म्याग्दी समाचार

नेकपा म्याग्दीको नेतृत्वमा को ?

म्याग्दी, ७ भदौ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला र प्रदेश स्तरीय कमिटी निर्माणको गृहकार्य भैरहको छ । जिल्लाबाट सिफारिस भएर गएको नामावलीहरुलाई प्रदेश स्तरीय कार्यदलले पार्टी केन्द्रलाई बुझाईसकेकाले अब केही दिनमै जिल्ला स्तरीय कमिटीको टुंगो लाग्ने निश्चित छ ।... पुरा पढ्नुहोस

सम्पत्ती मूल्याङकन वैज्ञानीक नहुँदा नगरवासी मर्कामा

म्याग्दी, ७ भदौ । बेनी नगरपालिकाका बासिन्दाहरुले एकिकृत सम्पत्ति कर संकलनका लागि सम्पत्तिको मूल्याङ्कन अवैज्ञानिक भएको गुनासो गरेका छन् । सम्पत्ति मूल्याङ्कन र दररेट निर्धारणका विषयमा जनस्तरमा छलफल र बुझाईमा एकरुपता नहुनु, कर शिक्षाको कमी, मालपोत, चलन चल्ती र नगरपालिकाले गरेको सम्पत्ति मूल्याङ्कन फरक फरक हुँदा सर्बसाधारण मर्कामा परेका हुन्... पुरा पढ्नुहोस

फोक्सोको क्यान्सरबाट थलिएकी महिलाको उपचारमा सहयोग जुटाउन अभियान

बेनी ६ भदौ । फोक्सोको क्यान्सरबाट थलिएकी एक महिलाको उपचारमा सहयोग जुटाउन पर्वत बेनीमा अभियान सुरु भएको छ । फोक्सोमा क्यान्सर भएपछि बिरामी भएकी रघुगंगा गाउँपालिका १ बेग घर भई हाल जलजला गाउँपालिका ३ पर्वत बेनीमा बस्दै आएकी ४२ वर्षिया खिमकुमारी शर्माको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि लायन्स... पुरा पढ्नुहोस

प्रअद्धारा जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बेनी ६ भदौ । बेनी नगरपालिका ८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयका प्रअ सुरेन्द्र केसीले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।  प्रअ केसीले ४२ औ जन्मदिनको अवसरमा २०२ जना विद्यार्थी मध्य बुधबार उपस्थित भएका १८२ जनालाई छ हजार रुपैया मूल्य बराबरको एक, एक थान... पुरा पढ्नुहोस

आमा समूहद्वारा आर्थिक सहयोग

म्याग्दी, ६ भदौ । पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा क्रियाशिल महिला सुधार आमा समूहले बुधबार आर्थिक सहयोग गरेको छ । समूहका सदस्य मनमाया गिरीको श्रीमान् टेकबहादुर गिरीको असामयिक निधन भएको १३औं दिनको पुण्यतिथिमा आमा समूहले नगद तीनहजार ३३३ रुपैयाँ गिरी परिवारलाई सहयोग हस्तान्तरण गरेको हो । समूहका अध्यक्ष भद्रकली जैसीले सदस्य... पुरा पढ्नुहोस

बेनी बोडिङको जुरेसमा नयाँ नेतृत्व चयन

म्याग्दीको सदरमुकाममा रहेको बेनी बोडिङ आवासिय माध्यमीक विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलको नयाँ नेतृत्व चयन भएको छ । वुधबर भोटीङ मार्फत जुरेसको अध्यक्ष्मा दिपीका बरुवाल, उपाध्यक्षमा विश्वास सेन, सचिवमा रिस्ता पुन , कोषाध्यक्षमा उत्सब पुन रहेका छन् । भने सदस्यहरुमा दिपक छन्त्याल, राजिब भण्डारी, मिलन नेपाली, भानु घिमिरे र स्नेहा... पुरा पढ्नुहोस

खोरीयाका ११ घर पहिरोको जोखिममा

म्याग्दी ६ भदौ । धवलागिरी गाउँपालिका २ खोरीयामा पहिरोका कारण ११ घर जोखिममा परेका छन् । खोरीयाको कमेरी खोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा परेका स्थानीय ज्ञानबहादुर पाईजाले बताउनुभयो । पहिरोले पाईजाको आधा रोपनीबारी समेत बगाएको छ । खोरीयाका ८९ घरधुरीलाई खेतबारी र घासदाउरा गर्न जंगल जान... पुरा पढ्नुहोस

वैदेशीक राेजगारीमा जान लागेका म्याग्देली काठमाण्डाैमा यसरी ठगीए

  काठमाडौं –‘हामीलाई नक्कली भिसा र नक्कली टिकट देखाएर ठगियो । फोन गरेर म्यानपावरवालालाई बोलाइदिनुस् न सर !’ वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालको कार्यकक्षमा एकसाथ छिरेका ९ जनामध्ये एक युवकले आग्रह गरे । उनीहरूसँगै विभागको अनुसन्धान तथा उजुरी शाखाका अधिकृत रञ्जनप्रसाद तिमल्सिना पनि फाइल बोकेर उपस्थित थिए । तिमल्सिनाले... पुरा पढ्नुहोस

विद्यालय जाने अबस्था नभएपछि बालिकाले चिठी पठाउँदै भनीन ‘सर मलाई रेस्टिगेट गरिदिनु’

म्याग्दी, ६ भदौ । म्याग्दीको बेनी नगरपालिका–६ फोओटेकी एक बालिकाले गरिबीको कारण पढ्न जाने अबस्था नभएपछि आफुलाई रेस्टिगेट गरिदिन अनुरोध गर्दै विद्यालयलाई मर्मस्पर्शी चिठी पठाएकी छिन् । अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा पुजा खत्रीले विद्यालयमा नियमित रुपमा उपस्थित भएर अध्ययन गर्न घरपरिवारको आर्थिक अबस्थाले नभ्याएको... पुरा पढ्नुहोस

केशब घिमिरेले ल्याए तिमी जस्तो ‘चम्किलो जुन छैन’ (भिडियो सहित)

महिला हरु को महान चाड हरितालिका तीज को अवसर परेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरे को तीज गीत चम्किलो जुन छैन अडियो तथा भिडियो संगै बजार मा आएको छ । प्रेमी प्रेमीका ले एक अर्का लाई प्रसंशा गरेको शब्द हरु रहेको गितमा यो बर्ष कै उत्कृष्ट गित बोल माया... पुरा पढ्नुहोस