म्याग्दी समाचार
एसईईमा ४ जिपिएका साथ उत्कृष्ट बनीन् पात्लेखेतकी अभिभावक विहिन सबि ! डाक्टर बन्ने सपना अन्यौल
- 7 बर्ष, 9 महिना अगाडि
- १५ असार २०७५, शुक्रबार
म्याग्दी, १५ असार । ललितपुरको महालक्ष्मी नगरपालिस्थित इमाडोलमा रहेको अनन्त माध्यमिक विधालयबाट म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतकी सबी बि.क.ले एसईई परिक्षामा ४ जिपिएका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छिन् । सानैमा आमा र बुबा गुमाएर आफन्तको साहारामा ललितपुरमा बसेर अध्ययन गरेकी उनले एसईईमा उत्कृष्ट अंक लिएर उर्तिण भएकी हुन् ।... पुरा पढ्नुहोस
यान्त्रिक हलोले धान रोपाई ! खेत जोत्न थाले महिला ! (फोटो फिचर)
- 7 बर्ष, 9 महिना अगाडि
- १५ असार २०७५, शुक्रबार
म्याग्दी, १५ असार । महिलाहरुले खेत जोत्न थालेको सुन्दा अचम्म लाग्न सक्छ । तर म्याग्दीको ग्रामीण भेगमा हिजो आज महिलाहरुले पनि खेत जोत्ने गरेका छन् । परम्परागत रुपमा गोरुको सहायताले महिलाहरुले खेत जोत्न नहुने परम्परा रहेपनि पछिल्लो समय यान्त्रिक हलो गाउँ गाउँमा भित्रिएपछि महिलाहरुले पनि खेत जोत्न थालेका हुन् ।... पुरा पढ्नुहोस
कालीगण्डकीमा वेपत्ता भएका दुई जनाको अबस्था अझै अज्ञात ! (भिडियो सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- १५ असार २०७५, शुक्रबार
https://youtu.be/yT0wP8FE1M8 म्याग्दी १५ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा बिहीबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका दुई जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन् । अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट... पुरा पढ्नुहोस
बावियाचौरमा ज्येष्ठ नागरिक र अपांगता परिचय पत्र वितरण
- 7 बर्ष, 9 महिना अगाडि
- १५ असार २०७५, शुक्रबार
म्याग्दी, १५ असार । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा दुई दिने जेष्ठ नागरिक र अपांगता परिचय पत्र वितरण शिविर विहिवार सम्पन्न भएको छ । शिविरमा १७७ जना ज्येष्ठ नागरिक र ४३ जना अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरिएको गाउँपालिकाका कार्यकारी सचिब राजेन्द्र आचार्यले जानकारी दिनुभयो । मंगला गाउँपालिकाको लक्षीत... पुरा पढ्नुहोस
शिखमा कान्छी बाराही मन्दिरको पुनःनिर्माण
- 7 बर्ष, 9 महिना अगाडि
- १५ असार २०७५, शुक्रबार
म्याग्दी १५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका –५ शिख स्थित धार्मीक तथा पर्यटकीय महत्वको कान्छी बाराही मन्दिरको पुनःनिर्माण भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानी क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक तथा भक्तजनलाई आकर्षीत गरी पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थानीय बासिन्दाको पहलमा मन्दिर पुननिर्माण भएको हो । गाउँपालीका... पुरा पढ्नुहोस
कालीगण्डकीमा जिप खस्दा वेपत्ता भएकाको यसरी हुँदै छ खोजी
- 7 बर्ष, 9 महिना अगाडि
- १४ असार २०७५, बिहीबार
म्याग्दी १४ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा बिहीबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायव उपरिक्षक... पुरा पढ्नुहोस
मौवाफाँटमा सार्वजनीक सुनुवाई
- 7 बर्ष, 9 महिना अगाडि
- १४ असार २०७५, बिहीबार
मौवाफाँट १४ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको समन्वय र रघुगंगा गाउँपालीकाको आयोजनामा सेवाप्रवाहमा सुधार तथा विकास निर्माणलाई पारदर्शी बनाउन, जनताको गुनासो, सुझाव, अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनीक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी रघुगंगा गाउँपालिका–१, २, ३ र ४... पुरा पढ्नुहोस
मनसुन फैलियो
- 7 बर्ष, 9 महिना अगाडि
- १४ असार २०७५, बिहीबार
म्याग्दी, १४ असार । वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन विहिबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद् सुवास... पुरा पढ्नुहोस
कालीगण्डकीमा जिप खस्दा दुई जना वेपत्ता
- 7 बर्ष, 9 महिना अगाडि
- १४ असार २०७५, बिहीबार
म्याग्दी १४ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा विहिबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् ।अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायव उपरिक्षक... पुरा पढ्नुहोस
सडक दुर्घटनामा म्याग्दीका दुई शिक्षककाे निधन
- 7 बर्ष, 9 महिना अगाडि
- १४ असार २०७५, बिहीबार
म्याग्दी, १४ असार । पोखराको मालेपाटनमा सडक दुर्घटनामा म्याग्दीका दुईजना शिक्षककाे ज्यान गएकाे छ । मोटरसाईकलमा सवार मंगला गाउँपालिका–४ बरंजा झाँक्रीपानीका २४ बर्षिय धनबहादुर छन्त्याल र अन्नपूर्ण गाउँपालिका–४ दानाकी २५ बर्षिया बृन्दा थापा मगरको ज्यान गएको हो । विपरित दिशाबाट आएका दुईवटा मोटरसाईकललाई ट्यांकरले ठक्कर दिएको थियो । ग... पुरा पढ्नुहोस