म्याग्दी समाचार

कांग्रेस म्याग्दीले बुझायो करको विरोध गदैं ज्ञापनपत्र

म्याग्दी,१ भदौ । नेपाली कांग्रेस म्याग्दीले अत्याधिक रुपमा बढाइएको करले जनता मर्कामा परेको भन्दै करको दर समायोजन गर्न माग गरेको छ । स्थानीय तहको निर्वाचनले जनतालाई घरदैलोमा सुविधा पुग्नुपर्नेमा जनताको आयस्तरले ठेग्न नसक्ने करको भारी बोक्न बाध्य भएको भन्दै जनभावना अनुसार करको दर समायोजनको माग गदैं बेनी नगरपालिकामा ज्ञापनपत्र बुझाएको... पुरा पढ्नुहोस

मुदीमा सरसफाई अभियान सञ्चालन गरिने

म्याग्दी, १ भदौ । धवलागिरी गाउँपालिका–४ मुदीमा गुडनेवर्स ईन्टरनेशनलको आर्थिक सहयोग,धवलागिरी गाउँपालिकाको समन्वयमा कदम म्याग्दीले बुुद्धि विकास माविमा खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको तालिम तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ। विद्यालयमा आयोजित कार्यक्रममा कदम म्याग्दीकी जनस्वास्थ्य सहायक निरमाँया मिजारले गरेकी थिईन् । कार्यक्रममा सरसफाईले ब्यक्तिगत तथा समाजको सुन्दरतालाई सघाउने... पुरा पढ्नुहोस

थामडाँडामा निर्मित खानेपानी आयोजनाको उद्घाटन (फोटो फिचर)

म्याग्दी, १ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा सिङ्गा खानेपानी तथा सरसफाई आयोजना स्किम नम्बर १ को निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत सञ्चालन भएको सो आयोजनाबाट ३७ घरधुरीको घरघरमा खानेपानी सुविधा विस्तार गरिएको छ । लागत स्टिमेट भन्दा करिब १ लाख कम... पुरा पढ्नुहोस

विलबाङका पहिरो पीडितलाई राहत वितरण (फाेटाे फिचर)

म्याग्दी, १ भदौ । विलबाङ,म्याग्दी भदौं १ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलबाङका पहिरो पीडितहरुलाइ विहिवार राहत वितरण गरिएको छ । बुधवार विहान वस्ती माथिको खरिवोटको पाखोबाट आएको पहिरोले ६ घर पूर्णरुपमा पहिराले पुरेको थियो । पहिरोले घर पुरेपछि पीडितहरु आफन्तको घरमा आश्रय लिएर वसेका... पुरा पढ्नुहोस

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनकता

बेनी, १ भदौ । बेनीमा एक महिना लामो ‘बर्खेचान’को रौनकता छाएको छ । नेवार समुदायको परम्परागत साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउन सुरु गरिएको छ । नेपाल भाषा मंकाःखलः को मुल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिन साउन १४ गतेदेखि देखाउन सुरु भएको... पुरा पढ्नुहोस

गुईठे र काभ्रेका पहिरो पिडितलाई सुरक्षित स्थानमा राखीने

म्याग्दी ३१ साउन । म्याग्दीको अन्नपूर्णगाउँपालिका ३ दानाको गुईठे र काभ्रेका पहिरो पिडितलाई सुरक्षित स्थानमा सारीने भएको छ । गाउँपालिकाकाअध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाकाप्रतिनिधि र पिडितहरुबीच भएको छलफलपछि उच्चजोखिममा रहेका १० घरपरिवारलाई अस्थाई रुपमा सुरक्षित स्थानमा बस्ने ब्यवस्थामिलाउने निर्णय भएको हो ।... पुरा पढ्नुहोस

स्वर्गीय कार्कीको परिवारले दिए उपचारमा सहयोग गर्नेहरुलाई धन्यबाद

म्याग्दी, ३१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमरबाट पिडित भई उपचारको क्रममा ज्यान गुमाएका याम बहादुर कार्कीको घरपरिवारले उनको उपचारको क्रममा सहयोग गर्ने दाताहरुलाई धन्यबाद ज्ञापन गरेका छन् । काठमाण्डाको न्युरो अस्पतालमा उपचारको क्रममा कार्कीको निधन भएको थियो । स्वर्गीय कार्कीको १३ औँ पुन्य तिथिको दिनमा उनका घरपरिवारले... पुरा पढ्नुहोस

म्याग्दीको बाढी पहिरोको समस्याबारे साँसद केसीद्धारा प्रदेश सरकारको ध्यानकर्षण

म्याग्दी, ३१ साउन । मंगलवार राती आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई राहत र जोखिमपूर्ण क्षेत्रहरुमा संरक्षणको लागि म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । विहिवार बसेको गण्डकी प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोल्दै साँसद केसीले म्याग्दीको मालिका गाउँपालिका– २ बिलबाङमा पहिरोबाट ६ घर पूर्ण... पुरा पढ्नुहोस

कालीगण्डकीले विद्यालय भवन बगाएको कोप्चेपानीको अवस्था यस्तो

  कोप्चेपानी (म्याग्दी) ३१ साउन । कालीगण्डकीले कक्षाकोठा भवन बगाएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानी स्थित धवलागिरी आधारभू विद्यालयको पठनपाठन प्रभावीत भएको छ । बुधबार बिहान कालिगण्डकी नदीमा आएको बाढीले कटान गरेर विद्यालयको ६ कोठे भवन बगाएपछि कक्षा सञ्चाल नगर्न समस्या भएको हो ।बिहीबार देखि सुरु हुन लागेको पहिलो त्रैमासीक... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक अवरुद्ध

  म्याग्दी, ३१ साउन । बर्षातको कारण विभिन्न ठाउँमा पहिरो र नदी कटानका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । म्याग्दीको बैसरी, बेगखोला, भुरुङ तातोपानी, गुईठे, घट्टेखोला, रुप्से, काभ्रे भीर र मुस्ताङको घाँसामा पहिरोले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक... पुरा पढ्नुहोस