म्याग्दी समाचार
पर्यटकको सुविधाको लागि तातोपानीमा सार्वजनीक शौचालय निर्माण
- 7 बर्ष, 1 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
म्याग्दी २२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका–२ भुरुङ तातोपानीमा पर्यटकको सुविधाको लागि सार्वजनीक शौचालय निर्माण गरिएको छ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत पर्ने भुरुङ तातोपानीमा आवत जावत गर्ने पर्यटनक र यात्रुको सुविधाको लागि रु ८ लाख ३ हजार ४४२ को लागतमा सुविधायुक्त शौचालय निर्माण गरिएको हो । पश्चिम नेपाल ग्रामीण... पुरा पढ्नुहोस
बस्ती माथि खनिएको सडकका कारण पहिरोको जोखिम
- 7 बर्ष, 1 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
बेनी २२ असार । म्याग्दीको मंगला गाउँपालीका ५ छिस्वाङ गाउँ बस्ती माथिबाट अव्यवस्थित रुपमा खनिएको सडकका कारण पहिरोको जोखिममा परेको छ । रकुम टिकावाङ सडक खन्दा निस्कीएको माटो खहरे खोलामा बाढी बनेर आउन थालेपछि बस्ती जोखिममा परेको हो । बिहीबार राती खहरे खोलाबाट आएको बाढीले मनबहादुर पुन र पुर्णबहादुर पुनको... पुरा पढ्नुहोस
घ्याँसीखर्कस्थित रघुगंगा माथि झोलुङ्गे पुल निर्माण
- 7 बर्ष, 1 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
म्याग्दी, २२ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित घ्याँसीखर्कमा रघुगंगा नदी माथि निर्मित पुलको बिहिबार उद्घाटन गरिएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) मार्फत २५ लाख ५९ हजार, गाउँपालिकाको १ लाख ८६, जनश्रमदान ६० हजार ५ सय, लठ्ठा, वुलपग्रिस १ लाख ९२ हजार गरि २९ लाख ९२ हजार रुपैयाँको... पुरा पढ्नुहोस
बेनीमा ट्राफिक व्यवस्थापनको लागि क्याट आईज र जेब्रा क्रसिङको लाईन निमार्ण
- 7 बर्ष, 1 महिना अगाडि
- २१ असार २०७५, बिहीबार
म्याग्दी, २१ असार । म्याग्दीको सदरमुकाम बेनी बजारमा बेनी नगरपालिका वडा नंम्बर ८ द्वारा जिल्लामा नै पहिलो पटक नमुनाको रुपमा ट्राफिक लाईन निमार्ण भएको छ । जिल्ला ट्राफिक कार्यलय म्याग्दीको पहलमा वडा कार्यलयले जिल्ला मा नै पहिलो पटक नमुना ट्राफिक लाईन निमार्णका लागि दुई लाख रुपौयाँको बजेटमा न्युरोड स्थित प्रभु... पुरा पढ्नुहोस
वारीबेनीमा सांग्रीला डेभलपमेन्ट बैंकको शाखा विस्तार
- 7 बर्ष, 1 महिना अगाडि
- २१ असार २०७५, बिहीबार
बेनी २१ असार । जलजला गाउँपालीका ३ वारीबेनीमा सांग्रीला डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेर कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट (ख) बर्गको बैंकको अनुमती पाएको सांग्रीलाले म्याग्दी र पर्वतको उत्तरी क्षेत्रका सेवाग्राहीहरुलाई लक्षित गरेर वारीबेनीमा शाखा विस्तार गरेको हो । शाखाबाट निक्षेप संकलन, कर्जा लगानी, रेमिटेन्स लगायत बैङ्कीङ... पुरा पढ्नुहोस
मालिकाको पात्लेमा खोप केन्द्र स्थापना
- 7 बर्ष, 1 महिना अगाडि
- २१ असार २०७५, बिहीबार
म्याग्दी २१ असार । म्याग्दीको मालीका गाउँपालीका ३ पात्लेमा खोप केन्द्रको भवन निर्माण भएको छ । वडा स्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर बालबालीकालाई खोप लगाउन नसकेका भौगोलिक रुपमा बिकट र दुर्गम बस्तीका बासिन्दाको सुबिधाका लागि स्थापीत खोप केन्द्रलाई व्यवस्थित बनाउन भवन निर्माण भएको हो ।गाउँपालीकाको तिन लाख रुपैया अनुदान र... पुरा पढ्नुहोस
जेसीजको आयोजनामा नेतृत्व विकास तालिम
- 7 बर्ष, 1 महिना अगाडि
- २१ असार २०७५, बिहीबार
सन्दीप खत्री म्याग्दी जेसीजको आयोजनामा बेनीमा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आईरहेको जेसीजले बेनी बजार भित्र रहेका युवाहरु, विद्यार्थी, क्लव, आमा समूहरुका प्रतिनिधिहरु राखेर नेतृत्व विकास सम्बिन्धी तालिम प्रदान गरेको हो । बेनी नगरपालिका वडा नं. ८ को... पुरा पढ्नुहोस
चिमखोलामा सार्वजनीक सुनुवाई
- 7 बर्ष, 1 महिना अगाडि
- २० असार २०७५, बुधबार
चिमखोला २० असार । म्याग्दीको रघुगंगा गाउँपालीका ७ चिमखोलामा बुधबार सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले म्याग्दी मिडीया सोसाईटीसंगको सहकार्यमा गाउँपालीकाले यसअघि मौवाफाँट र पाखापानीमा सुनुवाई गरिसकेको... पुरा पढ्नुहोस
कालीगण्डकीमा जिप दुर्घटनामा वेपत्ता भनीएका चालक एक सातापछि सम्पर्कमा आए !
- 7 बर्ष, 1 महिना अगाडि
- २० असार २०७५, बुधबार
म्याग्दी २० असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा गत असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालीका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस... पुरा पढ्नुहोस
गलेश्वर बजारमा म्याद सकिएका कोकोकला र फेन्टा भेटीए
- 7 बर्ष, 1 महिना अगाडि
- २० असार २०७५, बुधबार
म्याग्दी, २० असार । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडद्धारा उत्पादित कोकोकला,फेन्टा र स्प्राइट खानयोग्य मिति समाप्त भएपछि पनि बिक्री वितरण गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधवार बेनी नगरपालिका ९ गलेश्वरका होटल तथा किराना पसलमा गरेको अनुगमनका क्रममा पिउन योग्य मिति समाप्त भएका हल्का पेय पर्दाथ भेटिएको... पुरा पढ्नुहोस