feature=youtu.be बुधवार मगर समुदायको मौलिक संस्कृतिको रुपमा चिनिने यानीमायाँ भाका महोत्सवमा प्रस्तुत गरिएको छ । नेपाल मगर संघ म्याग्दीले गाउँघरमा... पुरा पढ्नुहोस

चर्चित कलाकारहरुको प्रस्तुतीले महोत्सव संगीतमय (फोटो फिचर)

म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव चर्चित राष्ट्रिय कालकारहरुको प्रस्तुतीले संगीतमय बनेको छ । बुधवार चर्चित राष्ट्रिय कलाकाहरु प्रमोद खरेल, कर्ण दास, याम क्षेत्री लगायतका कलाकारहरुको विशेष साँगेतिक प्रस्तुती रहेको थियो । माघ महिनाको चिसो मौसमको प्रवाह नगरिकन चर्चित कलाकारहरुको प्रस्तुतीमा रमाउन खुलामञ्च पुगेका दर्शकहरुले खुलामञ्च भरिभराउ... पुरा पढ्नुहोस

घोडा सफारीमा बालबालिकाको आकर्षण

  म्याग्दी,३ माघ । आन्तरिक तथा बाह्रय पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित छैटो म्याग्दी महोत्सव एव्म माघे सक्रान्ति मेलामा घोडा सफारी बालबालिका र युवायुवतीको रोजाईमा परेको छ । महोत्सवमस्थल खुल्लामञ्चबाट पर्यटकियस्थल लभ्लीहिलसम्म घोडा सफारी गर्न पाईने छ । जिल्लाको पर्यटन, जलविधुत र कृषि लगायतको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा अवलोकन... पुरा पढ्नुहोस

पुरुष भलिबलमा बेनी नगरपालिका, काठेखोला, मोदी र मंगला गाउँपालिका सेमिफाइनल प्रवेश (भिडियो सहित)

म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा आयोजित पुरुष भलिबल प्रतियोगितामा बेनी नगरपालिका सहित काठेखोला गाउँपालिका, मंगला गाउँपालिका र मोदी गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा सञ्चालित महोत्सवमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=96-3hE2ZBNc&lc=z22qe1ngblnggdxhk04t1aokgjol5digey4g5l4h2mx2rk0h00410 बुधवार भएको खेलमा कुश्मा... पुरा पढ्नुहोस

मानवअधिकार कार्ययोजना कार्यान्वयनमा जोड

बेनी ३ माघ । बेनीमा बुधबार चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराको आयोजनामा भएको कार्यक्रममा २०७१ साउन १ गतेदेखि लागु भएको चौथो मानवअधिकार कार्यायोजनाको राष्ट्रिय र जिल्ला तहमा कार्यान्वयनको अवस्थाका विषयमा छलफल भएको थियो । छलफलमा... पुरा पढ्नुहोस