म्याग्दी समाचार

घारमा सामुदायीक भवन

बेनी ११ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारका बासिन्दाले सरकारी निकायले उपलब्ध गराएको अनुदान भन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायीक भवन निर्माण गरेका छन् ।घारको भगवती मन्दिर परिसरमा १४ लाख रुपैयाको लागतमा सभाहल सहितको तिन कोठे दुई तले सामुदायीक भवन निर्माण गरेका हुन् । अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक... पुरा पढ्नुहोस

जिउने आाधार खोज्दै सडकमा

म्याग्दी, ११ असोज । संसारमा सव्रश्रेष्ठ प्राणीको रुपमा मानवले मानवलाई बनाएको हो । अरु कसैले होईन । अरुमा हुने सबै गुण मानवमा भेटिने भएर होला । मनको शान्तिका लागि हजारौ रुपैया खर्च गरेर धार्मिक यात्रा गर्दै धेरै दान गरिरहेको हुन्छन् । जीवनको परिभाषालाई पुर्णता दिदै सबैको अगाडि मन्दिर बनेर आउछन्... पुरा पढ्नुहोस

जनसेवी लघुवित्त वित्तिय संस्था शाखा कार्यालय दरबाङमा गोष्ठी

म्याग्दी, १० असोज । जनसेवी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दरबाङमा केन्द्र प्रमुख तथा उपप्रमुखको गोष्ठी बुधवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले ग्रामीण भेगका महिलाहरुको जिवनस्तर उकास्नको लागि उत्पादनशिल क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष विकास गौचन, कार्यकारी... पुरा पढ्नुहोस

सुन्तला ‘जोन’ कार्यान्वयनको विषयमा छलफल

बेनी १० असोज । सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) विकास कार्यक्रम कार्यान्वयनका विषयमा बुधबार बेनीमा सरोकारवालाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।छलफलपछि बेनी र बागलुङ नगरपालिका, जलजला, रघुगंगा, मंगला, मालिका र काठेखोला गाउँपालिकालाई समेटीएको सुन्तला जोन कार्यक्रम लागु हुने वडा छनौट भएको छ । बेनी... पुरा पढ्नुहोस

कालीपुलमा यात्रु सहायता कक्ष स्थापना

बेनी १० असोज । बेनी नगरपालिका ८ कालीपुलमा बुधबार प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसै, तिहारको समयमा आवत जावत गर्ने सर्वसाधारण, मुस्ताङ जाने आउने तिर्थयात्री तथा पर्यटक र यातायात ब्यवसायीको सहयोगका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरिएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले जानकारी... पुरा पढ्नुहोस

उद्घोषण तालिम

बेनी ९ असोज । बेनीमा मंगलबार युवा महिलाहरुलाई शशक्तिकरण र लैङगीक बिभेद विरुद्ध पैरवीका लागि उद्घोषण तालिम सम्पन्न भएको छ ।प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सिविन म्याग्दीको संयोजन र बेनी नगरपालिले आयोजना गरेको तालीममा नगर पालिकाका महिला जनप्रतिनिधिका साथै बेनी बजारका महिला सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । चालिस... पुरा पढ्नुहोस

जनसेवी लघुवित्त शाखाको लगानी ५ करोड

म्याग्दी, ९ असोज । जनसेवी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय म्याग्दीले ५ करोड ५ लाख ५६ हजार ३५१ रुपैया कर्जा लगानी गरेको छ । म्याग्दी र पर्वत जिल्ला कार्य क्षेत्र बनाएको संस्थाले एक नगरपालिका र ३ गाउँपालिकाका ४सय ७७ जनालाई कर्जा लगानी गरेको छ । बेनी नगरपालिका, मंगला, रघुगंगा... पुरा पढ्नुहोस

आज देखि र्सोहश्राद्ध शुरु

म्याग्दी, ९ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि... पुरा पढ्नुहोस

जनता पाटी म्याग्दीको सभापतिमा पहलबहादुर खत्री

  म्याग्दी, ८ असोज । जनता पाटी जिल्ला शाखा म्याग्दीकोे सभापतिमा पहलबहादुर खत्री सर्वसम्मत चयन भएका छन् । कार्यसमितिको उपसभापतिमा भिमबहादुर बानियाँ, सचिवमा प्रेमप्रसाद अाचार्य , कोषाध्यक्षमा शान्ती थापा, सह–सचिवमा सिर्जना खत्री रहेको छन् । समितिको सदस्यहरुमा रामबहादुर खत्री, झलकबहादुर बानीयाँ, रामबहादुर भण्डारी, सुमन विक, दुध गिरि, डिलमाया परियार र... पुरा पढ्नुहोस

घारखोलाको काम सूचारु

बेनी ८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य एक हप्तापछि सोमबार दिउँसोदेखि सूचारु भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाको वडा न. ५ शिख र वडा न. ६ घारका जनप्रतिनिधि, संघर्ष समितिका पदाधीकारी र प्रर्वद्धक कम्पनी म्याग्दी... पुरा पढ्नुहोस