म्याग्दी समाचार
उडाइनो छहरा र बाङ्गे झरना बन्यो युवायुवतीको क्रिडास्थल र दुव्र्यसनीको अखडा
- wp_days_ago_v3(); ?>
- २९ भाद्र २०७५, शुक्रबार
बेनी, २९ भदौ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट गाउँको शिरानमा रहेका उडाइनो छहरा र बाङ्गे झरना विदाको दिनमा युवायुवतीहरुकोे क्रिडास्थल र दुव्र्यसनीको अखडा वन्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् छुट्टीको दिनको उपयोग गर्ने निहुमा बजार क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरु समूह समूह बनाएर जाने गरेका छन् ।... पुरा पढ्नुहोस
म्याग्दीमा आएको बाढीले निम्त्याएको जोखिम न्युनिकरण गर्न पहल ( भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २८ भाद्र २०७५, बिहीबार
बेनी, २८ भदौ । बुधवार साँझ रघुगंगा र कालिगण्डकी नदीमा आएको बाढीले निम्त्याएको बिपद व्यवस्थापनको लागि जिल्ला विपद व्यवस्थापन समितिले पहल थालेको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी बैठकले नदी कटानबाट उच्च जोखिममा परेको बेनी र गलेश्वर... पुरा पढ्नुहोस
भकुण्डेमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम
- wp_days_ago_v3(); ?>
- २८ भाद्र २०७५, बिहीबार
म्याग्दी, २८ भदौ । ‘खेलकुद र परम्परागत कला संस्कृतिको संरक्षण गरौं’ भन्ने मूल नारासहित हरितालिका तीजको पावन अवसरमा आयोजित विविध खेलकुद तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । भकुण्डे युथ क्लबको आयोजनामा म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा आयोजित तीज विशेष कार्यक्रम बुधबार सकिएको हो । कुल २४ टिम सहभागी भलिबल... पुरा पढ्नुहोस
मिर्गौला पीडित सुरेशको उपचारका लागि १२ लाख जुट्यो
- wp_days_ago_v3(); ?>
- २८ भाद्र २०७५, बिहीबार
भदौ, २८ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि १२ लाख ४३ हजार छ सय पाँच रुपियाँ जुटेको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाउ अभियान मार्फत उक्त रकम संकलन भएको हो । विहिवार विभिन्न व्यक्ति र संस्थाबाट सुरेशको उपचारका लागि... पुरा पढ्नुहोस
लामगरामा मन्दिर निर्माण
- wp_days_ago_v3(); ?>
- २८ भाद्र २०७५, बिहीबार
बेनी, २८ भदौ । बेनी नगरपालिका १ लामगरामा महिलाको अगुवाईमा मन्दिर निर्माण भएको छ । लामगरामा रहेको जागृती आमा समूहको नेृत्वमा सिद्धी बिनायक गणेश मन्दिर निर्माण भएको हो । पाँच लाख रुपैया भन्दा बढीको लगानीमा निर्माण भएको मन्दिरमा बिहीबार गणेश चतुर्थी तिथीको अवसर पारेर मुर्ती प्रतिस्थापन गरिएको स्थानीय कमल थापाले... पुरा पढ्नुहोस
कालीगण्डकी र रघुगंगा नदी कटानले बेनी र गलेश्वर बजार जोखीममा (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २८ भाद्र २०७५, बिहीबार
म्याग्दी, २८ भदौ । बुधवार साँझ म्याग्दी हुँदै बग्ने रघुगंगा र कालिगण्डकी नदीमा आएको भिषण बाढीले जिल्ला सदरमुकाम बेनी बजार र गलेश्वर क्षेत्र उच्च जोखिममा परेका छन् । धौलागिरि हिमालको आधार शिविर रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले क्षेत्रको माथिल्लो भेगमा भएको भिषण बर्षा र पहिरोको कारण रघुगंगा नदीमा पछिल्लो ४... पुरा पढ्नुहोस
रघुगंगा र कालिगण्डकीमा बाढीको बितण्डा
- wp_days_ago_v3(); ?>
- २८ भाद्र २०७५, बिहीबार
म्याग्दी, २७ भदौ । म्याग्दी हुँदै बग्ने कालिगण्डकी र रघुगंगा नदीमा बुधवार अपरान्न आएको बाढीले ठुलो भौतीक क्षती बनाएको छ । माथिल्लो भेगमा भारी बर्षासंगै बाढी पहिरो गएपछि नदीको बहाब यो बर्षकै उच्च भएको हो । म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेको छरीदेखि माथि भएको भारी बर्षाको कारण नदीमा आएको बाढीले... पुरा पढ्नुहोस
भकुण्डेमा तीज मेला सम्पन्न
- wp_days_ago_v3(); ?>
- २८ भाद्र २०७५, बिहीबार
म्याग्दी, २८ भदौ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुन्डेचौरमा विविध खुलकुद तथा साँस्कृतिक कार्यक्रमसंगै तीज मेला सम्पन्न भएको छ ।यही भदौ २४ गतेदेखि भकुण्डे युवा क्लवले आयोजना गरेको कार्यक्रम तीनदिनसम्म भव्यरुपमा संचालन भएको थियो । कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिता, तीज गीत एवम् नृत्य प्रतियोगिताका साथै स्थानीय तथा... पुरा पढ्नुहोस
छात्रा फुटवलको उपाधी माउण्ट एभरेष्टलाई
- wp_days_ago_v3(); ?>
- २८ भाद्र २०७५, बिहीबार
बेनी, २८ म्याग्दी । बेनीमा सम्पन्न दोस्रो छात्रा फुटवल रनिङ शिल्डको उपाधी माउण्ट एभरेष्ट आवसिय मावि बेनीले जितेको छ । तिजको अवसरमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको बुधवार भएको फाईनलमा गलेश्वर आर्दश माविलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै उमाउण्टले उपाधी जितेको हो... पुरा पढ्नुहोस
बलात्कारमा संलग्नलाई कारबाहीको माग
- wp_days_ago_v3(); ?>
- २४ भाद्र २०७५, आईतवार
बेनी २४ भदौ । बेनीमा महिलाहरुको नेतृत्व र व्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बलात्कारका घटनामा संलग्न दोषी पहिचान गरी कारबाहीको माग गरेको छ । सहकारीका अध्यक्ष ज्योती लामीछाने पौडेलको नेतृत्वमा आईतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । अध्यक्ष पौडेलले सहायक प्रजिअ राजेन्द्र शर्मालाई ज्ञापनपत्र... पुरा पढ्नुहोस